मुख्य समाचार

News-Image

निर्वाचन आयोगबाट सिधै राष्ट्रपति निवासमा पुगे प्रधानमन्त्री ओली

  • २०७७ माघ २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका छन्। मंगलबार बिहान निर्वाचन आयोगमा १ घण्टा छलफल गरेपछि प्रधानमन्त्री ओली सिधै राष्ट्रपति निवास पुगेका हुन्। निर्वाचन आयोगसँगको छलफलपछि प्रधानमन्त्री सिधै राष्ट्रप... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओली पुगे निर्वाचन आयोगमा

  • २०७७ माघ २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओली मंगलबार निर्वाचन आयोग पुगेका छन्। प्रधानमन्त्री ओली मध्यान्ह ११स्५० बजे आयोग पुगेका हुन्। वैशाखमा सरकारले घोषणा गरेको निर्वाचनका लागि अहिलेसम्म आयोगबाट भएका तयारी र नेपाल कम्युनिष्ट पार्टी नेकपामा देखिएको आधिकारिकता विवादजस्ता ... थप हेर्नुहोस्

News-Image

कुन जिल्लाको निर्वाचन कहिले ? मन्त्रिपरिषद् बैठकले लगायो टु‌ंगो

  • २०७७ माघ २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकारले आगामी बैशाख १७ र २७ गते हुने निर्वाचनका लागि दुई चरणमा निर्वाचन हुने जिल्ला र प्रदेशको टुंगो लगाएको छ। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले बैशाखमा हुने निर्वाचनमा हुने दुई चरणका प्रदेश र जिल्लाको टुंगो लगाएको हो। बैठकले वैशाख १७ मा प्रदेश २, ग... थप हेर्नुहोस्

News-Image

‘संसद विघटनविरुद्ध संयुक्त आन्दोलन गर्न हुँदैन भन्नु दृष्टिदोष’

  • २०७७ माघ २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधि सभा विघटनविरुद्ध संयुक्त आन्दोलन गर्नु हुँदैन भन्नु गम्भीर दृष्टि दोष भएको बताएका छन् । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आफ्नो पार्टीले अरूसँग मिलेर आन्दोलन गर... थप हेर्नुहोस्

News-Image

सोनाम ल्होछारमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय

  • २०७७ माघ २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकारले यहि माघ ३० गते ल्होछारको पर्वको अवसरमा सार्वजानिक विदा दिने भएको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने सोनाम ल्होछारको अवसरमा देशभर सार्वजानिक विदा दिने भएको हो। यसअघि ... थप हेर्नुहोस्

News-Image

आधिकारिकता विवादका विषयमा छलफल गर्न आज प्रधानमन्त्री ओली निर्वाचन आयोग जाँदै

  • २०७७ माघ २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओली आज निर्वाचन आयोग जाँदै छन् । निर्वाचनको तयारी र नेकपाभित्रको आधिकारिकता विवादलगायतका विषयमा कुराकानी गर्न उनी आयोग जान लागेका हुन् । प्रधानमन्त्री ओली बिहान एघार बजेपछि आयोग पुग्ने कार्यक्रम रहेको छ । जसरी पनि निर्वाचनमा जान... थप हेर्नुहोस्

News-Image

नेपाली कांग्रेसले कसैसँग मिलेर आन्दोलन गर्दैन : शशांक कोइराला

  • २०७७ माघ २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेपाली कांग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्न नहुने बताएका छन्। सोमबार नेपालका पूर्व प्रधानमन्त्री सुशिल कोईरालाको छैठौँ स्मृति दिवसको अवसरमा सुशील कोइराला सोसलिष्ट युथ सर्कलले काठमाडौंमा आयोजना गरेको संकटम... थप हेर्नुहोस्

News-Image

निर्वाचनमा ओली समूहले जित्ने ग्यारेन्टी छैन: मुख्यमन्त्री गुरुङ

  • २०७७ माघ २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रेस म्याण्डेट लिन्छु भन्दा गलत नभएको बताएका छन्। अहिलेको व्यवस्थालाई अझ मजबुत बनाउन ओलीले संसद विघटन गरेको गुरुङको भनाइ छ। ‘संसदीय प्रणालीमा प्रधानमन्त्रीलाई काम गर... थप हेर्नुहोस्

News-Image

प्रचण्ड–माधव पक्षको शक्ति प्रदर्शन: जुलुस निकाल्ने ५ ठाउँको लागि कमाण्डर तोकियो

  • २०७७ माघ २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीको संवैधानिक कदमविरुद्ध आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले माघ २८ गते बुधबार काठमाडौमा गर्ने बृहत प्रदर्शनको तयारी तीव्र पारेको छ । नेकपा केन्द्रीय संघर्ष समितिका अनुसार २८ गते काठमाडौका मुख्य ५ स्थ... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद्को नियमित बैठक बस्दै

  • २०७७ माघ २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । मन्त्रिपरिषद्को बैठक अहिले साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएको एक मन्त्रीले जानकारी दिए । उनकाअनुसार आजको मन्त्रिपरिषद् बैठकमा नियमित कार्यसूचीमाथि छलफल हुने... थप हेर्नुहोस्