मुख्य समाचार

News-Image

मन्त्रिपरिषद पुनर्गठन गर्नु अघि प्रधानमन्त्री ओली र प्रचण्ड शितलनिवासमा

  • २०७६ मंसिर ४, बुधबार

मन्त्रिपरिषद पुनर्गठनबारे छलफल गर्न आज नेकपा सचिवालय बैठक बस्दै छ । मन्त्रिपरिषद पुनर्गठन गर्न प्रधानमन्त्री निवास बालुवाटारमा साढे १२ बजे बैठक बोलाइएको छ । नयाँ मन्त्री चयन गर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्... थप हेर्नुहोस्

News-Image

अपहरण गरिएको निगमको ट्याङ्कर रित्तो फेला

  • २०७६ मंसिर ४, बुधबार

अपहरण गरिएको भनिएको नेपाल आयल निगमको ट्याङ्कर फेला परेको छ । धनुषाको महेन्द्रनगरमा उक्त ट्याङ्कर खाली अवस्थामा बेबारिसे फेला परेको प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिएका छन् । यसबारे थप विवरण आउन बाँकी रहेको उनले बताए। डिलेज लोड भएको ट्याङ्... थप हेर्नुहोस्

News-Image

बाँके र बर्दियाका १०३ सीमास्तम्भ गायव

  • २०७६ मंसिर ४, बुधबार
  • काशीराम शर्मा

बाँकेको गुर्देनगौरीदेखि बर्दियाको कर्णाली नदीसम्म नेपाल–भारत छुट्याउने ५५२ सीमास्तम्भ कायम गरिएका छन् । त्यसमा मुख्य, सहायक र साना छन् । ती सबै सीमास्तम्भ जहाँ गाडिएको थियो, त्यहाँ नभएको अवस्था छ । बर्दियामा त झन् ९४ सीमास्तम्भ नै गायव छन् । यी सी... थप हेर्नुहोस्

News-Image

मन्त्रीको नाम फाइनल हुन नसक्दा सचिवालय बैठक ३ घण्टा पछि सर्यो

  • २०७६ मंसिर ४, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीपरिषद पुनर्गठन गर्दै छन्। मन्त्री हेरफेरबारे प्रधानमन्त्री ओली बिहानैदेखि परामर्शमा जुटेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। सकभर आजै नयाँ मन्त्री नियुक्त गरी सपथ ग्रहण गराउने प्रधानमन्त्रीको तयार... थप हेर्नुहोस्

News-Image

आज मन्त्री हेरफेर, असक्षम भएर होइन पालो पुर्याउनको लागि पनि हो: प्रधानमन्त्री

  • २०७६ मंसिर ४, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिपरिषद् हेरफेर गर्ने जनाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले बुधबार मन्त्रिपरिषद् हेरफेर गर्ने तयारीमा आफू रहेको सुनाउँदै कुनै सार्वजनिक कार्य... थप हेर्नुहोस्

News-Image

आयल निगमको ट्याङ्कर अपहरण, सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन

  • २०७६ मंसिर ४, बुधबार

नेपाल आयल निगमले डिलेज लोड भएको ट्याङ्कर हराएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ । निगमले प्रदेश नं १ का प्रमुख इञ्जिनियर अशोक साहको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई सात दिनभित्र सत्यतथ्य पत्ता लगाएर... थप हेर्नुहोस्

News-Image

मन्त्री हेरफेर आज, पाँचदेखि १० जनासम्म मन्त्री फेरबदल हुने

  • २०७६ मंसिर ४, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार केही मन्त्री हेरफेर गर्ने भएका छन् । मंगलबार बसेको बैठकमा मन्त्रिपरिषद्मा सामान्य परिवर्तन गर्न लागेको संकेत गरेका थिए। ‘मन्त्रिपरिषद्को यो अवधिसम्म जति काम भयो ठिकै भयो, भोली आउनेले पनि राम्रै काम गर्लान्,’ बैठक... थप हेर्नुहोस्

News-Image

मन्त्रिमण्डल पुनर्गठन आज, प्रधानमन्त्रीले मन्त्रीहरुलाई भने–’अहिलेसम्म साथ दिएकोमा धन्यवाद’

  • २०७६ मंसिर ४, बुधबार

प्रधानमन्त्री केपी ओलीले बुधबार मन्त्रिमण्डल हेरफेर गर्ने संकेत गरेका छन् । मंगलबार बसेको मन्त्रिपरिषद बैठकमा ओलीले आफूले नयाँ कदम चाल्न लागेको भन्दै बुधबार मन्त्रीहरुलाई कुनैपनि औपचारिक कार्यक्रम नराख्न सुझाव दिएका छन् । मन्त्रिपरिषद बैठकमा सहभाग... थप हेर्नुहोस्

News-Image

नेकपा सचिवालय बैठक बुधबार, नयाँ मन्त्रीको नाम अनुमोदन गर्ने

  • २०७६ मंसिर ३, मंगलवार

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने भएको नेकपा कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । एकता बाँकी काम पूरा गर्न र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठ... थप हेर्नुहोस्

News-Image

नेकपाले नै समृद्ध नेपाल निर्माण गर्छ : प्रचण्ड

  • २०७६ मंसिर ३, मंगलवार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाले नै समृद्ध नेपाल निर्माण गर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पश्चिम नवलपरासीद्वारा आज परासीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, “वर्तमान सरकारले... थप हेर्नुहोस्