
मिर्गौला प्रकणमा पक्राउ परेका निदान अस्पतालका सीइओ र चिकित्सकसहित पाँच जना जेल चलन भएका छन् । नाता नपर्ने व्यक्तिलाई बिरामीको भान्जा बनाएर मिर्गौला प्रत्यारोपण गरेको घटनामा उनीहरु जेल चलान भएका हुन् । ललितपुर जिल्ला अदालतले अस्पतालका प्रमुख कार्यक... थप हेर्नुहोस्
मन्त्रिपरिषद् विस्तारको तयारी गर्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र आफ्नो कट्टु आलोचक मानिएका नेताद्धय भीम रावल र घनश्याम भुसाललाई पहिलो प्राथमिकतामा राखेको बुझिएको छ । सरकारको गुण र दोशका आधारमा आलोचना गर्दै आएका रावल र भुसाल नै पहिलो प... थप हेर्नुहोस्
नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज समकक्षी विद्यादेवी भण्डारीसँग उच्चस्तरिय भेटवार्ता गर्दै छन्। राष्ट्रपति भण्डारीलाई भेट्न बंगलादेशी राष्ट्रपति हमिद दिउँसो ४ बजे शितलनिवास जानेछन्। भेटमा आपसी हितका विषयमा छलफल हुने र... थप हेर्नुहोस्
सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा निर्माण भइरहेको रिभर क्रुजसीप (मिनी पानीजहाज)को परीक्षणयात्रा (टेष्ट ड्राइभ) यही महिनामा गरिने भएको छ । नोभेम्बरभित्र व्यावसायिकरूपमा सञ्चालन गर्ने तयारी गरिएको छ । भरतपुर महानगरप... थप हेर्नुहोस्
आगामी मङ्सिर १४ गते स्थानीय तहको रिक्त पदका लागि हुने उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार बुधबार बिहान १० देखि दिउँसो १ बजेसम्म मुख्य र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला रोगसम्बन्धी थप उपचार अब अमेरिकामा हुने भएको छ । यसका निम्ति प्रधानमन्त्रीकी निजी चिकित्सक डा दिव्या सिंह शाह आवश्यक कागजातसहित कात्तिक २४ मा टर्किस एयरको दिउँसो २ः४० को उडानबाट अमेरिका पुगेर परामर्शमा जुटेकी छि... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियताका विषयमा देश एक ढिक्का भएको बताएका छन् ।नेकपा भरतपुर महानगर वडा कमिटीको मंगलबार आयोजित शपथ ग्रहण कार्यक्रममा अध्यक्ष दाहालले सीमाका विषयमा प्रधानमन्त्रीले बोलाएको बैठकमा... थप हेर्नुहोस्
आगामी मङ्सिर १४ गते स्थानीय तहको रिक्त पदका लागि हुने उपनिर्वाचनका लागि भोलि बुधबार मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगका अनुसार बुधबार बिहान १० देखि दिउँसो १ बजेसम्म मुख्य र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्... थप हेर्नुहोस्
प्राध्यापक डाक्टर गोविन्द केसीले १७ औं अनसन तोडेका छन् । भारतले हालै सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपाली भूमि मिचेको पाइएपछि देशभर भएको राष्ट्रियताको हितमा आफूलाई सामेल गराउँदै उनले नवौं दिनमा अनसन तोडेका हुन् । उनले अनसन तोड्दै भारतीय प्रधानमन्त... थप हेर्नुहोस्
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भारतको विरोधमा सडकमा नारा लगाएर मात्र अतिक्रमित भूमि फिर्ता नहुने बताएका छन् । भारतसँगै चीनतर्फ पनि नेपाली सीमा सुरक्षित नभएको भन्दै पौडेलले सरकारको ध्यानकार्षण गराए। नेपालको भौगोलिक अखण्डताको रक्षाक... थप हेर्नुहोस्
