मुख्य समाचार

News-Image

हामी बहुमतमा छौं, पार्टी फुटाउने अल्पमतमा पर्नेले हो : माधव नेपाल

  • २०७७ श्रावण २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहमतिमा ल्याउने प्रयास जारी रहेको बताएका छन् । सोमबार आफू निकट केन्द्रीय सदस्यहरुको भेटमा नेता नेपालले प्रधानमन्त्री ओलीलाई बैठकमा ल्याउने प्रयत्न भइरहे... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद बैठक सम्पन्न, गर्यो महत्वपूर्ण निर्णय

  • २०७७ श्रावण २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठक सम्पन्न भएकाे छ । बैठकले अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान भदौ १६ गतेसम्म नखोल्ने निर्णय गरेको छ । बैठकले कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)को सिफारिसअनुसार १ भदौबाट खुल... थप हेर्नुहोस्

News-Image

किष्ट अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु, नेपालमा मृतकको संख्या ८० पुग्यो

  • २०७७ श्रावण २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौंको किष्ट मेडिकल कलेजमा मृत्यु भएकी एक महिलामा कोरोना पुष्टि भएको छ । किष्ट मेडिकल कलेजमा उपचाररत काभ्रे पाँचखालकी ५० वर्षीया महिलाको मृत्यु भएको अस्पतालका चिफ अप्रेटीभ अफिसर अनिश पाठकले जनाकारी दिए । पाठकका अनुसार ती महिला साउन २५ गते निमो... थप हेर्नुहोस्

News-Image

आज कुन जिल्लामा कति थपिए कोरोना सङ्क्रमित ?

  • २०७७ श्रावण २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घन्टामा थप चार जनाको कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र दुई पुरुष छन् । बाँकेको कोहलपुर नगरपालिका–२ का ७० वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा आइतबार मृत्यु भएको हो । पर्साको... थप हेर्नुहोस्

News-Image

पछिल्लो २४ घण्टामा कति थपिए कोरोना संक्रमित ?

  • २०७७ श्रावण २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा आज (सोमवार) थप ३३८ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २३ हजार ३१० पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बितेक... थप हेर्नुहोस्

News-Image

आज मन्त्रिपरिषद् बैठक बस्दै, के फेरि लकडाउन गर्ने निर्णय होला ?

  • २०७७ श्रावण २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

मन्त्रिपरिषदको बैठक सोमबार बस्दैछ । सोमबार बेलुका ५ बजेलाई बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । आजको बैठक नियमित भएपनि कोभिड–१९ सम्बन्धी महत्वपूर्ण निर्णय हुनसक्ने ती मन्त्रीको भनाइ छ । बालुवाटार स्रोतका अनुसार यसअघिका निर्णय कार्यान्वयनका सवाल... थप हेर्नुहोस्

News-Image

नेपालमा कोरोनाबाट थप एकजनाको मृत्यु, मृतकको संख्या ७७ पुग्यो

  • २०७७ श्रावण २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । पर्साको वीरगञ्ज १५ भेडियाहीकी ४५ वर्षीया महिलाको मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । कोभिड अस्पतालका संयोजक डा उदय नारायण सिंहले शनिबार बेलुकी मृत्यु भएकी महिलाको स्वाब परीक्षणका क्... थप हेर्नुहोस्

News-Image

यसकारण फुट्न पनि सजिलो छैन नेकपालाई

  • २०७७ श्रावण २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादलाई नजिकबाट नियालेर हेर्ने हो भने फुटको संघारमा रहेको देखिन्छ । बहुमत सदस्यको माग एकातिर र पार्टी सञ्चालन विधि पद्दति अर्कोतिर भैरहेको छ । सचिवालयबाहेकका पार्टी कमिटीमा अल्पमतमा रहेका प्रधानमन्... थप हेर्नुहोस्

News-Image

विद्यार्थी भर्ना र परीक्षा सञ्चालन कहिले ? सिसिएमसीले गर्यो यस्तो प्रस्ताव

  • २०७७ श्रावण २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन असोज १ बाट गर्ने प्रस्ताव गरेको छ । सिसिएमसीको आइतबार बसेको बैठकले तत्काल विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नहुने प्रस्ताव गरेको हो । ५ साउनमा बसेको मन्त्रिपरिष... थप हेर्नुहोस्

News-Image

कांग्रेस सभापति देउवाद्वारा १२ विभागमा ४५७ जना मनोनयन (नामावलीसहित)

  • २०७७ श्रावण २६, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा १२ विभागहरुमा उपप्रमुख, सचिव तथा सदस्यहरु सहित ४ सय ५७ जनालाई मनोनयन गरेका छन्। पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको असन्तुष्ट पक्षले पार्टी सभापतिलाई एकलौटी नियुक्ति रोक्न माग गरिरहेका बे... थप हेर्नुहोस्