
पछिल्लो २४ घण्टामा थप ४ हजार ३९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ५३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ । थपिएका संक्रमितमध्ये २ हजा... थप हेर्नुहोस्
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कर्णाली प्रदेशका सांसद यमलाल कँडेलले पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका कँडेल पार्टीमा... थप हेर्नुहोस्
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुढीगण्डकी आयोजनामा भएको भ्रष्टाचारको प्रमाण दिन तयार रहेको बताएका छन् । शुक्रबार प्रधानमन्त्री अोलीले बाबुरामले गैह्रजिम्मेवार तरिकाले बोल्दै हिँडेको र गैह्रजिम्मेवारी अभिव्यक... थप हेर्नुहोस्
गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द विप्लव समूहविरुद्ध कडा कदम चाल्न निर्देशन दिएका छन् । ६५ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले भूमिगत समूहले राजनीतिक आवरणमा चन्दा असुली र विकास निर्माणमा अवरोध गर्ने कोसिश गर... थप हेर्नुहोस्
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपाल–चीन सीमा सन्दर्भमा विज्ञ टोली गठन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेका छन् । हुम्लामा सीमा क्षेत्रको निरीक्षणमा गएको टोलीले सीमा अतिक्रमण भएको जानकारी प्राप्त भएको नेता कोइरालाले बताए । सीमा... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले बूढीगण्डकी जलविद्युत आयोजनामा घुस बाँडेर खाएको भन्ने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको अभिव्यक्ति गैरजिम्मेवार भएको बताएका छन्। आफूले त्यस्तो गैरजिम्मेवार काम गर्न नसक्ने ओलीको भनाइ छ। आज नेपाल प्रहरीको ६५ औं प्रह... थप हेर्नुहोस्
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले कर्णाली प्रदेशमा भएको पार्टी विद्रोहका विषयमा छलफलका लागि विहीबार काठमाडौं आइपुग्न मुख्यमन्त्रीसहितका पदाधिकारीलाई पत्र पठाएका थिए । सोहीअनुसार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित प्रदेश कमिटीका पदाधिकारी व... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिमण्डलको पुनः गठन गर्ने क्रममा दोस्रो वरियतामा रहेका ईश्वर पोखरेलले सम्हाल्दै आएको रक्षा मन्त्रालयको जिम्मेवारी खोसेर उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सीमित गराए। पोखरेललाई रक्षा मन्त्रालयक... थप हेर्नुहोस्
विश्वभर कोरोना भाइरसले ज्यान गुमाउनेको संख्या ११ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६ हजारभन्दा बढीको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ११ लाख २ हजारभन्दा बढी पुगेको हो । यस्तै विश्वभरका ३ करोड ९१ लाखभन्दा बढी मानिसमा कोरोना भाइरस... थप हेर्नुहोस्
मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । नवनियुक्त तीन मन्त्रीले सपथ ग्रहण गरेकै दिन बसेको मन्त्रिपरिषद् बैठकले करिब एक दर्जन सचिवहरुको सरुवा गरेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले नयाँ मन्त्रीहरुलाई ढुक्कसँग काम गर्न सहयोग गर्ने बताए । ... थप हेर्नुहोस्
