मुख्य समाचार

News-Image

आज अन्तर्राष्ट्रिय नारी दिवस, विश्वभर मनाइँदै

  • २०७६ फाल्गुन २५, आईतवार

मार्च ८ अर्थात् आज विश्वभर ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ मनाइँदैछ । सन् १९११ देखि मनाउन थालिएको यो दिवस ११० वर्ष पुगेको छ। यस वर्ष समानताको पुस्ता: अन्त्य गरौँ हिंसा, विभेद र असमानता भन्ने नाराका साथ विभिन्न कार्यक्रम हुँदैछन् । १९१० मा महिलाहर... थप हेर्नुहोस्

News-Image

कहाँ गायब भयो ग्यास ?

  • २०७६ फाल्गुन २५, आईतवार

उपभोक्ताले चाहिनेभन्दा बढी खाना पकाउने ग्यास सञ्चित गर्न थालेपछि बजारमा प्रत्यक्ष असर परेको छ । कोरोना भाइरसको त्रासका कारण एकै व्यक्तिले अत्यधिक संख्यामा सिलिन्डर सञ्चित गरेपछि निम्नवर्ग, मजदुर र विद्यार्थी मर्कामा परेका छन् । भूकम्प र नाकाबन्दीक... थप हेर्नुहोस्

News-Image

दुई राप्रपाबीच एकता गर्ने सहमति, समझदारीपत्रमा हस्ताक्षर

  • २०७६ फाल्गुन २५, आईतवार

टुटफुट र एकताको लामै अनुभव संगालेका कमल थापा नेतृत्वको राप्रपा र पशुपति शमशेर राणा तथा डा प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राप्रपा संयुक्तबीच अन्ततः एकता गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । लामो छलफलपछि शनिबार राति दुई पार्टी एकता गर्ने सहमतिमा पु... थप हेर्नुहोस्

News-Image

अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १७ पुग्यो

  • २०७६ फाल्गुन २४, शनिबार

कोरोना भाइरस (कोभिड–१९) का कारण थप दुई जनाको ज्यान गएसँगै अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ । पछिल्लो पटक कोरोनाबाट ज्यान गुमाउने दुवै जना फ्लोरिडा राज्यका छन् । शुक्रबार अमेरिकाको फ्लोरिडा राज्यको स्वास्थ्य विभागले दिएको... थप हेर्नुहोस्

News-Image

सरकारलाई सफल बनाउनु अहिलेको कार्यभार : प्रवक्ता श्रेष्ठ

  • २०७६ फाल्गुन २४, शनिबार

नेपाल कम्युनष्टि पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारलाई सफल बनाउनु अहिलेको केन्द्रीय कार्यभार भएको बताएका छन् । प्रेस सङ्गठन नेपाल, उपत्यका प्रदेश कमिटीको प्रथम भेला एवं शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले समाजवाद निर्माणको... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनक सुधार

  • २०७६ फाल्गुन २४, शनिबार

चार दिनअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यस्थितिमा सन्तोषजनकरुपमा सुधार भइरहेको छ । प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनकरुपमा सुधार भइरहेकाले उनलाई साधारण खाना दिन थालिएको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका... थप हेर्नुहोस्

News-Image

पुँजीवादको विकास नगरी समाजवाद आउँदैनः पूर्वप्रधानमन्त्री डा भट्टराई

  • २०७६ फाल्गुन २४, शनिबार

समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आर्थिक क्रान्ति मुलुकको आवश्यकता रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य तथा व्यवसाय महासङ्घको प्रथम घोषणासभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुँजीको ... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरस ९७ देशमा पुग्यो, संक्रमित एक लाख कटे

  • २०७६ फाल्गुन २४, शनिबार

विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विभिन्न ९७ देशमा पुगेको छ । महामारीका रुपमा फैलिएको कोरोनाको संक्रमणले अहिले एक लाख २ हजार ५० जना मानिस बिरामी छन् । जसमध्ये १ सय ३ जना नयाँ संक्रमित हुन् । कोरोनाकै कारण विश्वभरमा ३ हजार ४ सय ९४... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरस हातमा २० मिनेट बाँच्छ, फलाममा १२ घण्टा

  • २०७६ फाल्गुन २४, शनिबार

कोरोना भाइरसबाट बच्न मास्कको प्रयोगभन्दा प्रभावकारी उपाय भनेको हातले नाक, मुख आँखा नछुनु हो । साथै कुहिना वा टिस्यु पेपरमा हाछ्युँ गर्न र हातमा नगर्न सुझाब दिइएको छ। भाइरसबाट प्रभावितले भने मास्क लगाउनु अनिवार्य छ। यसले अरुलाई रोग सर्नबाट बचाउँछ । ... थप हेर्नुहोस्

News-Image

नेपालमा कति सहज छ त गाँजाखेती ?

  • २०७६ फाल्गुन २४, शनिबार

नेपालमा गाँजाखेतीलाई वैध बनाउन बहस चलिरहेको छ। गाँजाखेती खुला गर्न नियमन तथा व्यवस्थापन गर्न भन्दै संसद्मा विधेयक दर्ता भएपछि बहस शुरु भएको हो । गाँजाको औषधीय गुण र आर्थिक सम्भावना औंल्याउँदै संसद्मा विधेयक दर्ता भएको छ। संसदभित्र र बाहिर सत्तारुढ... थप हेर्नुहोस्