मुख्य समाचार

News-Image

विश्वभर संक्रमितको संख्या ३ करोड ८० लाख नाघ्यो, १० लाख ८५ हजारको मृत्यु

  • २०७७ आश्विन २७, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

विश्वभर ३ करोड ८० लाख मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ लाख ७५ हजार २३२ जना संक्रमित भएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ३ करोड ८० लाख ३५ हजार ३४९ पुगेको छ । संक्रमितमध्ये २ करोड ८५ लाख ९६ हजारभन्दा बढी निक... थप हेर्नुहोस्

News-Image

कर्णालीमा अविश्वास : ओली र नेपालले प्रचण्डलाई दिए यस्तो जवाफ

  • २०७७ आश्विन २७, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

कर्णाली प्रदेशमा सत्तारुढ नेकपाका सांसदले संसदीय दलका नेता एव् मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध आइतबार संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि कार्यकारी अध्यक्ष पुष्कमल दाहाल सो प्रस्ताव फिर्ता गराउन लागि परेका छन् । उनले सोमबार पार्टीका... थप हेर्नुहोस्

News-Image

कम्तीमा २ हप्ता लकडाउन गर्न विज्ञहरुको आग्रह, यस्तो छ सरकारको तयारी

  • २०७७ आश्विन २७, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपालमा कोरोना संक्रमितको संख्या निरन्तर बढेपनि सरकारले लकडाउनबारे निर्णय लिन सकेको छैन । संक्रमितको संख्या दैनिक ५ हजार नाघेपछि विज्ञहरुले सरकारलाई लकडाउन गर्न सुझाव दिएका छन्। काठमाडौंमा राम्रोसँग परीक्षण नभएको र व्यापक परीक्षण गर्ने हो संक्रमितको ... थप हेर्नुहोस्

News-Image

नेकपा कर्णाली प्रदेशमा झनै चर्कियो विवाद, प्रमुख सचेतक शाह पदमुक्त

  • २०७७ आश्विन २६, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेकपा संसदीय दलको बहुमत सदस्यले दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको विवाद चुलिएको छ । विवाद समाधानका लागि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहा... थप हेर्नुहोस्

News-Image

शिक्षा र पर्यटनमन्त्रीलाई कोरोना लागेपछि गुरुङ र ज्ञवालीले पाए थप जिम्मेवारी

  • २०७७ आश्विन २६, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा मन्त्रालय र पर्यटन मन्त्रालयको जिम्मेवारी तोकेका छन् । प्रधानमन्त्री ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेल र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण भएपछि उन... थप हेर्नुहोस्

News-Image

दशैंको मुखमा यातायात व्यवसायीले किन गरे आन्दोलनको घोषणा ?

  • २०७७ आश्विन २६, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

यातायात व्यवसायीहरुले सार्वजनिक यातायात क्षेत्रमा परेको समस्यालाई बैंक तथा वित्तिय संस्थाहरु मार्फत तत्काल सम्बोधन नगरेको भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक यातायात केन्द्रीय महासंघले यातायात... थप हेर्नुहोस्

News-Image

नेपालमा पछिल्लो २४ घण्टामा कति थपिए कोरोना संक्रमित ?

  • २०७७ आश्विन २६, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

नेपालमा पछिल्लो २४ घण्टामा थप ४०४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका... थप हेर्नुहोस्

News-Image

टुङ्गिन बाँकी नेकपा पार्टी एकता, भागबण्डामैं अल्झियो २८ महिना !

  • २०७७ आश्विन २६, सोमबार
  • |  महेश कठायत

तत्कालीन नेकपा माओवादी केन्द्र र एमालेबीच पार्टी एकताको घोषणा भएको २८ महिना बितिसकेको छ । मदन भण्डारीको स्मृति दिवस पारेर २०७५ जेठ ३ गते दुई पार्टीबीच एकता गरेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घोषणा गरेका थिए । पार्टी एकता घोषणापछि तीन महिनाभित्रै पा... थप हेर्नुहोस्

News-Image

मन्त्रालयमा असन्तुष्टि जनाउँदै शर्मा र पाण्डे मन्त्रीको दौडबाट बाहिरिए, यी तीनलाई मन्त्री बनाउने ओली-प्रचण्डको तयारी

  • २०७७ आश्विन २६, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

मन्त्रिपरिषद् पुर्नगठनमा समय लाग्ने देखिएपछि नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तत्कालको लागि खाली ३ मन्त्रालयमा ३ मात्र मन्त्री थप्ने भएका छन् । दशैंपछि भने अधिकांश मन्त्री फेर्नेमा उनीहरू सहमत भएका छ... थप हेर्नुहोस्

News-Image

राजीनामा दिने तयारीमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही

  • २०७७ आश्विन २६, सोमबार
  • |  नवकान्तिपुर संवाददाता

हिजो मात्र संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिने तयारी गरेका छन् । यस विषयमा उनले केन्द्रीय नेताहरुसँग छलफल सुरु गरेका छन् । राजीनामा संसदीय दलको नेताबाट मात्रै दिने कि मुख्यमन्त... थप हेर्नुहोस्