मुख्य समाचार

News-Image

आज कति थपिए कोरोना संक्रमित ?

  • २०७७ आश्विन २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ५६ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ हजार ५ सय ३ जना कोरोना संक्रमित डिस्चार्ज भएका ... थप हेर्नुहोस्

News-Image

कर्णाली प्रदेश विवाद : मुख्यमन्त्री शाहीकाे सत्ता संकट ट-यो, मन्त्रिमण्डल पुनर्गठनपछि आउने यी हुन् नयाँ मन्त्री

  • २०७७ आश्विन २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको साथ पाएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सत्ता संकट टरेको छ । यसअघि शाहीविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका नेकपाका १८ जना सांसदमध्ये नेपाल समूहका ७ सांसद केन्द्रको निर्देशनपछ... थप हेर्नुहोस्

News-Image

नेकपा कर्णाली प्रदेश विवाद : निलम्बित प्रमुख सचेतकले बोलाए दलको बैठक

  • २०७७ आश्विन २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशका संसदीय दलका निलम्बित प्रमुख सचेतक गुलाबजङ शाहले दलको बैठक बोलाएका छन् । शाहले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका विरुद्ध ल्याइएको अविश्वास प्रस्तावमाथि छलफल गर्न दिउँसो १ बजे बैठक बोलाएका हुन् । बैठ... थप हेर्नुहोस्

News-Image

विश्वभर संक्रमितको संख्या ३ करोड ८० लाख नाघ्यो, १० लाख ८५ हजारको मृत्यु

  • २०७७ आश्विन २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

विश्वभर ३ करोड ८० लाख मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ७५ हजार २३२ जना संक्रमित भएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ३ करोड ८० लाख ३५ हजार ३४९ पुगेको छ । संक्रमितमध्ये २ करोड ८५ लाख ९६ हजारभन्दा बढी निक... थप हेर्नुहोस्

News-Image

कर्णालीमा अविश्वास : ओली र नेपालले प्रचण्डलाई दिए यस्तो जवाफ

  • २०७७ आश्विन २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कर्णाली प्रदेशमा सत्तारुढ नेकपाका सांसदले संसदीय दलका नेता एव् मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आइतबार संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि कार्यकारी अध्यक्ष पुष्कमल दाहाल सो प्रस्ताव फिर्ता गराउन लागि परेका छन् । उनले सोमबार पार्टीका... थप हेर्नुहोस्

News-Image

कम्तीमा २ हप्ता लकडाउन गर्न विज्ञहरुको आग्रह, यस्तो छ सरकारको तयारी

  • २०७७ आश्विन २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा कोरोना संक्रमितको संख्या निरन्तर बढेपनि सरकारले लकडाउनबारे निर्णय लिन सकेको छैन । संक्रमितको संख्या दैनिक ५ हजार नाघेपछि विज्ञहरुले सरकारलाई लकडाउन गर्न सुझाव दिएका छन्। काठमाडौंमा राम्रोसँग परीक्षण नभएको र व्यापक परीक्षण गर्ने हो संक्रमितको ... थप हेर्नुहोस्

News-Image

नेकपा कर्णाली प्रदेशमा झनै चर्कियो विवाद, प्रमुख सचेतक शाह पदमुक्त

  • २०७७ आश्विन २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा संसदीय दलको बहुमत सदस्यले दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको विवाद चुलिएको छ । विवाद समाधानका लागि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहा... थप हेर्नुहोस्

News-Image

शिक्षा र पर्यटनमन्त्रीलाई कोरोना लागेपछि गुरुङ र ज्ञवालीले पाए थप जिम्मेवारी

  • २०७७ आश्विन २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा मन्त्रालय र पर्यटन मन्त्रालयको जिम्मेवारी तोकेका छन् । प्रधानमन्त्री ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेल र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण भएपछि उन... थप हेर्नुहोस्

News-Image

दशैंको मुखमा यातायात व्यवसायीले किन गरे आन्दोलनको घोषणा ?

  • २०७७ आश्विन २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

यातायात व्यवसायीहरुले सार्वजनिक यातायात क्षेत्रमा परेको समस्यालाई बैंक तथा वित्तिय संस्थाहरु मार्फत तत्काल सम्बोधन नगरेको भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक यातायात केन्द्रीय महासंघले यातायात... थप हेर्नुहोस्

News-Image

नेपालमा पछिल्लो २४ घण्टामा कति थपिए कोरोना संक्रमित ?

  • २०७७ आश्विन २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा थप ४०४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका... थप हेर्नुहोस्