
नेपाली कांग्रेसका सांसद तथा आमन्त्रित केन्द्रीय सदस्य सूर्यबहादुर केसीको आफ्नै घरमा निधन भएको छ। केसी लामो समयदेखि मधुमेह र प्रेसरका बिरामी केसीको निधन बहेको पारिवारिक स्रोतले पुष्टि गरेको छ । ६३ वर्षका केसीको पुरानै रोगका कारण गए राति पोखरास्थित ... थप हेर्नुहोस्
गुमनाम रहेका नेता प्रदीप नेपाललाई भेट्न गत शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेताहरू घरमै पुगे। तस्बिरै खिचेर सामाजिक सञ्जालमा हाले। पार्टी फुट्लाझैं गरी दुई अध्यक्षको सम्बन्ध बिग्रिएका बेला भएको उक्त भेटलाई लिएर धेरैखाले अड्कलबाजी भए। कतिले... थप हेर्नुहोस्
नेपाली कांग्रेसको पदाधिकारी बैठकमा आगामी महाधिवेशन, पार्टीभित्र देखिएको आन्तरिक विवाद र कोरोना महामारी नियन्त्रणमा सरकारका काम कारवाहीका विषयमा छलफल भएको छ । सोमबार बसेको अनौपचारिक बैठकले पार्टीभित्रको आन्तरिक विवाद सुल्झाउने ठोस समझदारी बनाउन नसकेपछ... थप हेर्नुहोस्
नेपालमा आज थप २ हजार ९३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हालसम्म संक्रमित हुनेको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ। पछिल्लो अपडेट अनुसार देशभर ३७ हजार ५२४ जना सक्रिय स... थप हेर्नुहोस्
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालविरुद्ध सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दर्ता भएको छ। नागरिकको निशुल्क स्वास्थ्य उपचार गर्ने र सरकारी अस्पतालले निशुल्क कोरोना भाइरसको परीक्षण गर्नुपर्ने सर्वोच्चको फैसला कार्यान्वन नगरेपछि १ वर्ष कैद र १... थप हेर्नुहोस्
उपप्रधानमन्त्री ईश्वर पोखरेलले पूर्वमाओवादी समूहले पार्टी एकताका बेला गरिएको सहमति उल्लंघन गरेको आरोप लगाएका छन् । सोमबार ट्वीट गर्दै मन्त्री पाखरेलले सहमति विपरित समिकरण बनाएर खेल खेल्न खोजाद एकता संकटमा परेको बताएका हुन् । ‘एकताका वेला गरिएको सह... थप हेर्नुहोस्
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली कुबाटोमा लागेको बताएका छन् । सत्ताधारी दल नेकपाभित्रको आन्तरिक विवादका बारेमा सामाजिक सन्जाल ट्वीटरबाट मुख खोल्दै उनले कम्युनिष्ट पार्टी धरासायी हुनुको एउट... थप हेर्नुहोस्
प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीले आफू र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटघाट कोभिडले उब्जाएको परिस्थितिका कारण केही पातलो भएको प्रतिक्रिया दिएका छन् । पार्टीभित्र अन्तरविरोध देखिएको भन्दै सञ्चार माध्यममा आएका समाचारबार... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शीर्ष तहका नेताको बैठक डाकेका छन् । पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा सरकारविरुद्द सडक प्रदर्शन, संसदको विशेष अधिवेशन माग र पार्टीभित्रको विवादमा समाधान लगायतका विषयमा छलफल हुने बताइएको छ... थप हेर्नुहोस्
सामाजिक सञ्जालमा कमै राजनीतिक विषय उठाउने नेकपा महासचिव विष्णु पौडेलले आइतबार फेसबुक स्टाटस लेखे, ‘यतिबेला पार्टी एकता गम्भीर संकटको मोडमा आइपुगेको छ।’ पार्टी एकतापछिका उपल्ला कचपचमा मध्यस्थता गराउन अग्रसर हुँदै आएका महासचिव पौडेलले सँगसँगै यो पनि ले... थप हेर्नुहोस्
