मुख्य समाचार

News-Image

रामकुमारी झाँक्रीलाई पक्राउ गरेपछि प्रचण्डले ओलीलाई दिए यस्तो चेतावनी

  • २०७७ माघ २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको बताएका छन् । पेरिसडाँडामा आज आयोजित एक कार्यक्रममा प्रचण्डले रामकुमारीको पक्राउ लोकतन्त्रमाथिको हमला भएको बताए । ‘... थप हेर्नुहोस्

News-Image

झाँक्री पक्राउ प्रकरणः झ्यालखानाको संख्या थप्न सरकारलाई गगन थापाको चुनौती

  • २०७७ माघ २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेपछि कांग्रेस नेता गगन थापाले आक्रोशित हुँदै सरकारलाई झ्यालखानाको संख्या थप्न चुनौती दिएका छन् । केहीबेर अघि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर थापाले सरकार कर्तव्य निर्वाह गर्न छोडेर असंवैधानिक ... थप हेर्नुहोस्

News-Image

अन्ततः रामकुमारी झाँक्री पक्राउ, हुन सक्छ ७ वर्षसम्म जेल सजाय

  • २०७७ माघ २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रहरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षकी नेता रामकुमारी झाँक्री राज्यविरूद्धको कसूर गरेको आरोपमा पक्राउ गरेको छ। झाँक्रीलाई थमाइएको पक्राउ पुर्जीमा राज्यविरूद्धको कसूर अन्तर्गत पक्राउ गरिएको उल्लेख छ। प्रहरीले मुलुकी अपराध संहिताक... थप हेर्नुहोस्

News-Image

रामकुमारी झाँक्रीलाई प्रहरीले थमायो यस्ताे पक्राउ पुर्जी

  • २०७७ माघ २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले अन्तत प्रहरीले पक्राउ पुर्जी थमाएको छ । बिहान पूर्जी नलिई गएको प्रहरीसँग आफू नआउने जवाफ दिएपछि उनलाई पूर्जी थमाइएको हो। उनलाई राज्य विरुद्धको कसुरमा पक्राउ गर्न लागिएको प्रहरीको पक्राउ पुर्जीमा उल्ले... थप हेर्नुहोस्

News-Image

रामकुमारीको निवासमा प्रहरी पुगेपछि योगेश भट्टराईले दिए यस्तो चेतावनी

  • २०७७ माघ २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्य योगेश भट्टराईले राष्ट्रपति संस्थाको गरिमालाई गुटको स्वार्थमा कैद नगर्न सुझाव दिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले रामकुमारी झाँक्रीलाई सोधपुछका लागि निवासमा ... थप हेर्नुहोस्

News-Image

रामकुमारी झाँक्रीलाई पक्राउ गर्न घरबाहिर प्रहरी पुगेपछि कार्यकर्ताहरूले गरे नाराबाजी, प्रहरीसँग झडप

  • २०७७ माघ २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई पक्राउ गर्न घरबाहिर प्रहरी पुगेपछि कार्यकर्ताहरूले नाराबाजी गरिरहेका छन् । झाँक्रीलाई पक्राउ गर्न खोजिएको विरोधमा समर्थकहरूले नाराबाजी गरे हुन् । उनीहरूले 'रामकुमारी ... थप हेर्नुहोस्

News-Image

रामकुमारीलाई पक्राउ गर्न प्रहरी पुग्यो निवासमा, घरभित्रै पत्रकार सम्मेलन

  • २०७७ माघ २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपाको प्रचण्ड-नेपाल समूहकी नेता एवं विघटित प्रतिनिधि सभाकी सांसद रामकुमारी झाँक्रीलाई पक्राउ गर्न सादा पोशाकका प्रहरी उनको निवास शंखमुल पुगेका छन्। यसअघि प्रहरीले राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिबारे सोधपुछ गर्न झाँक्रीलाई बोलाएको... थप हेर्नुहोस्

News-Image

कांग्रेस पूर्वसहमहामन्त्री जोशीलाई कारवाही फिर्ताको सिफारिस

  • २०७७ माघ २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस तनहुँले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीलाई गरिएको कारवाही फिर्ता लिन केन्द्रमा पत्र पठाउने भएको छ । भानु नगरपालिका–१० का कांग्रेस कार्यकर्ताले जोशीमाथिको कारवाही फिर्ता लिन जिल्ला समितिलाई बुझाएको पत्र केन्द्रलाई पठाउने निर... थप हेर्नुहोस्

News-Image

चार कम्युनिष्ट पार्टीबीच कार्यगत एकता, संघर्षका कार्यक्रम सार्वजनिक गरिँदै

  • २०७७ माघ २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

वर्तमान संकटको समाधानसहित साना चार कम्युनिष्ट पार्टीहरुले आज संघर्षका कार्यक्रम घोषणा गर्दैछन् । मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी सहितका दलहरुले समाधानको सुत्रसहित संघर्षका कार्यक्रम घोषणा गर्न लागेका हुन् । नेत्रविक्रम चन्द नेतृत्व... थप हेर्नुहोस्

News-Image

ओली र प्रचण्ड पक्षको गतिविधिका कारण निर्वाचन आयोग दबाबमा

  • २०७७ माघ २९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राजनीतिकरुपमा विभाजित नेकपाको दुवै पक्षले आफैू नै आधिकारिक रहेको दाबी गर्दै निर्वाचन आयोगमा दबाब बढाउँदै लगेका छन् । नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले आफ्नो पक्ष नै नेकपाको आधिकारिक रहेको दाबी गर्दै आयोगमा निवेदन दिइसकेपछि आयोगल... थप हेर्नुहोस्