मुख्य समाचार

News-Image

चन्दका ब्युरो इञ्चार्जसहित २० नेकपामा प्रवेश

  • २०७६ कार्तिक २४, आईतवार

‘विप्लव’ नेतृत्व समुहका नारायणी ब्युरो इञ्चार्जसहित २० जना कार्यकर्ता आज नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रवेश गरेका छन् । नारायणी ब्युरो सदस्य चन्द्रबहादुर थिङको नेतृत्वमा इलाका सेक्रेटरी बलराम नेगी, क्रान्तिकारी युवाका केन्द्रीय सदस्य आइसमान ब्लो... थप हेर्नुहोस्

News-Image

उपनिर्वाचन : कास्की–२ मा १० स्वतन्त्रसहित २१ उम्मेदवार चुनावी मैदानमा

  • २०७६ कार्तिक २४, आईतवार

कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते प्रतिनिधिसभा सदस्य पदका लागि हुन गइरहेको उपनिर्वाचनमा अब २१ उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिनिधिसभा सदस्यका लागि कात्तिक २१ गते २२ जनाले मनोनयन दर्ता गरेका थिए । स्वतन्त्र उम्मेदवार पुरुषोत्तम खनालले उम्... थप हेर्नुहोस्

News-Image

रुप ज्योतीलाई थप ५ दिन थुनामा राख्‍न अदालतले दियो अनुमति

  • २०७६ कार्तिक २४, आईतवार

ठगी आरोपमा पक्राउ परेका  रुपज्योतिलाई थप ५ दिन थुनामा राख्न काठमाडौं जिल्ला अदालतले आइतबार अनुमति दिएको छ । यसअघि उनलाई अदालतले तीन दिनको म्याद दिएको थियो । ज्योति समूहका तीन कम्पनी स्याकार एण्ड कम्पनी, जय स्पिनिङ मिल र ज्योति एण्ड कम्पनीको लगानी ... थप हेर्नुहोस्

News-Image

ठगी आरोप लागेका राज्यमन्त्रीद्वारा राजीनामा

  • २०७६ कार्तिक २४, आईतवार

कीर्ते र ठगीको आरोप लागेका सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन् । उनले आइतवार प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट समक्ष राजीनामा दिएका हुन् । कञ्चनपुरको महेन्द्रनगरस्थित जनज्योति बहु... थप हेर्नुहोस्

News-Image

अनशनको सातौं दिनमा डा केसी, स्वास्थ्य जटिल बन्दै

  • २०७६ कार्तिक २४, आईतवार

चिकित्सा शिक्षा सुधारका अभियन्ता अनशनरत प्राडा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि थप उपचारका लागि डडेल्धुराबाट रेफर गर्ने तयारी गरिएको छ । स्वास्थ्यमा समस्या देखिएपछि डडेल्धुरा अस्पतालमा उपचाररत केसीलाई थप उपचारका लागि जिल्लाबाहिर रेफर ... थप हेर्नुहोस्

News-Image

‘गाविस अध्यक्षभन्दा माथि उठेर काम गरौं’

  • २०७६ कार्तिक २४, आईतवार

आफैले नियम कानुन ऐन निर्माण गर्ने अधिकार भएपनि स्थानीय सरकारका प्रमुखहरुले आफुहरुलाई हिजोको गाविस अध्यक्ष कै भुमिकामा राख्दा स्थानीय सरकारले गति लिन नसकेको प्रदेश ३ का मुख्य मन्त्री डोरमणी पौडेलले बताएका छन् । ‘सबै अधिकार उहाँहरुसँगै छ तर पनि सोचम... थप हेर्नुहोस्

News-Image

कास्कीमा तीन जनाको उम्मेदवारी बदर, अन्तिम नामावली आज

  • २०७६ कार्तिक २४, आईतवार

आउँदो मंसिर १४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको चुनावको लागि आइतबार उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने भएको छ । गएको बिहीबार उम्मेदवारको मनोनयन दर्ता भएको थियो । उम्मेदवारीमाथि दाबी विरोध र उम्मेदवारी फिर्तालगायत प्रक्रिया पूरा गर... थप हेर्नुहोस्

News-Image

सीमा विवादमा सरकारका प्रवक्ताको प्रतिक्रिया: ‘वीर गोर्खाली भनेर एकैचोटि तरबार झिक्न मिल्दैन’

  • २०७६ कार्तिक २४, आईतवार

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मित्रताको सम्बन्ध सीमाको सट्टापट्टामा हुन नसक्ने बताएका छन् । बनेपा नगरपालिका–४ नाला आयोजित एक कार्यक्रममा मन्त्री बाँस्कोटाले मित्रता र सर्वभौमसत्ता फरक विषय भएकाले मित्रताको सम्बन्ध सीमाको सट्... थप हेर्नुहोस्

News-Image

सचिवालयसँगै मन्त्रिपरिषद पनि हेरफेरको तयारी, प्रमुख सल्लाहकार प्रदीप ज्ञवाली !

  • २०७६ कार्तिक २४, आईतवार

प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय र मन्त्रिपरिषदमा व्यापक हेरफेर गर्न लागेपछि नयाँ अनुहारको पनि चर्चा सुरु भएको छ। तत्कालीन नेकपा एमालेको नीति निर्माण तहको दस्तावेज लेखनमा ओलीका विश्वास पात्र प्रदीप ज्ञवाली प्रमुख सल्लाहकार बन्ने दाबी स्रोतले गर... थप हेर्नुहोस्

News-Image

कालापानीबारे नेताहरुको ऐक्यबद्धताः भारतसँग उच्चस्तरीय वार्ता गरिने

  • २०७६ कार्तिक २४, आईतवार

प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा विवादबारे परामर्श गर्न बोलाएको सर्वपक्षीय बैठकमा सहभागी सबैले राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको मामलामा अभूतपूर्व राष्ट्रिय सहमति प्रकट गरेको छन् । बालुवाटारमा सम्पन्न सर्वपक्षीय छलफलबारे जानकारी दि... थप हेर्नुहोस्