मुख्य समाचार

News-Image

उपत्यकामा आजदेखि निषेधाज्ञा, के गर्न पाइन्छ, के गर्न पाइँदैन ?

  • २०७७ भाद्र ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा लागू हुने भएको छ । कोरोना संक्रमितको संख्या बढ्न थालेपछि आज मध्यरातिदेखि १० भदौसम्म उपत्यकामा निषेधाज्ञा लागू भएको हो । संक्रमण रोग ऐन, २०२० को दफा २ एवम् स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम आज राति १२ बज... थप हेर्नुहोस्

News-Image

काठमाडौं उपत्यका एक साताको लागि लकडाउन गर्ने निर्णय

  • २०७७ भाद्र २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भोलि बुधबारदेखि एक सातासम्मका लागि काठमाडौं लकडाउन हुने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला सुरक्षा समितिको मंगलबार साँझ बसेको संयुक्त बैठकले सो निर्णय गरेको हो। केहि दिनयता काठमाडौंमा तीब्ररुपमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि जिल... थप हेर्नुहोस्

News-Image

कोरोना संक्रमित कांग्रेस नेताको पाटन अस्पतालमा मृत्यु

  • २०७७ भाद्र २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता सुवाशचन्द्र गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ। ३८ वर्षका उनको मंगलबार बिहान मृत्यु भएको जनाइएको छ । उनलाई प्रादेशिक अस्पताल भैरहवामा भदौ २८ गते कोरोना पुष्टि भएको थियो। उनको पाटन अस्प... थप हेर्नुहोस्

News-Image

धुलिखेल अस्पतालमा कोरोनाबाट एक वृद्धको मृत्यु

  • २०७७ भाद्र २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कोरोना संक्रमणका कारण काभ्रेको धुलिखेल अस्पतालमा आज विहान एक वृद्धको मृत्यु भएको छ। धुलिखेलका ९८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिनाले जानकारी दिए। कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि धु... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट विश्वभर ७ लाख ७७ हजारको निधन, २ करोड २० लाखभन्दा बढी संक्रमित

  • २०७७ भाद्र २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

विश्वभर कोरोना भाइरस संक्रमितको संख्या २ करोड २० लाख नाघेको छ । एकैदिन १ लाख ९१ हजार ५२१ जनामा संक्रमण पुष्टि भएपछि मंगलबार बिहान यो समाचार तयार पार्दा सम्म कोरोना संक्रमितको संख्या २ करोड २० लाख ४२ हजार १२८ पुगेको छ । यस्तै एकै दिन थप ४ हजार ८३ जनाक... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद बैठक: सीसीएमसीलाई बुधबारभित्र कोरोना रोक्ने विस्तृत योजना ल्याउन निर्देशन

  • २०७७ भाद्र २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मन्त्रिपरिषद् बैठकले कोरोना नियन्त्रणको लागि विस्तृत योजना तयार गर्न कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई निर्देशन दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी विहीबार बस्ने मन्त्रिपरिषदको बैठकले कोरोना रोकथामको रणनीति तय गर्ने बताएका छन... थप हेर्नुहोस्

News-Image

बिच्किए वामदेव, ओली-प्रचण्ड दुबैको माग्न थाले राजीनामा

  • २०७७ भाद्र २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा जारी विवादले समाधानको दिशा पक्डिरहेको बेलामा उपाध्यक्ष वामदेव गौतम भने एकाएक बिच्किएका छन् । सोमबारको सचिवालय बैठकमा उनले अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागे । दुबै अध्य... थप हेर्नुहोस्

News-Image

नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु‚ मृत्यु हुनेको संख्या १०८ पुग्यो

  • २०७७ भाद्र १, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। विराटनगरको कोशी कोभिड अस्पतालमा उपचाररत एक संक्रमितको साँझ मृत्यु भएको हो। विराटनगरका ४७ वर्षीय पुरुषको उपचारका क्रममा साँझ ५ बजे मृत्यु भएको कोभिड अस्पतालका संयोजक डा दिपक सिग्देलले जानकारी दिए। डा स... थप हेर्नुहोस्

News-Image

विदेशबाट हुने उद्धार उडान अनिश्चितकालका लागि स्थगित

  • २०७७ भाद्र १, सोमबार
  • नवकान्तिपुर संवाददाता

सरकारले उद्धार उडान स्थगित गर्ने निर्णय गरेको छ । विदेशबाट फर्किएका नेपालीलाई सम्बन्धित जिल्लामा व्यवस्थापन गर्न कठिनाई हुने भन्दै उद्धार उडान स्थगित गरिएको हो । ४१ भन्दा बढी जिल्लामा भएका अनेकखाले प्रतिबन्धले सम्बन्धित ठाउँमा पठाउन गारो हुने भएपछ... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद बैठक सुरु, कोरोना नियन्त्रणको लागि कडा कदम चाल्न सक्ने

  • २०७७ भाद्र १, सोमबार
  • नवकान्तिपुर संवाददाता

मन्त्रिपरिषद बैठक सुरु भएको छ । प्रधानमन्त्री के‍पी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको जानकारी दिए । बैठकले कोरोना नियन्त्रणको लागि केही महत्वपूर्ण निर्णय गर्न सक्ने बताइएको छ । नेपालमा कोरोना भाइरस आ... थप हेर्नुहोस्