मुख्य समाचार

News-Image

राष्ट्रियसभामा जान गौतमले राखे ‘संविधान संशोधन’को सर्त

  • २०७६ पुष २५, शुक्रबार

सत्तारूढ नेकपाको शीर्ष तहमा संविधान संशोधनका विषयमा बहस शुरू भएको छ । गत प्रतिनिधिसभा चुनावमा बर्दिया–१ बाट पराजित वामदेव गौतमलाई प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रियसभामा जान प्रस्ताव गरेपछि नेता गौतमल... थप हेर्नुहोस्

News-Image

प्रचण्डले ओलीलाई भने, ‘सभामुख नेम्वाङलाई बनाउनुहोस्, प्रधानमन्त्री म बन्छु’

  • २०७६ पुष २५, शुक्रबार

नयाँ सभामुख चयनका विषयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूववत् अडान नछाडेपछि नेकपाका अन्य शीर्ष नेताहरुको उनीविरुद्धको मोर्चाबन्दी सतहमा आएको छ । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालकै नेतृत्वमा ओलीको अडानविरुद्धको छलफल र परामर्श त... थप हेर्नुहोस्

News-Image

नेपालीको सुरक्षाबारे उपयुक्त व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण

  • २०७६ पुष २४, बिहीबार

राष्ट्रिय प्रजातन्त्र पार्टीले मध्यपूर्वमा हाल विकसित घटनाक्रमलाई दृष्टिगत गर्दै त्यहाँ रहेका नेपालीको हित र सुरक्षाबारे अहिलेदेखि नै उपयुक्त व्यवस्था मिलाउन नेपाल सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । राप्रपा अध्यक्ष एवं पार्टीका अन्तरराष्ट... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गरेका १४ निर्णय सार्वजनिक

  • २०७६ पुष २४, बिहीबार

पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १४ वटा निर्णय गरेको छ । विहीवार सरकारका प्रवक्ता सूचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गरेका छन् । २१ गतेको मन्त्रिपरिषद् बैठकले पुस २८ र २८ गते भार... थप हेर्नुहोस्

News-Image

कुनै पनि प्रकारको सैन्य गठबन्धनमा सामेल हुँदैनौं: उपप्रधानमन्त्री पोखरेल

  • २०७६ पुष २४, बिहीबार

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले कुनै पनि प्रकारको अन्तर्राष्ट्रिय सैन्य गठबन्धनमा नेपाल सामेल नहुने बताएका छन् । प्रेस सङ्गठन नेपाल कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन)का सम्बन्धमा सञ्चार... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभा चुनाव: उम्मेदवारी फिर्ता लिने समय आज

  • २०७६ पुष २४, बिहीबार

राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दिएकाहरुले आफ्नो उम्मेदवारी फिर्ता लिन चाहे आजको लागि समय तय गरिएको छ । निर्वाचन आयोगले उम्मेदवार बनेकाहरुमध्ये आफ्नो उम्मेदवारी फिर्ता लिन चाहनेहरुलाई आज सम्बन्धित प्रदेश निर्वाचन अधिकृतको कार्यालयमा समपर्क गर... थप हेर्नुहोस्

News-Image

प्रदेश–३ : नेकपा संसदीय दलको बैठक जारी, स्थायी राजधानी हेटौँडा र नाम वाग्मती तोक्ने तयारी

  • २०७६ पुष २४, बिहीबार

प्रदेश नम्बर–३ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको बैठक मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा जारी छ । बैठकमा नेकपाका धेरैजसो सांसदहरु उपस्थित छन् । संसदीय दलको बैठकले प्रदेशको स्थायी राजधानी हेटौँडा र नाम वाग्मती तोक्ने तयारी गरेको नेकपाका प्र... थप हेर्नुहोस्

News-Image

अष्ट्रेलियाबाट एक लाख पर्यटक पठाउन मन्त्री भट्टराईको अनुरोध

  • २०७६ पुष २४, बिहीबार
  • नारायण अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्षमा अष्ट्रेलियाबाट एक लाख पर्यटक पठाउन अनुरोध गरेका छन् । गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलिया र भिक्टोरियास्थित नेपाली महावाणिज्यदूतावासको कार्यालयद्वारा संयुक्त रुपमा बुधवार राति ... थप हेर्नुहोस्

News-Image

कोरियामा रोजगारीको लागि उत्पादन र कृषि बाहेकमा क्षेत्रमा पनि नेपाली जान पाउने

  • २०७६ पुष २४, बिहीबार

कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०२० का लागि नेपालसहित अन्य १४ राष्ट्रबाट ५६ हजार विदेशी श्रमिक भित्राउने भएको छ । कोरियाको श्रम तथा रोजगार मन्त्रालयअन्र्तगतका विभिन्न निकायले ६ वटा रोजगारीका लागि रोजगारदाता देशबाट ५६ हजार श्रमिक ... थप हेर्नुहोस्

News-Image

वामदेव निवासमा ओली इतरका नेताहरुको गोप्य जमघट

  • २०७६ पुष २४, बिहीबार

सभामुख चयनका सन्दर्भमा प्रस्तावित उपाध्यक्ष वामदेव गौतम निवासमा ओली इतरका नेताहरुको गोप्य जमघट भएको छ । नेकपाभित्र अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीच सहमति जुट्न सकस भइरहेका बेला भएको यो बेठकलाई अर्थपूर्ण मानिएको छ । भैँसेपाटीस्थित गौतम निवा... थप हेर्नुहोस्