
प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराई र आफू मुद्दाका हिसाबले एउटै मोर्चामा रहेको बताएका छन्। शनिबार पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. भट्टरा... थप हेर्नुहोस्
नेकपा ओली समूहका स्थायी कमिटी सदस्य तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले युद्धकालका अर्बौ रकमको हिसाबकिताब गर्ने समय आएको बताएका छन्। बुटवलमा पूर्व जनमुक्ति सेना नेपालको राष्ट्रिय भेलामा बोल्दै उनले ती लगायत युद्धकालका धेरै विषयको हिसाबकिताब हुने बता... थप हेर्नुहोस्
नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जरुरी पर्यो भने फेरि पनि बलिदान दिन तयार छौं भनेर आज संकल्प गर्ने दिन भएको बताएका छन् । २६ औं जनयुद्ध दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले... थप हेर्नुहोस्
गृहमन्त्री रामबहादुर थापा बादलले ‘प्रतिक्रियावादी वर्ग’ले सरकारलाई अवरोध गरेका खण्डमा सशस्त्र दमन पनि गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन्। जनयुद्ध दिवसका अवसरमा आज फागुन १ गते काठमाडौंमा आफू आबद्ध नेकपा ओली समूहनिकट नेपाल ट्रेड युनियन महासं... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आज रुपन्देहीको बुटवलमा शक्ति प्रदर्शनसहित आमसभा गर्दै छ । प्रधानमन्त्री केपी ओलीले सभामा सम्बोधन गर्नेछन् । सभामा २ लाख जनता उतार्ने दावी ओली समूहले गरेको छ । सभा मध्याह्न १२ बजेपछि बुटवल–७ को सिद्धेश्वर ... थप हेर्नुहोस्
वरिष्ठ चिकित्सक गोविन्द केसीले प्रधानमन्त्री ओलीले पहिले गण्डालाई गराउने काम अहिले प्रहरीमार्फत गराइरहेको आरोप लगाएका छन्। प्रजातान्त्रिक बिचार समाजको आयोजनामा शुक्रबार माइतिघर मण्डलामा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधान... थप हेर्नुहोस्
गृहमन्त्री रामबहादुर थापाले आदिवासी, जनजातिका कटौती भएका महत्वपूर्ण चाडपर्व बिदा फेरि दिन शुरु गर्ने बताएका छन् । सोनाम ल्होसार २८५७ को अवसरमा आज काठमाडौंको बूढानीलकण्ठमा आयोजित समारोहमा उनले माघी, ल्होसारलगायतका चाडपर्वका बिदा कटौती भएकामा अहिले त्य... थप हेर्नुहोस्
पूर्वप्रधानमन्त्री तथा नेकपा प्रचण्ड–नेपाल पक्षका वरिष्ठ नेता झलनाथ खनाल स्वास्थ्य उपचारका लागि दिल्ली पुगेका छन् । खनाल शुक्रबार नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत दिल्ली गएका हुन् । उनी दिल्लीको अपोलो अस्पतालमा भर्ना भएका छन् भने आजै भारतस्... थप हेर्नुहोस्
उपप्रधानमन्त्री ईश्वर पोखरेलले आगामी निर्वाचनले मुलुकमा राजनीतिक अस्थिरता समाप्त गर्ने बताएका छन्। चिशंखुगढी गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूह चिशंखुगढी गाउँपालिका कमिटीले आयोजना गरेको कार्यक्रममा पोखरेलले यस्तो बताएका हुन्। उप... थप हेर्नुहोस्
सरकारले भीआईपीको सुरक्षा कटौती गरेको छ । बहालवाला तथा पूर्वपदाधिकारी र राष्ट्रसेवक कर्मचारीको सुरक्षामा कटौती गर्दै सरकारले जिम्मेवारी पनि हेरफेर गरेको छ । मन्त्रिपरिषदबाट पारित अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थासम्बन्धी कार्यविधिमा न... थप हेर्नुहोस्
