
नाताले भान्जी पर्ने समीक्षा संग्रौला र ओलीको परिवारबीचमा निरन्तर आवत जावत थियो । ओली प्रधानमन्त्री भएपछि समीक्षा प्रधानमन्त्रीनिवास बालुवाटार पुगिरहन्थिन् । त्यहीबीचमा ओलीको १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलामा समस्या आयो । उनी पटक पटक बिरामी पर्... थप हेर्नुहोस्
अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले प्रेससँगको सम्बन्धलाई मन्त्रालयका नीति, कानून, बोली र व्यवहारले स्वास्थ्य र सुमधुर बानाउँदै लैजानुपर्ने बताएका छन् । पुनःनियुक्तिपछि सञ्चार मन्त्रालयमा आज उनले पदबहालीका क्रममा प्र... थप हेर्नुहोस्
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जिल्लामा पार्टी कमिटी एकीकरणको काम सम्पन्न गरेको छ । साबिक नेकपा एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकता भएर नेकपा गठनको लामो समयपछि जिल्ला तहमा एकीकरण प्रक्रियाले पूर्णता पाएको हो । नेकपाको मङ्गलबार ... थप हेर्नुहोस्
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद अक्कल रावलमाथि बलात्कार अभियोग लागेको छ। जवरजस्ती करणी गरेको आरोपमा एकजना महिलाले जिल्ला प्रहरी कार्यालय कैलालीमा जाहेरी दिएपछि अछामबाट निर्वाचित प्रदेश सांसद रावल प्रहरीको हिरासतमा पुगेका छन् । जिल्ला... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण सफल भएसँगै उनलाई आइसीयूमा सारिएको छ । त्रिवि शिक्षण अस्पताल महारागजञ्जमा बुधबार सफल मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपण सफल भएसँगै उनलाई चार बज्नु केही अघि आईसीयूमा सारिएको हो । बुधवार... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार दोस्रो पटक सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको छ। मिर्गौला दाता समीक्षा संग्रौलाको शल्यक्रिया सकिए लगत्तै सफलतापूर्वक प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण भएको डा. प्रेमराज ज्ञवालीले जानकारी दिए । मिर्गौला प... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीको आज दोस्रो पटक मिर्गौलाको प्रत्यारोपण हुँदैछ । बिहान ९ बजेबाट प्रत्यारोपण शुरु हुने भनिएपनि अहिलेसम्म प्रधानमन्त्री ओलीलाई अपरेसन थिएटरमा लगिएको छैन। प्रधानमन्त्रीको स्वास्थ परीक्षणको रिपोर्ट आउन बाँकी रहेकाले अप्रेसन... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने प्रक्रिया तत्काललाई अवरुद्ध भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि शिक्षण अस्पताल महाराजगन्जमा भनाए भएपछि गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने... थप हेर्नुहोस्
नेपालको यात्रा गरी स्पेन पुगेका एक नागरिकको 'कोभिड १९' भनिने कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ । कोरोना संक्रमित भएको भेटिएपछि ती नागरिकलाई स्पेनको भ्यालेन्सिया अस्पतालमा राखिएको, तर उनको मृत्यु भएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिए... थप हेर्नुहोस्
कोरोना भाइरसको संक्रमण ८० मुलुकमा फैलिएको छ । यसबाट मृत्यु हुने मानिसको संख्या ३१ सय ७४ पुगेको छ । ९२ हजार ५ सय ६० जना मानिस कोरोनाबाट संक्रमित भएका छन् । अन्य मुलुकमा कोरोनाको संक्रमण फैलने क्रम तीब्र भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ... थप हेर्नुहोस्
