मुख्य समाचार

News-Image

यी चारवटा पर्वमा पनि सार्वजनिक बिदा दिने सरकारको निर्णय, कुन-कुन पर्वमा थप भयो बिदा ?

  • २०७७ चैत्र ९, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारले राष्ट्रिय बिदामा चार दिन थप गरेको छ । आगामी वर्ष ०७८ मा थप चार दिन चाडपर्व बिदा दिने निर्णय बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो। गृह मन्त्रालयको प्रस्तावमा जनैपूर्णिमा, दसैँको घटनास्थापना, माघे संक्रान्ति र तिहारको भाइटीकाको भोलिपल्... थप हेर्नुहोस्

News-Image

पूर्वमाओवादी नेताले एमाले महाधिवेशनमा ‘जनताको बहुदलीय जनवाद मान्ने’

  • २०७७ चैत्र ९, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा फुट्नुअघि 'जनताको जनवाद'लाई नै पार्टीको कार्यक्रम बनाएर अघि बढ्ने बताएका प्रधानमन्त्री केपी शर्मा ओलीका निम्ति एमाले ब्युँतिएपछि भने जनताको बहुदलीय जनवाद (जबज) लाई अघि बढाउने बाटो खुला भएको छ। आगामी वर्ष मंसिर २ गतेदेखि गर्ने निर्णय गरिएको नेकप... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिबाट गरिने कार्यसम्पादनको जिम्मेवारी उपराष्ट्रपति पुनलाई

  • २०७७ चैत्र ९, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिने भ्रमणका लागि बंगलादेश तर्फ प्रस्थान गरेकी छन्। बंगलादेशका राष्ट्रपति मोहम्मद अबदुल हमिदको निमन्त्रणमा चैत ९ र १० गते दिने राजकीय भ्रमणका लागि राष्ट्रपति भण्डारी त्यसतर्फ प्रस्थान गरेकी हुन्। राष्ट्रपति भण्डार... थप हेर्नुहोस्

News-Image

भष्मासुरलाई हटाउन नयाँ रणनीति चाहियो : डा. भट्टराई

  • २०७७ चैत्र ९, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

पूर्व प्रधानमन्त्री एवम् समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले भष्मासुरले छल गरेर सबैलाई तर्साउन लागेको भन्दै नयाँ रणनीति चाहिएको बताएका छन् । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले... थप हेर्नुहोस्

News-Image

के प्रचण्ड डिप्रेसनमा छन् ? सूर्य थापाले लगाए यस्तो आरोप

  • २०७७ चैत्र ९, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान र गणतन्त्रविरोधी भएको आरोप लगाउँदै विदेशीबाट पालित–पोषित व्यक्ति भनेपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा आक्रोशित भएका छन्। प्रचण्डले त्यस्त... थप हेर्नुहोस्

News-Image

जसरी पनि नेपाललाई एक्लो बनाउने ओलीको नीति

  • २०७७ चैत्र ९, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई जसरी पनि एक्लो बनाउने नीति लिएका छन् । पार्टीभित्र आफू शक्तिशाली बन्दै गएपछि ओलीले नेपालसहित चार नेतालाई कारवाही गर्ने र उनीसँग निकट रहेका अन्य नेतालाई आफ्नो पक्षमा आउन ... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति आज बंगलादेश जाँदै, को-को छन् भ्रमण दलमा ?

  • २०७७ चैत्र ९, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान बंगलादेश जाने भएकी छन्। चैत ९ र १० गते बङ्गलादेशको राजकीय भ्रमणका लागि राष्ट्रपति जान लागेकी हुन्। बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहका अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल... थप हेर्नुहोस्

News-Image

नयाँ सत्ता समीकरणका लागि पहल नगरेको आरोप लागेपछि देउवाले बोलाए पदाधिकारी बैठक

  • २०७७ चैत्र ८, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको १४औँ महाधिवेशनको सन्दर्भमा छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । बैठक सोमबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको मुख्यसचि... थप हेर्नुहोस्

News-Image

सभामुखद्वारा प्रतिनिधि सभा समितिका सभापतिहरुसँग छलफल

  • २०७७ चैत्र ८, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाका समिति सभापतिहरुसँग छलफल गरेका छन् । सिंहदरवारस्थित सभामुख कार्यकक्षमा समितिमा प्राप्त भएका विधेयकहरुको अवस्था, प्रतिनिधि सभा अन्तरगतका विषयगत समितिका काम कारबाही लगायतका कार्यसूचिबारे छलफल भएको छ । छ... थप हेर्नुहोस्

News-Image

ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा सेटिङ गरेर नेकपा फुटाए: प्रचण्ड

  • २०७७ चैत्र ८, आईतवार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा अझै ठूलो षड्यन्त्र भइरहेको बताएका छन्। पार्टी कार्यालय पेरिस डाँडामा आयोजित नेपाली दलित आन्दोलनको कार्यदिशा विषयक अन्तर्क्रियामा प्रचण्डले आफू प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको षड्यन... थप हेर्नुहोस्