मुख्य समाचार

News-Image

ओली नेपाली राजनीतिका पश्चगामी सोच राख्ने चतुर खेलाडी हुन् : डा. भट्टराई

  • २०७७ कार्तिक १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा देश प्रतिगमनतिर दौडिरहेको टिप्पणी गरेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले बुधबार साँझ ट्वीट गर्दै यस्तो टिप्पणी गरेका हुन् । ... थप हेर्नुहोस्

News-Image

संक्रमित कांग्रेस नेता मन्सुरलाई श्वासप्रश्वासमा समस्या भएपछि हेलिकप्टरमा काठमाडौं ल्याइयो

  • २०७७ कार्तिक १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

कोरोना संक्रमित नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री फर्मुल्लाह मन्सुरलाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौं ल्याइएको छ । श्वासप्रश्वासमा समस्या आएपछि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि सिम्रिक एयरको हेलिकप्टर चार्टर्ड गरेर का... थप हेर्नुहोस्

News-Image

आज थपिए ३ हजार ३०९ जना कोरोना संक्रमित, थप ३० जनाको निधन

  • २०७७ कार्तिक १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा गत २४ घण्टामा ३ हजार ३०९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १३ हजार १४४ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ३०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । काठमाड... थप हेर्नुहोस्

News-Image

काठमाडौंलाई विश्वले मागी खानेको शहर भनेर चिन्ला भन्ने चिन्ता भयो

  • २०७७ कार्तिक १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सांस्कृतिक सहरका रुपमा चिनिएको काठमाडौं उपत्यकालाई मागी खानेहरुको शहर भनेर चिनाउने प्रयास नगर्न आग्रह गरेका छन् । खुलामञ्चमा खाना खुवाइरहेका संस्थालाई रोक लगाएपछि चौतर्फी आलोचना भइरहेका बेला मेयर शाक्... थप हेर्नुहोस्

News-Image

मैले राजीनामा दिनु भनेको देश बर्बादीतिर जानु होः प्रधानमन्त्री

  • २०७७ कार्तिक १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीलेआफूले प्रधानमन्त्री पदबाट राजीनामा नदिने बताएका छन् । बुधबार काठमाडौंस्थित मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सञ्चारमाध्यममा राजीनामा दिनपर्यो भनेर हल्ला फैलिएको भन्दै आफु त्यसका लाग... थप हेर्नुहोस्

News-Image

यस्तो छ, भारतीय सेनाध्यक्षको नेपाल भ्रमण तालिका, प्रचण्डलाई नभेट्ने

  • २०७७ कार्तिक १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाल आइपुगेका छन्। भारतीय वायु सेनाको विमानमार्फत बुधबार दिउँसो उनी काठमाडौं आइपुगेका हुन् । उनको भ्रमण तालिकामा प्रचण्डलाई भेटने भन्ने शब्द कतै भेटिएन । उनको भ्रमण तालिकामा सैनिक मञ्चको वीर स्मारकमा श्रद्धाञ्जली... थप हेर्नुहोस्

News-Image

काठमाडौं ओर्लिए भारतीय सेनाध्यक्ष नरावणे

  • २०७७ कार्तिक १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरावणे काठमाडौं अवतरण गरेका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी काठमाडौं अवतरण गरेका हुन् । नरवाणेसहितको भ्रमण टोली भारतीय वायुसेवाको दुईवटा विमानमार्फत काठमाडौं आर्लिएको हो । नराव... थप हेर्नुहोस्

News-Image

लाजिम्पाटमा पूर्व एमालेको भेला, पूर्व माओवादीविरुद्ध एक भएर जाने निष्कर्ष !

  • २०७७ कार्तिक १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओली निकट नेताहरु पार्टीको क्षति न्यूनिकरण कसरी गर्न सकिन्छ भनेर लागिरहेका छन्। तीन दिन यता उनीहरु विभिन्न समूह मार्फत पूर्व एमालेहरुलाई मिलाएर पार्टी र सरकारको क्षति न्यूनिकरण गर्न लागिरहेका छन्। आइतबार साँझ लाजिम्पाटस्थित... थप हेर्नुहोस्

News-Image

माधव नेपाललाई फकाउने ओलीको प्रयास जारी, पार्टी अध्यक्षदेखि प्रधानमन्त्रीसम्मको आश्वासन

  • २०७७ कार्तिक १९, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच अघिल्लो मंगलबार एकापसमा दोषारोपण गर्ने काम मज्जैले भयो । प्रधानमन्त्रीले फकाउने शैलीमा भने, ‘अबको महाधिवेशनपछि म अध्यक्षमा उठ्ने होइन । चुनावमा उठेर फेरि प्रधानमन्त्री हुने पनि होइन । तपाईंलाई द... थप हेर्नुहोस्

News-Image

पार्टी विभाजनको पक्षमा नउभिने नेम्वाङको प्रतिबद्धता

  • २०७७ कार्तिक १८, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा स्थायी कमिटी सदस्य एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले पार्टीलाई फुट्न र फुटाउन नदिने बताएका छन्। पार्टीभित्र बढ्दै गएको विवादकै बीच नेम्वाङले पार्टी विभाजनको पक्षमा आफू नउभिने प्रतिबद्धता जनाएका छन्। ‘हामीले बाम गठबन्धनबाट तालमेल गरी निर्... थप हेर्नुहोस्