
पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ९५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेरशवर गौतमले ८ हजार २४८ जनाको पीसीआर भएकोमा १ हजार ९५४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । उ... थप हेर्नुहोस्
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठक मंसिर १५ गतेसम्मका लागि सरेको छ । नेकपा पार्टी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालल र इश्वरी रिजालले बुधवार एक विज्ञप्ति प्रकाशित गरी केन्द्रीय कमिटी बैठक सरेको जानकारी दिएका हुन् । ... थप हेर्नुहोस्
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका ६ जना सांसदसँग मिलेर अविश्वासको प्रस्ताव संसदमै दर्ता गर्ने तयारी गरेपछि संसद्को चालु अधिवेशन अन्त्य गर्न प्रदेशका अध्यक्ष समक... थप हेर्नुहोस्
बडा दशैंको टीकाको आज तेस्रो दिन। आज पनि मान्यजनबाट जमरा र आशीर्वाद ग्रहण गर्दै टीका लगाउने क्रम जारी रहने छ। टाढा टाढा रहेका परिवारजन तथा आफन्तकहाँ टीका लगाउन जाने क्रम पूर्णिमाको दिनसम्मै जारी रहन्छ। घटस्थापनाका दिन दशैंघरमा विधिपूर्वक स्थापना ग... थप हेर्नुहोस्
विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ४ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ३ हजारभन्दा बढीमा संक्रमण भएको छ । योसँगै संक्रमित संख्या ४ करोड ३७ लाख ६२ हजार ८८२ पुगेको छ । त्यसमध्ये ७८ हजार ८७७ जनाको अवस्था गम्भीर छ । यस्तै पछिल्लो २४ घण्टामा... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको विन्धवासिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको हत्यारलाई कारबाहीको माग गर्दै आज पार्टीका कार्यकर्ता र आफन्तले वीरगन्जमा प्रर्दशन गरेका छन् । मृतक चौरसियाको परिवारले दिएको किटानी जोहरी दर्ताको माग गर्दै कार्यकर्त... थप हेर्नुहोस्
भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे १९ गते काठमाडौं आउने भएका छन् । भारतको सरकारी समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार नरवणे तीन दिन भ्रमणका लागि नेपाल आउन लागेका हुन् । नेपाली सेनाले नरवणेको भ्रमण तालिकाबारे आजै विज्ञप्तिमार्फत ज... थप हेर्नुहोस्
नेपालमा पछिल्लो २४ घण्टामा थप ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका ल्याबमा जम्मा २ हजार ७२५ नमुना परीक्षण भएको र ५७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ । यससँगै संक्रमितको संख्या १ लाख ६० हजार ४०० पु... थप हेर्नुहोस्
चिनियाँ कम्युनिस्ट पार्टीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले एक पत्र पठाई कोरोना संक्रमणपछि होम आइसोलेसनमा रहेका पूर्वप्रधानमन्त्री भट्टराईको स्वास्थ्यलाभ... थप हेर्नुहोस्
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसले दशैं, तिहार, नेपाल संवत्, छठलगायत चाडपर्वका अवसरमा आयोजना गर्दै आएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम यस वर्ष नगर्ने भएका छन् । नेकपा केन्द्रीय कार्यालयका स... थप हेर्नुहोस्
