मुख्य समाचार

News-Image

प्रचण्ड-नेपाल समूह अघि बढ्ने देखेपछि प्रधानमन्त्री ओलीले नै बोलाए नेकपा सचिवालय बैठक

  • २०७७ कार्तिक २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका छन । शुक्रबार अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा ओलीले सचिवालय बैठक बोलाएका हुन् । आफूइत्तरका नेताहरुले एकतर्फी रुपमा बैठक बोलाउने तयार... थप हेर्नुहोस्

News-Image

पछिल्ला ४ महिनामा कोरोना नियन्त्रणमा ७ अर्ब खर्च भयो : सरकार

  • २०७७ कार्तिक २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो चार महिनामा मात्र कोरोना संक्रमणको जोखिम न्यूनीकरण तथा उपचार व्यवस्थापनमा करिब ७ अर्ब खर्च भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले चालु आवका पछिल्ला चार महिनामा ६ अर्ब ८१ करोड ५९ लाख रु... थप हेर्नुहोस्

News-Image

महाधिवेशन कार्यतालिका फेर्दै कांग्रेस

  • २०७७ कार्तिक २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आगामी ७ देखि १० फागुनमा पार्टीको १४औं महाधिवेशन गर्ने तयारी गरेको कांग्रेसले पूर्वनिर्धारित मितिमा महाधिवेशन गर्न नसकिने निष्कर्षपछि नयाँ खाकाको तयारी थालेको छ । केही दिनदेखि नियमित बस्दै आइरहेको पदाधिकारीसहितका केही शीर्ष नेताहरूको अनौपचारिक बैठकमा ... थप हेर्नुहोस्

News-Image

कोरोनाको मृत्युदरमा नयाँ रेकर्ड, एकैदिन १० हजारभन्दा धेरैको मृत्यु

  • २०७७ कार्तिक २७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

विश्वभर कोरोनाको मृत्युदरमा नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ७ संक्रमितको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ । विश्वभर एकैदिन कोरोनाले मृत्यु भएकाको यो संख्या अहिलेसम्मकै उच्च हो । मृत्युदर बढ्दै विश्वभर कोरोनाले मृत्यु हुनेको स... थप हेर्नुहोस्

News-Image

नेकपा समुद्र हो, छाल आयो भन्दैमा आत्तिनु हुँदैनः मन्त्री भट्टराई

  • २०७७ कार्तिक २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य योगेशकुमार भट्टराईले पार्टी कुनै पनि हालतमा फुटाउन नदिइने बताएका छन् । गृह जिल्ला ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आज आयोजित नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय सभामा मेरो नियुक्ति पद र प्रतिष्ठाकाे लागि थिएनः गौतम

  • २०७७ कार्तिक २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले सर्वोच्च अदालतको फैसलापछि खुसी व्यक्त गरेका छन् । बुधबार सर्वोच्च अदालतले प्रतिनिधि सभामा पराजित भएका तर पछि राष्ट्रपतिबाट राष्ट्रिय सभामा मनोनित भएका गौतमको नियुक्ति बदर माग गर्दै... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमित चित्रबहादुर केसीको स्वास्थ्य गम्भीर, उपचार खर्च नभएपछि पार्टीले निकाल्यो यस्तो विज्ञप्ति

  • २०७७ कार्तिक २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीको स्वास्थ्य गम्भीर बनेको छ । केही दिनदेखि निमोनियाबाट पीडित केसीलाई कोरोना संक्रमणसमेत पुष्टि भएको छ । मेडिसिटी अस्पतालको आइसोलेसनमा उपचाररत केसीको स्वास्थ्य गम्भीर रहेको कार्यकार... थप हेर्नुहोस्

News-Image

म जनताद्वारा निर्वाचित प्रधानमन्त्री भएकाले कसैसँग डराउदिनः प्रधानमन्त्री ओली

  • २०७७ कार्तिक २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी ओलीले आफू जनताद्वारा निर्वाचित प्रधानमन्त्री भएकाले निडर भएर अघि बढ्ने बताएका छन् । पार्टी भित्रको अन्तरद्धन्द उत्कर्षमा पुगेका संखुवासभामा किमाथांका र अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमनका लागि पुगेका प्रधानमन्त्रीले आयोजित कार्... थप हेर्नुहोस्

News-Image

वामदेव गौतमको राष्ट्रिय सभा सदस्य मनोनयनलाई सर्वोच्चद्वारा सदर

  • २०७७ कार्तिक २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमको राष्ट्रिय सभा सदस्यमा मनोनयनलाई सर्वोच्च अदालतले सदर गरेको छ । गौतमको राष्ट्रिय सभामा भएको नियुक्तिका विरुद्धमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटउपर अन्तरिम आदेश द... थप हेर्नुहोस्

News-Image

आज थप २ हजार ५६९ जनामा कोरोना पुष्टि, २६ जनाको निधन

  • २०७७ कार्तिक २६, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले १० हजार ८१ पीसीआर परीक्षण गर्दा थप २ हजार ५६९ जनामा कोरोना पु... थप हेर्नुहोस्