
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी विवाद स्थायी कमिटीमा पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले नचाहँदा नचाहँदै पनि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहद्वारा सचिवालयमा पेश भएका दुई अध्य... थप हेर्नुहोस्
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नु भनेको बिजुलीको सट्टा अगुल्टो खोज्नुजस्तै भएको बताएका छन् । उदिपुर–रिठ्ठेवगर–रामचोकबेसी–नौथरबेंसी–शेरा कालोपत्र सडकको बेंसीशहर नगरपालिका–११ चितीम... थप हेर्नुहोस्
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज विश्वभरी मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा प्रत्येक बर्ष डिसेम्बर ९ का दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । यस बर्ष सदाचारका साथ पुनरुत्थान’ भन्ने मूल सन्देश राखिएको छ । दिवसको अवसरमा दिएको सन्दे... थप हेर्नुहोस्
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्र आन्तरिक विवादका कारण प्रधानमन्त्री केपी ओलीले चुनौतीको सामना गरिरहेका बेला सुरक्षा निकायले उनको भ्रमणका क्रममा उच्च सुरक्षा सतर्कता अपनाउन थालेका छन् । यसअघि सुरक्षा थ्रेट बढेको भन्दै पार्टी कार्यलय धुमब... थप हेर्नुहोस्
मोरङ घटनाबारे नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाको आधिकारिक धारणा बाहिरिएको छ । नेकपाले आफ्ना कार्यकर्तामाथि हतियार लिएर आक्रमण गर्न आएका मोरङको मिक्लाजुङ १ का राजेन्द्र श्रेष्ठको प्रतिकारका क्रममा मृत्यु भएको जनाएको छ । श्रेष्ठको शव हात बाँधेर... थप हेर्नुहोस्
सर्वोच्च अदालतले जग्गाको कित्ताकाटमा रोक लगाउने निर्णय गरेको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले सरकारले जग्गा कित्ताकाट फुकुवा गरेको निर्णयलाई बदर गर्ने निर्णय गरेको हो । भूमि व्यवस्था, सहकार... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले देशमा हत्या हिंसाको विकराल कालखण्ड फर्काउने काेशिश भइरहेको बताएका छन् । काठमाडौंको दक्षिणमा रहेको सुवर्णकीर्ति महाविहारमा ज्येष्ठ नागरिक आवास गृहको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले समाज पथभ्रष्ट हुँदै पुरानो ह... थप हेर्नुहोस्
नेपालमा पछिल्लो २४ घण्टायता थप १ हजार ३८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म संक्रमित हुनेको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ। पछिल्लो अपडेट अनुसार १२ हजार ६८६ जना सक्रिय संक्रमित रहेका छन्... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले संविधानविरोधी गतिविधिविरुद्ध एकजुट हुन आह्वान गरेका छन् । संसदमा प्रतिनिधित्व गर्ने दलहरुसँग मंगलवार बालुवाटारमा भएको सर्वदलीय छलफलमा ओलीले संविधानविरोधी तत्व सक्रिय हुँदा परिवर्तन पक्षधर शक्ति एकजुट हुनुपर्ने बताएका सहभागी ए... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले बोलाएको सर्वदलीय बैठक शुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले जारी छ । बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व रहेको छ । आफ्नै दलभित्रको किचलो चरमोत्कर्षमा पुगेको तथा राजावादीहरूको प्र... थप हेर्नुहोस्
