
सरकारले एमसीसीका पक्षमा वक्तव्यबाजी गरिरहेको अवस्थामा सत्तारूढ दल नेकपाकै स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले भने त्यसका विपक्षमा खुलेर बोलेका मात्र छैनन्, उनले एमसीसीका विपक्षमा बोल्नेहरूलाई रकम दिएर मुख थुन्ने काम भएको समेत बताएका छन् । उनले सोल्टी... थप हेर्नुहोस्
नेपाली काँग्रेसका महामन्त्री शशांक कोइराला पछिल्लो एक महिनायता सभापति शेरबहादुर देउवाविरुद्ध आक्रामक देखिएका छन् । १३ औं महाधिवेशन भएको चार वर्ष बित्न लाग्दासम्म उनी सभापति देउवाका सन्दर्भमा मौन रहँदै आएका थिए । प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्ट... थप हेर्नुहोस्
सुनसरी जिल्ला अदालतले धरौटीमा छाडेपछि सिद्धबाबा भनिने कृष्णबहादुर गिरी अस्पतालबाट आश्रम फर्किएका थिए । उच्च अदालतले बिहीवार त्यसलाई बदर गरी थुन्न आदेश दिन नपाउँदै उनी रहस्यमय ढङ्गले फुत्किएका छन् । उनी बिहान केही समर्थकका साथ सुनसरीको चतारास्थित आफ्न... थप हेर्नुहोस्
१८ जना सांसद चुन्न बिहीवार भएको राष्ट्रियसभा सदस्यको निर्वाचनमा नेकपाबाट मात्र १६ उम्मेद्वार विजयी भएका छन् । २ उम्मेद्वार भने राजपाबाट विजयी भए । प्रदेश दुईमा नेकपा– राजपा र काँग्रेस समाजवादीबीच तालमेल भएको थियो । भने अन्य प्रदेशमा विशेषत नेकपा र का... थप हेर्नुहोस्
राष्ट्रियसभा सदस्यका बिहीवार सम्पन्न निर्वाचनको सम्पूर्ण मत परिणाम सार्वजनिक भएको छ । १८ सिटका लागि भएको चुनावमा ४५ जना उम्मेदवार चुनावी मैदानमा थिए । जसमध्ये प्रदेश १ मा सबै सत्तारुढ दल नेकपाका उम्मेदवार विजयी भएका छन् । प्रदेश–२ मा राजपा र नेकपा गठ... थप हेर्नुहोस्
राष्ट्रियसभा सदस्यका लागि बिहीवार दाङमा भएको निर्वाचनमा प्रदेश ५ मा नेकपाका तीनै जना उम्मेदवार विजयी भएका छन्। सत्तारूढ दल नेकपाबाट अपाङ्ग सदस्यमा दाङका जगप्रसाद शर्मा, महिला सदस्यमा कपिलवस्तुबाट विमला घिमिरे र अन्यबाट रुपन्देहीका गोपाल भट्टराई नि... थप हेर्नुहोस्
राष्ट्रियसभा चुनाव अन्तर्गत प्रदेश २ को सम्पूर्ण मत परिणाम सार्वजनिक भएको छ । मत परिणाम अनुसार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा) गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अल्पसंख्यकतर्फ राजपाका शेखरकुमार सिंह विजय... थप हेर्नुहोस्
राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत प्रदेश १ मा सत्तारुढ नेकपाका सबै उम्मेदवार विजयी भएका छन् । बिहीवार भएको मतदानमा नेकपाका उम्मेदवारहरु गोपी अच्छामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वाचित भएका हुन् । अच्छामी दलिततर्फका सदस्यमा, गौतम महिला र दाह... थप हेर्नुहोस्
गण्डकी प्रदेशसभा सदस्य (सांसद) राजीव गुरुङ (दीपक मनाङे) पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले पक्राउ पूर्जी जारी गरे लगत्तै प्रहरीले प्रदेश सांसद गुरुङलाई पक्राउ गरेको हो । उनलाई प्रहरीले पोखराको लेकसाइडबाट पक्राउ गरेको हो । मनाङे वि... थप हेर्नुहोस्
राष्ट्रियसभा सदस्यको रिक्त १८ पदका लागि भइरहेको निर्वाचनअन्तर्गत मुलुकका ७ वटै प्रदेशमा अहिले मतदान जारी छ जसअन्तर्गत दिउँसो १ बजेसम्म ८० प्रतिशतभन्दा बढी मतदान भइसकेको निर्वाचन आयोगले जानकारी दिएको छ । मतदानका लागि बिहान १० देखि अपराह्न ४ बजेसम्म सम... थप हेर्नुहोस्
