
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाई दशैंपछि मात्रै हुने देखिएको छ । बुधबार संवैधानिक इजलास बस्न नसकेपछि दशैंअघि उनको मुद्दामा सुनुवाइ हुने संभावना लगभग टरेको हो । न्यायाधीशहरुको गणपूरक संख्या नपुगेकाले आ... थप हेर्नुहोस्
संयुक्त राष्ट्रसंघ, मानव अधिकार परिषदको सदस्यमा नेपाल लगातार दोस्रो कार्यकालका लागि पनि चयन भएको छ । राष्ट्रसंघको मुख्यालयमा मंगलबार राति भएको निर्वाचनमा नेपाल सन् २०२१-२०२३ सम्मको तीन वर्षे कार्यकालका लागि फेरि निर्वाचित भएको हो। एसिया प्रशान्त क... थप हेर्नुहोस्
संवैधानिक इजलाशमा हेर्दाहेर्दै रहेको नेकपा नेता बामदेव गौतमको मुद्दा गत साता सुनुवाइ हुन नसक्दा आज बुधबारका लागि हेर्दाहेर्दै राखिएको छ। बर्दियाबाट प्रतिनिधि सभा निर्वाचनमा पराजित भए पनि राष्ट्रिय सभा सदस्य भएका गौतमविरुद्ध दायर भएको रिटमा निवेदक, सर... थप हेर्नुहोस्
विश्वभर ३ करोड ८३ लाख मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ लाख १३ हजार २८३ जना संक्रमित भएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ३ करोड ८३ लाख ४८ हजार १२५ पुगेको छ । संक्रमितमध्ये २ करोड ८८ लाख ४० हजारभन्दा बढी निक... थप हेर्नुहोस्
कुनै बेला थियो, देशमा प्रचण्डले चाहँदा कोही प्रधानमन्त्री बन्थ्यो र हट्थ्यो पनि । अहिले एउटा सचिव बनाउने र मन्त्री हटाउने स्थिति छैन । ०६६ सालमा झलनाथ खनाल, ०६८ सालमा बाबुराम भट्टराईदेखि ०७२ मा केपी ओलीलाई प्रधानमन्त्री बनाउने र हटाउने दुबै खेलका सूत... थप हेर्नुहोस्
संघीयतामा प्रदेश बलियो भएर तिनले आफ्नो भाग्य र भविष्यको फैसला गर्न पाउनुपर्ने हो । तर, केन्द्रदेखि प्रदेशसम्मका सरकारमा एकछत्र उपस्थिति जनाएको सत्तारुढ नेकपाभित्रैको आन्तरिक खिचातानीले मुलुकको राजनीतिमा अर्को रुप लिने खतरा बढेको छ । अहिले कर्णाली ... थप हेर्नुहोस्
काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण तीव्र रूपमा बढिरहेको छ । स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकाका व्यापारिक क्षेत्रदेखि मानिसको चाप बढी हुने क्षेत्र ‘रेड जोन’मा रहेको बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमातहतको रोग नियन्त्रण महाशाखा ... थप हेर्नुहोस्
सर्वोच्च अदालतले सरकारी निकायमा कोरोना उपचारसम्बन्धी सम्पूर्ण सेवाहरु निस्शुल्क रुपमा उपलब्ध गराउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ । अधिवक्ता केशरजंग केसी र लोकेन्द्र ओलीले भदौ २८ गते दायर गरी असोज १५ गते भएको फैसालको पूर्णपाठमा सर्वोच्... थप हेर्नुहोस्
नेकपा कर्णाली प्रदेशमा प्रधानमन्त्री केपी ओलीसमूह एक्लिएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूह मिलेपछि ओली समूह एक्लिएको हो । यससँगै संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले कुर्मराज शाहीलाई सचेतक नियुक्त गरेका छन् । कालीकोटक... थप हेर्नुहोस्
सत्तारुढ नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ तीन दिनदेखि आइसोलेसनमा बसेका छन् । निजी सवारीचालकमा कोरोना पुष्टि भएपछि आफू स्वाब दिएर आइसोलेसनमा बसेको नेम्वाङले बताए । ‘आज बिहान स्वाब दिएको छु, सम्भवतः बुधबार बेलुकीसम्म रिपोर्ट आउँछ होला,’ नेम्... थप हेर्नुहोस्
