मुख्य समाचार

News-Image

कोरोनाबाट थप ४ जनाको मृत्यु, मृतकको कुल संख्या १५३ पुग्यो

  • २०७७ भाद्र ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

कोरोना भाइरस संक्रमणको कारण काठमाडौं उपत्यकामा थप दुई जनाको मृत्यु भएको छ । नेपाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा एक जना र ह्याम्स अस्पताल मण्डिखाटारमा एक कोरोना संक्रमितको मृत्यु भएको हो । नेपाल मानव अंग प्रत्यारोपण केन्द्रमा मृत्यु हुनेमा... थप हेर्नुहोस्

News-Image

पछिल्लो २४ घण्टामा कति थपिए कोरोना संक्रमित ?

  • २०७७ भाद्र ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपालमा आज (आईतवार) थप ८१८ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३१ हजार ९३५ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बितेक... थप हेर्नुहोस्

News-Image

कार्यदलको प्रतिवेदन परिमार्जनपछि पास हुन्छ : प्रचण्ड

  • २०७७ भाद्र ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको विवाद समाधान कार्यदलले बुझाएको प्रतिवेदन सचिवालयले परिमार्जन गरेपछि स्थायी समितिले पास गर्ने बताएका छन् । ‘दुवै अध्यक्षले प्रतिवेदन अध्ययन गरेपछि सचिवालयको बैठकमा पेस गर्ने र आवश्यक परिमार्जन... थप हेर्नुहोस्

News-Image

चितवनमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु

  • २०७७ भाद्र ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

चितवनमा शनिबार कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भरतपुर–१० स्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३ निवासी ६५ वर्षीया महिलाको शनिबार साँझ ७ः२६ बजे मृत्यु भएको हो । ती महिलाको मृत्यु भएसँगै शनिबार सा... थप हेर्नुहोस्

News-Image

नेकपा प्रतिवेदन : ओली र प्रचण्डको खोसियो यस्ता अधिकार

  • २०७७ भाद्र ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको छ । गत ३० गते गठित कार्यदलले शनिबार आफ्नो प्रतिवेदन बुझाएको हो । १७ पृष्ठ लामो सो प्रतिवेदनको मस्यौदामाथि पहिले दुई अध्यक्षबीच, त्यस... थप हेर्नुहोस्

News-Image

विश्वभर कोरोनाबाट ८ लाख ८ हजारको मृत्यु, २ करोड ३३ लाख ७९ हजारभन्दा बढी संक्रमित

  • २०७७ भाद्र ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

विश्वभर २ करोड ३३ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एकैदिन २ लाख ५२ हजार ४५३ जनामा संक्रमण पुष्टि भएपछि आइतबार बिहानसम्म कोरोना संक्रमितको संख्या २ करोड ३३ लाख ७९ हजार६ पुगेको छ । यस्तै एकै दिन थप ५ हजार १३५ जनाको मृत्यु भएप... थप हेर्नुहोस्

News-Image

आफ्नो टोलमा स्वास्थ्यकर्मी राखिएको भन्दै स्थानीयबासीले गरे मध्यबानेश्वरमा क्वारेन्टिन घेराउ

  • २०७७ भाद्र ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

अस्पतालका कर्मचारीलाई राख्न आफ्नो टोलमा क्वारेन्टिन बनाएको भन्दै मध्यबानेश्वरका बासिन्दाले विरोध गरेका छन् । निजामती कर्मचारी अस्पताल (सिभिल) अस्पतालका कर्मचारीलाई राख्न मध्य बानेश्वरमा रहेको लडबुद्ध ब्वाइज होस्टेललाई क्वारेन्टिन बनाइएको थियो । स्... थप हेर्नुहोस्

News-Image

नेकपा कार्यदलले अध्यक्षद्वयलाई बुझायो प्रतिवेदन, के छ प्रतिवेदनमा ?

  • २०७७ भाद्र ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको छ। गत ३० गते गठित कार्यदलले शनिबार आफ्नो प्रतिवेदन बुझाएको हो। 'साउन ३० गते गठित कार्यदलले आफ्नो प्रतिवेदन सर्वसम्मतिले तयार गरेक... थप हेर्नुहोस्

News-Image

नेपालमा पछिल्लो २४ घण्टामा कति थपिए कोरोना संक्रमित ?

  • २०७७ भाद्र ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपालमा आज (शनिवार) थप ६३४ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३१ हजार ११७ पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा बितेक... थप हेर्नुहोस्

News-Image

नेकपा कार्यदलको प्रतिवेदन : ओलीको राजीनामा माग्न नपाइने, एकल अध्यक्ष र सर्वोच्च नेताबारे मौन

  • २०७७ भाद्र ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

पार्टीभित्रको विवाद समाधान गर्ने उद्देश्यले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले गठन गरेको कार्यदलले सहमतिको खाकासहितको प्रतिवेदन तयार पारेको छ । प्रतिवेदन आजै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइएकाे छ । कार्यदलले काम ... थप हेर्नुहोस्