मुख्य समाचार

News-Image

ओली सरकारलाई दिएको समर्थन फिर्ता नलिने निष्कर्षमा किन पुग्यो माओवादी केन्द्र ?

  • २०७७ फाल्गुन २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतको फैसलापछि फेरि संसद्को पहिलो र तेस्रो दलको नेतृत्वमा पुगेका विघटित नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन सरकारका लागि छुट्टाछुट्टै परामर्श तीव्र पारेका छन् । अहिले ओली प्रचण्ड नेतृत्वको माओवादी केन्द्... थप हेर्नुहोस्

News-Image

सत्ता गठबन्धनको विषयमा जसपामा चर्काचर्की

  • २०७७ फाल्गुन २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

भावी सत्ता समीकरणमा एकाएक निर्णायक शक्ति बन्न पुगेको संसद्को चौथो दल जनता समाजवादी पार्टी (जसपा) मा तीव्र अन्तर्विरोध सुरु भएको छ । अदालतले सत्तारूढ दलको एकीकरण प्रक्रिया खारेज गरेर पुरानै पार्टी एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि जसपामा सत्ता गठ... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकः मिश्र र ढुंगाना डेपुटी गभर्नरमा नियुक्त

  • २०७७ फाल्गुन २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल राष्ट्र बैंकले नयाँ डेपुटी गभर्नर पाएको छ । फागुन १८ गते डेपुटी पद रिक्त रहेकोमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बमबहादुर मिश्र र निलम ढुंगानालाई नियुक्त गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकले सिफारिस गरेको सूचीबाट मन्त्रिपरिषदको बैठकले म... थप हेर्नुहोस्

News-Image

प्रतिनिधि सभा बैठक आज बस्दै, सात अध्यादेश पेश हुँदै

  • २०७७ फाल्गुन २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

आजको प्रतिनिधिसभा बैठकमा ७ वटा अध्यादेश पेश गरिने भएको छ। यसअघि आइतबारको बैठकमा पनि अध्यादेश पेश हुने तय भएकोमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको थियो। त्यस्तै प्रचण... थप हेर्नुहोस्

News-Image

केपी ओली र माधव नेपालमा कोसँग कति शक्ति ?

  • २०७७ फाल्गुन २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

२०७१ असारमा सम्पन्न नवौँ महाधिवेशनबाट निर्वाचित नेकपा (एमाले) को केन्द्रीय कमिटी व्युँतिएपछि अहिले केपी र माधवपक्षीय नेताको हिसाब निकाल्न थालिएको छ । साविकको स्थायी कमिटीमा वामदेव गौतम केपीतिर उभिनुभयो भने पनि ११–११ हुन्छ । माधवकुमार नेपाल समूहमा झलन... थप हेर्नुहोस्

News-Image

छाडिदिऊँ भन्ने मुख्यमन्त्रीलाई प्रधानमन्त्रीले भने-‘चूप लागेर बस्नोस्’

  • २०७७ फाल्गुन २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

‘आ..., कति किचकिच गर्नु, अब छाडिदिऊँ...!’ प्रधानमन्त्री केपी शर्मा ओलीसँग यसो भन्न गएका गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई उहाँको जवाफ थियो, ‘उपाय अनेक छन्, चूप लागेर बस्नुस्’ सर्वोच्च अदालतले सत्तारुढ नेकपा खारेजी र एमाले–माओवादीको पूर्व... थप हेर्नुहोस्

News-Image

ओलीको बिदाइ गर्ने विषयमा देउवा सकारात्मक, जसपा द्विविधामा

  • २०७७ फाल्गुन २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

शेरबहादुर देउवासँग उनकै नेतृत्वमा कांग्रेस, माओवादी केन्द्र र जसपाको संयुक्त सरकार बनाउने र प्रधानमन्त्री केपी ओलीलाई बिदाइ गर्ने प्रयासमा पुष्पकमल दाहालले छलफल गरेका छन् । उक्त प्रस्तावमा देउवा सकारात्मक देखिएको जनाएको छ । देउवाले जसपाभित्रको राजनीत... थप हेर्नुहोस्

News-Image

एमाले ब्यूँतिएसँगै ओली झनै शक्तिशाली

  • २०७७ फाल्गुन २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा एमाले ब्यूँतिएसँगै सो पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली शक्तिशाली देखिएका छन् । उनी पार्टीमा शक्तिशाली देखिए पनि सबैलाई समन्वय गरेर अगाडि बढ्नुपर्ने चुनौती उनीसामु देखिएको छ । ओली तत्कालीन एकीकृत नेकपाको संसदीय दल र केन्द्रीय कम... थप हेर्नुहोस्

News-Image

देउवापछि प्रचण्डले भेटे डा. भट्टराईलाई, एमालेबाहेकका दलहरुको गठबन्धन बनाउन जोड

  • २०७७ फाल्गुन २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटलगत्तै जसपाका नेता डा. बाबुराम भट्टराई भेट्न टोखा पुगेका थिए । भट्टराईसँगको भेटमा प्रचण्डले एमालेबाहेकका दलहरु मिलेर सरकार गठन गर्ने प्रस्ताव रा... थप हेर्नुहोस्

News-Image

देउवा र प्रचण्डबीच भेटवार्ता, सत्ता साझेदारीका विषयमा छलफल

  • २०७७ फाल्गुन २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । देउवालाई भेट्न प्रचण्ड मंगलबार साँझ उनको निवास बुढानीलकण्ठ पुगेका हुन् । उनीहरुबीच सत्ता साझेदारीका विषयमा छलफल भएको बुझिएको छ । ... थप हेर्नुहोस्