
कर्णाली प्रदेशको नेकपा संसदीय दलमा देखिएको विवादको छिनोफानो गर्न आज संसदीय दलको बैठक बस्दै छ। सत्तारुढ नेकपाको केन्द्रमासमेत निकै चर्चा पाएको यो विवाद समाधानको लागि नेकपा प्रदेश संसदीय दलको बैठक बस्न लागेको हो। बिहान ११ बजेका लागि बैठक आह्वान गरिए... थप हेर्नुहोस्
विश्वभर एकैदिन ४ लाख ७७ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्रै विश्वभर ४ लाख ७७ हजार ७५१ जनामा संक्रमण भएसँगै यो समाचार तयार पार्दासम्म संक्रमित संख्या ४ करोड १९ लाख ७४ हजार १ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा २ लाख ७३... थप हेर्नुहोस्
नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने होड बढ्दै जान थालेको छ । संस्थापनपक्षमा सभापति शेरबहादुर देउवा कुनै बेला एक्ला प्रतिस्पर्धी ठानिएका थिए तर त्यही समूहका उपसभापति विमलेन्द्र निधिले केही महिना अघि आफ्नो उम्मेदवारी अनौपचारिक तहमा... थप हेर्नुहोस्
बडादशैं अन्तर्गत नवरात्रको आज सातौं दिन फूलपाती । घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैंघरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती ... थप हेर्नुहोस्
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । केही दिन अगाडिदेखि सामान्य रुघाखोकी देखिएपछि सुरक्षा मापदण्ड अपनाएर होम आइसोलेशनमा रहेका पौडेललाई संक्रमण पुष्टि भएको हो । मुख्यमन्त्रीसँगै उनीकी पत्नी, एक जना सु... थप हेर्नुहोस्
सरकारले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेको छ। विहीबार सरकार प्रवक्ता पार्वत गुरूङले गत कात्तिक ४ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्। विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायताको रूपमा प्राप्त हुने २... थप हेर्नुहोस्
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विहीबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ३ हजार ६३७ जनामा कोरोना पुष्टि भएको बताए। ... थप हेर्नुहोस्
पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बाँस्कोटाले आफू र श्रीमती तारा मानन्धरलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जाल ट्वीटर मार्फत जानकारी दिएका हुन् । उनले पछिल्लो १० दिनदेखि कसैलाई आफूले कसैलाई नभेटेक... थप हेर्नुहोस्
सत्तारुढ नेकपाका नेता भीम रावलले भारतीय गुप्तचर प्रमुखले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको भेट आपत्तिजनक भएको बताएका छन्। गृह तथा रक्षामन्त्री रहिसकेका नेता रावलले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामन्तकुमार गोयलल... थप हेर्नुहोस्
बुधबार काठमाडौं उत्रिएका भारतीय गुप्तचर संस्था 'रअ'का प्रमुख सामन्तकुमार गोयलले राती बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग एक घण्टा भेटवार्ता गरेको सार्वजनिक भएको छ । गोयल विहीबार बिहान १० बजेर आठ मिनेटमा दिल्ली फर्किसकेका छन् । विमानस्थलस्... थप हेर्नुहोस्
