
नेकपा (एमाले)को संसदीय दलको बैठकले २४ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बोर्ड गठन गर्ने निर्णय गरेको हो । एमालेको २०७२ सालको विधान अनुसार बोर्ड गठन गरिएको सांसद् शेरबहादुर तामाङले जानकारी दिए । संसदीय बोर... थप हेर्नुहोस्
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीले फोन गरेर आफूसँग भेट गर्न आग्रह गरेको बताएका छन् । सिन्धुलीमा विहीबार भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् । कार्यकर्ता भेलामा सम्बोधन गर्दै प्रचण्डले भने, 'अस्... थप हेर्नुहोस्
एमाले अध्यक्ष केपी ओली पक्षले आज संसदीय दलको बैठक डाकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेपछि बस्ने गरी बैठक बोलाइएको हो । एमाले वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपालको समूह काठमाडौंमा राष्ट्रिय भेलाकै क्रममा छ । हिजो सुरु भेला आज सकिँदैछ... थप हेर्नुहोस्
नेकपा एमालेका नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आफूनिकटका सांसदहरूको भेला राखेका छन्। ललितपुरको सानेपास्थित होटल हेरिटेज गार्डेनमा आज बिहान १० बजे आफूनिकट सांसदहरूलाई उपस्थित हुन उक्त समूहले भनेको थियो। प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका... थप हेर्नुहोस्
निर्वाचन आयोगले गत पुस ६ गतेदेखि रोकिएको मतदाता नामावली संकलन कार्य आजदेखि फेरि सुरु गर्दैछ। प्रतिनिधिसभा विघटन गर्दै राष्ट्रपतिले मध्यावधि चुनावको मिति घोषणा गरेसँगै नामावली संकलन रोकिएको थियो। मतदाता नामावली ऐन २०७३ मा निर्वाचनको मिति घोषणा भएपछि स... थप हेर्नुहोस्
प्रमुख सत्तारुढ दल नेकपा एमालेले समर्थन फिर्ता लिने निर्णय गरेसँगै कर्णालीमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार अल्पमतमा परेको छ । एमालेले समर्थन फिर्ता लिने निर्णय गरेसँगै अल्पमतमा परेका मुख्यमन्त्री शाहीले सदनबाटै विश्वासको मत लिएर देखाउने चु... थप हेर्नुहोस्
नयाँ सत्ता समीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दै छ । पार्टी कार्यालय बालकुमारीमा बिहान साढे ११ बजेपछि बस्ने बैठकमा समसामयिक राजनीति र पार्टीको भूमिकाबारे छलफल हुने वरिष्ठ नेता महेन्द्र राय ... थप हेर्नुहोस्
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका विरुद्ध कसैले पनि छुट्टै भेला गर्न नपाउने बताएका छन् । उनले राष्ट्रिय भेलाको नाममा वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपाल पक्षले वितण्डा मच्चाएको आरोप लगाए । उनले एमाले भनेर एमालेका विरुद्ध... थप हेर्नुहोस्
नागरिक अगुवा डाक्टर सुन्दरमणि दीक्षितले मुलुकमा राजनीतिक स्थिरता कायम गर्ने नेतृत्वको खाँचो रहेको बताएका छन् । काठमाडौमा बुधबार आयोजित कार्यक्रममा उनले मुलुकमा मधेस तराई र पहाडलाई एकीकृत गर्दै मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न सक्षम नेतृत्व महन्थ ... थप हेर्नुहोस्
प्रधानमन्त्री तथा नेकपा एमालेको संसदीय दलका नेता केपी ओलीले भोलि संसदीय दलको बैठक बोलाएका छन्। बालुवाटारमा विहीवार बिहान ११ बजेका लागि बैठक बोलाइएको संसदीय दलका प्रमुख सचेत विशाल भट्टराईले जानकारी दिए। दलको बैठकमा नेकपा एमालेको असन्तुष्ट समूह वरिष... थप हेर्नुहोस्
