मुख्य समाचार

News-Image

संसद विघटन भएको छैन: सभामुख सापकोटा

  • २०७७ पुष ८, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सभामुख अग्निप्रसाद सापकोटाले बुधवार साँझ प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन नहुने संवैधानिक व्यवस्था भएको बताएका छन् । प्रतिनिधिसभाका सभामुख सापकोटाले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले गरे... थप हेर्नुहोस्

News-Image

दोस्रो वरियता पाउने भएपछि बादल गए ओली पक्षमा

  • २०७७ पुष ८, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

सरकारका गृहमन्त्री समेत रहेका नेकपाका नेता रामबहादुर थापा बादल प्रधानमन्त्री केपी ओलीको कित्तामा उभिएका छन् । लामो मन्थन र बार्गेनिङपछि बादल बालुवाटारलाई साथ दिने निष्कर्षमा पुगेको उनीनिकट स्रोतले बतायो। दुवैतर्फ लामो समय नखुलेका बादल प्रधानमन्त्री ओ... थप हेर्नुहोस्

News-Image

प्रचण्डलाई संसदीय दलको नेता बनाउन बैठकमा ९३ सांसद सहभागी

  • २०७७ पुष ८, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले बोलाएको संसदीय दलको बैठक शुरु भएको छ। नयाँ बानेश्वरस्थित संसद् भवनमा बैठक शुरु भएको हो । बैठकमा नेकपाका १७४ मध्ये ९३ सांसदको सहभागिता रहेको छ । बैठकले संसदीय दलको नेता अध्यक्ष पुष्पकमल दाहाल प्र... थप हेर्नुहोस्

News-Image

संसद विघटनको मुद्दामा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार, अब संवैधानिक इजलासमा सुनुवाइ हुने

  • २०७७ पुष ८, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ । सर्वोच्चले रिटलाई संवैधानिक इजलासमा पठाएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाको एकल इजलासले त्यसबारे सुनुवाइ गर्दै सो निर्णय सुनाएको हो। राणाले बुधबार ... थप हेर्नुहोस्

News-Image

३१५ केन्द्रीय सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोग पुग्यो प्रचण्ड-नेपाल समूह

  • २०७७ पुष ८, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्ष ३ सय १५ केन्द्रीय सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोग पुगेको छ। वैधानिक नेकपा आफू रहेको जानकारी, प्रमाण र मंगलबार केन्द्रीय समिति बैठकले गरेका निर्णयसहित स्थायी समिती सदस्य लीलामणि पोखरेल लागयतका न... थप हेर्नुहोस्

News-Image

अविश्‍वासको प्रस्ताव ३:३० मा मात्र दर्ता भएको संसद् सचिवालयको स्पष्टीकरण

  • २०७७ पुष ८, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संघीय संसद् सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव दर्ताको समयलाई लिएर धेरै टीका-टिप्पणी भएपछि संसद् सचिवालयले स्पष्टीकरण दिएको छ। गत पुस ५ गते संसद् सचिवालयमा १०ः३० बजे प्रस्ताव दर्ता भएको भनेर सञ्चारमाध्यममा... थप हेर्नुहोस्

News-Image

हिजो प्रचण्ड-नेपालको बैठकमा पुगेका महासेठ रातारात ओली पक्षमा पुगे

  • २०७७ पुष ८, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

श्रीमतीलाई प्रधानमन्त्री ओली पक्षको भेलामा पठाएर आफू प्रचण्ड-नेपाल पक्षको भेलामा आएका नेकपा नेता रघुवीर महासेठ बुधबार भने ओली पक्षको भेलाको वक्ता बनेका छन् । प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल फेरबदल गर्दा मन्त्रीबाट हटाएपछि ओली पक्ष छाडेर प्रचण्ड–माधव... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा विघटनविरुद्धका १२ वटा रिट प्रधानन्यायाधीशको बेन्चमा

  • २०७७ पुष ८, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिट निवेदनहरूमाथि आज सर्वोच्च अदालतमा सुनुवाई हुने भएको छ। नेकपाका चार सांसदसहित विभिन्न व्यक्तिले दायर गरेका १३ वटामध्ये १२ वटा रिटमाथि आज प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणाको एकल इजलासमा सुनुवाई हुने सर्वोच्च अदालत... थप हेर्नुहोस्

News-Image

वैधानिक नेकपा आफू भएको ‘प्रमाण’ लिएर प्रचण्ड-नेपाल समूह आज निर्वाचन अयोग जाँदै

  • २०७७ पुष ८, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपाको प्रचण्ड-नेपाल पक्षले आज ३ सय १५ केन्द्रीय समितिको हस्ताक्षरसहितको विवरण निर्वाचन आयोगमा बुझाउँदै छ। वैधानिक नेकपा आफू रहेको जानकारी, प्रमाणसहित मंगलबार केन्द्रीय समिति बैठकले गरेका निर्णयसहित नेताहरू आयोगमा जान लागेका हुन्। स्रोतका अनुसार ... थप हेर्नुहोस्

News-Image

प्रचण्ड–नेपाल पक्षीय संसदीय दलको बैठक बस्दै, ओलीलाई दलको नेताबाट हटाएर प्रचण्डलाई चयन गरिने

  • २०७७ पुष ८, बुधबार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको अवस्थामा पुगेको बेला आज बुधबार अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षीय संसदीय दलको बैठक बस्दैछ । बुधबार बिहान साढे ११ बजे दलको बैठक बस्दैछ । दलको बैठक बसेर विकसित परिस्थितिबारे छलफल गर... थप हेर्नुहोस्