
पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको निजी निवास मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा फाँटमा रहेकोे घरमा आज बिहान गराइएको बम विस्फोट घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लमजुङ मस्... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तको एकता घोषण सभा बुधबार सम्पन्न भएको छ । काठमाडौंको सभागृहमा आयोजित घोषणा सभाकोे समय दिउँसो १२ बजेको लागि तोकिएको भए पनि एक घण्टा ढिलो गरि शुरू भएको थियो । कार्यक्रममा अध्यक्षहरु भ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरिएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार भएपछि आजै अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरिएको हो । प्रधानमन्त्रीको निजी चिकित्सक डा। दिव्या सिंह शाहका अनुसार प्रधानमन... थप हेर्नुहोस्
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रचण्डविरुद्ध भेराबन्दी शुरु भएको छ । सरकार ढाल्न उद्यत रहेको भन्दै हाल अस्पतालमा आराम गरिरहेका प्रधानमन्त्री ओलीले गत फागुन १४ को सचिवालय बैठक लगत्तै आफूविरुद्ध षडयन्त्र गर्नेहरूको सामना गर्ने बताएका थिए । उपाध्यक... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी ओलीको बानी कस्तो छ भने जब जब स्वास्थ्यमा प्रतिकूलता उत्पन्न हुन्छ, तब तब सबैलाई हेरेको हेर्यै पारेर बोल्ड निर्णय गरिदिन्छन्। विगतका यी र यस्तै अनुभवका आधारमा अनुमान लगाइँदै छ, अस्पतालबाट पूर्ण स्वास्थ्य लाभ गरेर बालुवाटार फर्केलगत... थप हेर्नुहोस्
कोरोना भाइरसको संक्रमण विश्वका ११९ देशमा पुगेको छ । चीनको वुहानबाट शुरु भएको यो भाइरस अहिले युरोपका मुलुकहरुमा तीव्र रुपमा फैलिएको छ । कोरोनाकै कारण अहिलेसम्म ४ हजार २ सय ९५ जनाले ज्यान गुमाइसकेका छन् भने संक्रमितको संख्या १ लाख १९ हजार १ सय ७९ पुगेक... थप हेर्नुहोस्
पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा प्रेसर बम विस्फोट भएको छ। भक्तपुरस्थित मध्यपुर ठिमी नगरपालिका-१ मनोहरा फाँटमा रहेको बाँस्कोटाको घरमा बुधबार बिहान ठूलो आवाजसहित विस्फोट भएको हो । स्थानीय प्रत्यक्षदर्शीका अनुसार ठूलो आवाजसहित भएको विस्फोटबाट ... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तबीच आज एकता हुँदैछ । लामो समयको प्रयास, छलफल र वार्तापछि दुइपार्टीबीच एकता घोषणा हुन लागेको राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । राष्ट्रिय सभा ... थप हेर्नुहोस्
विश्वका ११४ भन्दा बढी देशहरूमा महामारीको रूप लिएको कोरोना भाइरसको प्रकोपबारे छलफल गर्न सरकारले सर्वदलीय बैठक बोलाउने भएको छ । मंगलबार सिंहदरबारमा बसेको कोरोनाको रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले कोरोना भाइरस नियन्त्रणका लागि सर्वद... थप हेर्नुहोस्
नेपाली कांग्रेसले राष्ट्रियसभामा पार्टीको संसदीय दलको नेतामा राधेश्याम अधिकारीलाई मनोनयन गरेको छ । पार्टीका सभापति एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले रिक्त रहेको उक्त पदमा आज राष्ट्रियसभाका सदस्य अधिकारीलाई मनोनयन गरेका हुन् । सभाप... थप हेर्नुहोस्
