
गृह मन्त्रालयले दशैंमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) र सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न निर्देशन दिएको छ । कोरोना महामारी रोकथाम र नियन्त्रणमा सीडीओ र सुरक्षा प्रमुखको महत्त्वपूर्ण भूमिका हुने भएकाले उनीहरुलाई जिल्ला नछाड्न गृहले निर्देशन दिएक... थप हेर्नुहोस्
सभामुख अग्निप्रसाद सापकोटाले दशैं भत्ताबापतको रकम कोरोना कोषमा जम्मा गर्ने भएका छन् । उनले सत्तारुढ नेकपा र प्रतिपक्षी नेपाली कांग्रेसले गरेको निर्णयलाई सुझबुझपूर्ण भन्दै धन्यवाद पनि दिए । सभामुख सापकोटाले सोमवार विज्ञप्ति जारी गरी देशको आर्थिक अव... थप हेर्नुहोस्
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सोमबार गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजेटिभ आएको मन्त्री नेम्वाङले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिएका छन् । उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई ... थप हेर्नुहोस्
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७९० जनामा कोरोना संक्रमण भएको छ । योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । ... थप हेर्नुहोस्
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरूले दशैं भत्ताबापत् आएको रकम फिर्ता गर्ने भएका छन्। संसदीय दलले सबै सांसद र स्वकीय सचिवको खातामा आएको दशैं भत्ता रकम कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा राख्ने निर्णय गरेको बताइएको... थप हेर्नुहोस्
गृह मन्त्रालयले देशमा सङ्कटकाल या कर्फ्यु लाग्ने हल्ला गलत र भ्रामक भएको जनाएको छ । आइतबार राति केही व्यक्तिका मोबाइलमा नेपाल–भारत सीमामा तनाव भएका कारण सशस्त्र प्रहरी तयारी अवस्थामा बसेको, देशमा सङ्कटकाल र कर्फ्यु लाग्ने, नागरिक घरभित्रै बस्नुपर्ने ... थप हेर्नुहोस्
मन्त्रिपरिषद्को नियमित बैठक आज अपरान्ह ४ बजे बस्ने भएको छ । आजको बैठकले प्रधानमन्त्री र मन्त्रीहरुले दशैंमा पाउने भत्ता कोरोना नियन्त्रण तथा उपचार कोषमा दाखिला गर्ने निर्णय गर्ने तयारी भैरहेको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार आजको मन्त्रिपरिषद ब... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र भित्रभित्रै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीविरूद्ध मोर्चाबन्दी भैरहेको खुलाशा भएको छ । यसपटकको मोर्चाबन्दी निर्णायक बनाउनेमा ओलीइतरका शक्तिहरू एकजुट भएको स्रोतको दाबी छ । यसअघि भएको मोर्चाबन्दीमा नेकपा उ... थप हेर्नुहोस्
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दशैं भत्ता फिर्ता गर्न आफ्नो पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले संसद सचिवालयले दशैंभत्ता भनेर सांसदहरुको बैंक खातामा पठाइदिएको रकम फिर्ता गर्न निर्देशन दिएक... थप हेर्नुहोस्
बहुचर्चित ललिता निवास प्रकरणमा संलग्नको सम्पत्ति भाइरहेको छ । छानबिनका क्रममा पूर्वउपप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारको सम्पत्ति रोक्का गरिएको छ । सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागले काठमाडौं, सुनसरी र मोरङमा रह... थप हेर्नुहोस्
