
मन्त्रिपरिषदको आकस्मिक बैठक बालुवाटारमा जारी छ । सभामुख अग्नी सापकोटा अनुपस्थित भएपछि संवैधानिक परिषदको बैठक साँझ ५ बजेलाई सारेर प्रधानमन्त्री ओली मन्त्रिपरिषद बैठकमा सहभागी भएका हुन् । सोमबारको नियमित बैठक नबसेकाले आज बैठक सारिएको एक मन्त्रीले जा... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीबीच पछिल्लो राजनीतिक परिस्थितिलाई लिएर सोमबार करिव तीन घण्टा छलफल भएको छ। सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक द्वन्द्व, संवैधानिक निकायमा नियुक्ति, संसद अधिवेशनलगायतमा विवाद चुल... थप हेर्नुहोस्
चिनी उद्योगीहरुले माइतीघरमा आन्दोलन गरिरहेका उखु किसान वास्तविक किसान नै नभएको आरोप लगाएका छन्। सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छलफलमा उद्योगीहरुले मन्त्री लेखराज भट्टलाई माइतीघर मण्डलामा आन्दोलन गर्न आउने व्यक्तिहरु उखुकिसान नभएको... थप हेर्नुहोस्
संवैधानिक परिषद्को बैठक आज बस्दै छ । विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा अनुपस्थित हुने भएपछि आइतबारको संवैधानिक परिषद्को बैठक स्थगित भएको थियो । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाका स्वकीय सचिव उदय तिमिल्सिनाले एजेन्डा न... थप हेर्नुहोस्
ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाइएका एक सय ७५ जनामध्ये सोमबारसम्म विशेष अदालतमा एक सयजना उपस्थित भएका छन् । सोमबार तीनजना उपस्थित भएसँगै हाजिर हुनेको संख्या सय पुगेको हो । सोमबार फणीन्द्रप्रस... थप हेर्नुहोस्
पार्टीको बैठक चलिरहेका बेलामा संवैधानिक परिषदको बैठक बोलाइएको भन्दै प्रचण्डले असन्तुष्टि जनाएका छन्। स्थायी कमिटीको बैठक चलिरहेका बेलामा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले सहमतिको वातावरण बनाउनुको सट्टा थप विवाद चर्काउन लागेको भन्दै प्रचण्ड... थप हेर्नुहोस्
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा अलोकतान्त्रिक व्यक्तिहरुको चलखेलका कारण जोखिम बढेको बताएका छन् । नेपाली कांग्रेसले काठमाडौंमा गरेको सरकार विरुद्धको प्रदर्शनलाई सम्बोधन गर्दै नेता पौडेलले देशमा लोकतान्त्रिक व्यवस्था लागू भए पनि अ... थप हेर्नुहोस्
नेपालमा कोरोना संक्रमितको संख्या लगातार घट्न थालेको छ । पछिल्लो २४ घण्टामा देशभर थप ८ सय २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ८ सय २१ जनामा कोरोना पुष्टि भएको हो। ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संसदबाट भागेर बालुवाटारमा लुकेको सरकारलाई ठेगान लगाउन आफूहरू सडक आन्दोलनमा आएको बताएका छन् । सरकारलाई ठेगान नलगाई आफूहरू घर नफर्किने थापाले बताए । सरकारविरुद्ध कांग्रेसले गरेको विरोध प्रदर्शनलाई कैलालीक... थप हेर्नुहोस्
चितवन गृहमन्त्री रामबहादुर थापाले अहिलेको संघीय गणतान्त्रिक व्यवस्था र सरकार हटाउने सपना नदेख्न चेतावनी दिएका छन् । गृह जिल्ला चितवनमा आज पत्रकारसँग कुरा गर्दै व्यवस्था उल्टाउने र विस्थापित गर्ने राजावादी र अन्य शक्तिहरुको सपना पुरा नहुने बताएका हुन्... थप हेर्नुहोस्
