
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षीय नेताको बैठक डाकेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्थापन गर्न सभापति शेरबहादुर देउवाले सक्रियता नदेखाएको भन्दै यसबारे दवाव दिने उद्देश्यले पौडेलले बैठक बोलाएका हुन् । वर्तमान राजनी... थप हेर्नुहोस्
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन् । आइतबार चाक्सीबारीस्थित आफ्नै निवासमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) परित्याग गरेका कार्यकर्ताहरूलाई पार्टी प्रवेश ... थप हेर्नुहोस्
नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफूसहित पार्टी निर्वाचित नेताहरुलाई स्पष्टीकरण सोध्ने अध्यक्ष केपी ओली समूहको निर्णय हाँस्यास्पद भएको बताएका छन्। रावलले ओलीले अवैध रुपमा बैठक बसालेर आफूसहितका नेताहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको भन्दै यो निर्... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकार अहिले पनि बहुमतमै रहेकाले यही अवस्थामा अर्को सरकार बन्न नसक्ने बताएका छन् । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएकाले ओली सरकार बहुमतमै रहेको उनको भनाइ छ । कांग्रेस केन्द्रीय तरुण ... थप हेर्नुहोस्
नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईसँग पटकपटक भेटघाट गरेको खुल्न आएको छ । यसबाट दाहालले भट्टराईसँगक... थप हेर्नुहोस्
नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्रीय कमिटी बैठकबाट स्थायी कमिटी पुनर्गठन र विधान संशोधन गरी आफ्नो पक्षमा बहुमत पुर्याएर पार्टी कब्जा गर्ने रणनीति... थप हेर्नुहोस्
नयाँ सत्ता समीकरणका लागि कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)बीच अविश्वास बढ्दै गएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुन भित्रभित्रै लालायित छन् तर जसपाको सिंगो समर्थन नपाए उनको नेतृत्वमा नयाँ गठबन्धन बन्न सक्दैन ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको नेतृत्वमा अरुलाई अघि बढाएर भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने बताएका छन्। शनिबार कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको ११ औँ स्मृतिसभामा बोल्दै पौडेलले कांग्रेस... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले अहिले कांग्रेस प्रधानमन्त्री पदका लागि भन्दा पनि पार्टी बनाउन लाग्नुपर्ने समय आएको बताएका छन् । नेपाली कांग्रेस तरुण विभागले चितवनको रत्ननगरमा आयोजना गरेको युवा तरुण जागरण भेलालाई सम्बोधन गर्दै उनले टाउको... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुन पुगेका नेता वामदेव गौतम बालुवाटारबाट असन्तुष्टी जनाउँदै फर्किएका छन् । उनले आफ्ना कुरा राखिरहेका बेला प्रधानमन्त्री ओलीले ‘कमरेड अब छोट्याउने हो की’ भने पछि उनी ‘ल धन्यवाद छ त्यसो भए म बो... थप हेर्नुहोस्
