मुख्य समाचार

News-Image

घोडाबाट लडेका मुख्यमन्त्री शाहीलाई हेलिकप्टरबाट सुर्खेत ल्याइयो

  • २०७७ कार्तिक २२, शनिबार
  • नवकान्तिपुर संवाददाता

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घोडाबाट लडेर घाइते भएका छन् । हुम्लाको सिमिकोटमा रहेको जलविद्युत आयोजनाको निरीक्षण गर्न जाने क्रममा शाही घोडाबाट लडेका हुन् । उनको टाउकोमा सामान्य चोट लागेको छ । शाहीलाई हेलिकप्टरबाबाट सुर्खेत ल्या... थप हेर्नुहोस्

News-Image

आज थपिए २ हजार ७५३ जना कोरोना संक्रमित, थप १७ संक्रमितको मृत्यु

  • २०७७ कार्तिक २२, शनिबार
  • नवकान्तिपुर संवाददाता

शनिबार देशभर थप २ हजार ७५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या एक लाख ९१ हजार ६३६ पुगेको छ। त्यस्तै, हाल सक्रिय संक्रमितको संख्या ३५ हजार ४३५ छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक... थप हेर्नुहोस्

News-Image

कांग्रेसका नौजना केन्द्रीय सदस्यमा कोरोना संक्रमण पुष्टि

  • २०७७ कार्तिक २२, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका थप नौजना केन्द्रीय सदस्यहरुलाई कोरोना संक्रमण पुष्टि भएको छ । केन्द्रीय कार्यसमितिको बैठकको सम्मुखमा गरिएको परीक्षणमा नौजना केन्द्रीय सदस्यहरुलाई संक्रमण पुष्टि भएको हो । केन्द्रीय कार्यालयमा विहीबार भएको परीक्षणमा केन्द्रीय सदस्यहर... थप हेर्नुहोस्

News-Image

सचिवालयको माग गर्दा उल्टै ओलीले झपारेपछि पार्टी एकता जोगाउन नसकिने भयो भन्दै फर्कियो प्रचण्ड–नेपाल समूह

  • २०७७ कार्तिक २२, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेकपा अध्यक्ष केपी ओलीलाई असन्तुष्ट समूहले सचिवालय बैठकको माग गर्दै लिखित पत्र बुझाएको छ। सो समूहले बालुवाटार पुगेर ओलीलाई पत्र बुझाएको हो। त्यस अघि सो समूहले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा करिब तीन घन्टा छलफल गरेको थियो। टोलीमा अर्का अध्यक्ष... थप हेर्नुहोस्

News-Image

प्रचण्डले एक्लै बैठक बोलाएपछि ओलीले भने, ‘यो बैठक नै पार्टी फुटको घोषणा विन्दु हुनेछ’

  • २०७७ कार्तिक २२, शनिबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ दल नेकपाका दुई अध्यक्षबीच पार्टी बैठक बोलाउने नबोलाउने जुहारी छ । कसले कसलाई गलाउने भन्नेमा दुवै पक्ष आन्तरिक तयारीमा छन् । विहीबार दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल बालुवाटारमा बैठक बोलाउने विषयमा गलफत्ती गरे । प्... थप हेर्नुहोस्

News-Image

कांग्रेस शीर्ष नेताको बैठक निष्कर्षविहीन,  बैठक भोलि पनि बस्ने

  • २०७७ कार्तिक २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको शुक्रबार बसेको पदाधिकारी बैठक पनि निष्कर्षविहीन भएको छ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय कार्यालयमा दर्ता गरेको १६ बुँदै विरोधपत्रका विषयमा छलफल भएपनि सहमति जुटेन ।सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको... थप हेर्नुहोस्

News-Image

प्रचण्डलाई ओलीको प्रश्न ‘पार्टी त फुट्यो, औपचारिक घोषणा कहिले गर्ने ?’

  • २०७७ कार्तिक २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले नेकपा फुटिसकेको जिकिर गरेका छन् । कार्यकारी अध्यक्ष पुष्पमकल दाहाल प्रचण्डसँग विहीबारको भेटमा उनले ‘पार्टी त फुटिनै सक्यो, औपचारिक रूपमा घोषणा कहिले गर्ने’ भन्ने प्रश... थप हेर्नुहोस्

News-Image

नेकपा फुटेपछि ओलीको पार्टीमा बादललाई उपाध्यक्ष बनाइने

  • २०७७ कार्तिक २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपाको विवाद चर्किदै जाँदा प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुबै समूह अलग पार्टी गठनको गृहकार्यमा लागेका छन् । प्रधानमन्त्री ओलीले फुटपछि आफ्नो नेतृत्वमा बन्ने पार्टीमा गृहमन्त्री रामबहादुर थापालाई उपाध्यक्ष बनाउने प... थप हेर्नुहोस्

News-Image

नेकपा बहुमत सचिवालय सदस्यहरूको बैठकले गर्यो यस्तो निर्णय

  • २०७७ कार्तिक २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी नेकपाका बहुमत सचिवालय सदस्यहरूले सचिवालय बैठकका लागि प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गर्ने भएका छन्। नेकपा पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बहुमत सचिवालय सदस्यहरूको अनौपचारिक बैठकले शनिबार प्रधानमन्त... थप हेर्नुहोस्

News-Image

आज थपिए २ हजार ९०९ कोरोना संक्रमित, थप १८ जनाको मृत्यु

  • २०७७ कार्तिक २१, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३४ हजार ९०५ रहेको छ... थप हेर्नुहोस्