
नेपालीहरूको महान चाड बडादशैं अन्तर्गत आज नवरात्रको तेस्रो दिन चन्द्रघण्टा भगवतीको विशेष पूजा गरिँदैछ । हिन्दू धर्मालम्बीहरूले वैदिक विधिमार्फत् यस दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिन्छ । घटस्थापनाको दिन राखेको जमरालाई झिसमिसे बिहानी मै आत्मशुद्धि... थप हेर्नुहोस्
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष बन्ने भएका छन् । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी एकीकरणको समयमा चौथो वरियतामा परेका भट्टराईला... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीले संवेदनशील र गहन राष्ट्रिय सुरक्षा विषयबारे निरन्तर अनुसन्धान, छलफल र अन्तक्र्रियाको आवश्यकता औँल्याएका छन् । पृतनापति समन्वयात्मक बैठकको प्रधानमन्त्री कार्यालयबाटै भर्चुअल माध्यमबाट उद्घाटन गर्दै उनले नेपाली सेनामा रणनीतिक तह... थप हेर्नुहोस्
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि यातायात विभागले सार्वजनिक यातायातमा यात्रा गर्दा अनिवार्य फेस सिल्ड लगाउनुपर्ने निर्णय गरेको छ । यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुषालले अब सार्वजनिक यातायात प्रयोग गर्दा यात्रुले अनिवार्य फेस सिल्ड प्रयोग ... थप हेर्नुहोस्
विश्वभर कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या चार करोड नाघेको छ । विश्वका दुई सय १५ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म चार करोड २३ हजारभन्दा धेरै सङ्क्रमित भएको वर्ल्डोमिटरले जनाएको छ । यस्तै सङ्क्रमितमध्ये ११ लाख १५ हजार छ सयभन्दा धेरैको ज्यान ... थप हेर्नुहोस्
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको छ। पार्टीका दुई अध्यक्ष ओली र प्रचण्डबीच पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने, सदस्यता टुंगो लगाउने र कर्णालीको विवाद समाधानको विषयमा छलफल भ... थप हेर्नुहोस्
सरकार कोरोना भाइरस संक्रमितको परीक्षण तथा उपचार गर्ने दायित्वबाट पछि हटेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको निर्णयअनुसार अब अग्रपङ्तिमा खटिएकाहरूको परीक्षण र उपचार मात्रै सरकारले गर्ने भएको हो। अरू नागरिकहरूले आफ्नै खर्चमा कोरोना... थप हेर्नुहोस्
आइतबार थप २ हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ। ... थप हेर्नुहोस्
धनगढीमा अस्थायी प्रहरी चौकीमा कार्यरत २ जना प्रहरी मध्ये एक जना मृत भेटिएका छन् भने अर्को एक जनाको अवस्था अहिलेसम्म पनि अज्ञात छ । सोही प्रकरणमा संलग्न भएको आशंकामा प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको छ । सुदूरपश्चिम प्रहरी प्रमुख डीआजी उत्तमरा... थप हेर्नुहोस्
नेकपाका नेता तथा प्रतिनिधिसभाका सांसद जनार्दन शर्माले कोरोना महामारीका वेला दशैं भत्ताका रूपमा सांसदलाई दिने पैसाले भेन्टिलेटर किन्न आग्रह गरेका छन् । उनले फेसबुक पेजमा स्टाटस लेख्दै यस्तो आग्रह गरेका हुन् । उनले स्टाटस लेखेका छन्, ‘कोरोना महामारी... थप हेर्नुहोस्
