
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीले त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेको आज ९ दिन पुगेको छ । अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी दिदै प्रधानमन्... थप हेर्नुहोस्
सरकारले युरोपियन र मध्यपूर्वका कोरोनाको बढी संक्रमण देखिएका देशहरूको भिसा रोक्ने भएको छ । कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले यसअघि विभिन्न ५ देशबाट आउनेहरूको भिसा रोक्ने निर्णय गरेकोमा बिहीबार युरोपियन र मध्यपूर्वक... थप हेर्नुहोस्
पार्टी एकतापछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्षत्रय पशुपतिशम्शेर जबरा, डा प्रकाशचन्द्र लोहनी र कमल थापाले चाबहिलस्थित पार्टी कार्यालयमा आज पदबहाली गरेका छन्। थापा नेतृत्वको राप्रपा र राणा र लोहनी नेतृत्वको राप्रपा संयुक्तबीच बुधबार एक... थप हेर्नुहोस्
पूर्वीनाका काँकडभिट्टाबाट नेपाल भित्रिएका एक युक्रेनी दम्पतीलाई कोराना भाइरस (कोभिड–१९) को सङ्क्रमणकोे लक्षण देखापरेपछि भारततर्फ नै फर्काइएको छ । आज २ः३० बजे नेपाल प्रवेश गरेका ३४ वर्षीय एन्ड्रिन लार्जेगन र उनकी पत्नी ओलेना क्लिन्कोलाई नाकामा राखिएको... थप हेर्नुहोस्
संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा कालापानीमा रहेका भारतीय सेना हटाउने विषयमा संकल्प प्रस्ताव पेश हुनेछ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद खगराज अधिकारीले प्रस्ताव पेश गर्ने संसद सचिवालयल... थप हेर्नुहोस्
मिर्गौला प्रत्यारोपण गरेको आठौं दिन प्रधानमन्त्री केपी शर्मा ओलीको पिसाबमा संक्रमण भएको आशंका गरिएको छ । चिकित्सक टोलीलाई क्लेबसेला ब्याक्टेरियाको संक्रमण भएको शंका लागेसँगै पिसाबको कल्चर गर्न पठाइएको छ । कल्चरको रिपोर्ट आउन कम्तीमा ४८ घण्टा लाग्नेछ ... थप हेर्नुहोस्
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउमा पछिल्लो साता करिब २० प्रतिशतले कमी आउँदा पनि नेपाली उपभोक्ताले महँगोमा किन्नुपरेको छ। पेट्रोलियम पदार्थ आयातमा सरकारले उच्च कर लगाएपछि नेपाल आयल निगमले नाफा राखेर महँगो मूल्यमा बिक्री गर्दा त्यसको भार ... थप हेर्नुहोस्
कोरोना भाइरसको संक्रमण १ सय २३ मुलुकमा फैलिएको छ । विश्वस्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमणका कारण बुधबारसम्म ४ हजार ६ सय २७ जनाको मृत्यु भएको छ । संक्रमित १ लाख २६ हजारमध्ये ६८ हजार भन्दा बढि निको भएर घर फर्किएका छन् । कोरोना भाइरसको संक्रमणक... थप हेर्नुहोस्
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटालगायतले हत्या गरेका भनिएका अर्जुनबहादुर लामाको मृत्यु भए-नभएको अझै यकिन गर्न नसकिएको सर्वोच्च अदालतलाई बताएको छ । सो कार्यालयका प्रमुख रविकुमार पौडेलले केही दिनअघि सर्वोच्च... थप हेर्नुहोस्
सरकारले कोरोना भाइरसको संक्रमणविरुद्ध लड्ने विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठक सम्पन्न भएको छ । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा सरकारद्वारा गठित उच्चस्तरीय समितिले बोलाएको बैठकमा कोरोना भाइरसको संक्रमण भित्रिन नदिन भइरहेको प्... थप हेर्नुहोस्
