
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सचिवालय सदस्य वामदेव गौतमले पार्टीले कार्यकर्ताका लागि हालै जारी गरेको आचारसंहिता संस्कृति सुधारमा एक पहल भएको बताएका छन् । पार्टीको जनवर्गीय सङ्गठन जनसांस्कृतिक महासङ्घ नेपाल र यसका सात घटक सङ्गठनको केन्द्र... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटालाई सभामुख निर्वाचित नगर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन आज हेर्न नमिल्ने भएपछि भोलि सोमवारका लागि पेसी तोकिएको छ । न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासमा आज पेसी तोकिए... थप हेर्नुहोस्
नवनिर्वाचित सभामुख अग्नि सापकोटाले सबैलाई मिलाएर अघि बढ्ने प्रतिक्रिया दिएका छन् । आइतवार बसेको प्रतिनिधिसभा बैठकबाट निर्विरोध सभामुखमा निर्वाचित भएपछि सापकोटाले आफूले संसदमा रहेका सबै दललाई मिलाएर लैजाने प्रतिक्रिया दिए । ‘मैले यो पक्ष त्यो पक्ष ... थप हेर्नुहोस्
प्रतिनिधिसभाको रिक्त सभामुख पदमा माननीय अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित भएका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकले सो पदका लागि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अग्निप्रसाद सापकोटाको मात्र उम्मेदवारी परेकाले बैठकमा प्रस्तावकले प्रस्... थप हेर्नुहोस्
नेपालमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । चीनबाट स्वदेश फर्किएका थप दुई जनामा कोरोना भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार थालिएको छ । अस्पताल स्रोतका अनुसार कोरोना संक्रमणको आशंकामा उपचाररत दुई जना... थप हेर्नुहोस्
अग्नि सापकोटाविरुद्ध परेको रिटमाथि आइतबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ । रिट निवेदनमाथि न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलाशमा पेशी तोकिएको थियो। 'उनी विरुद्धको मुद्दामा म कुनै बेला कानुन व्यवसायी छँदै बहस गरेको थिएँ । त्यसैले यो मुद्दा मैले हे... थप हेर्नुहोस्
प्रस्तावित सभामुख अग्नि सापकोटालाई सभामुख नबनाउन अन्तरिम आदेशको माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटको सुनुवाइ न्यायाधीश हरि फुयालको एकल इजलासमा तोकिएको छ। त्रिपाठीले शुक्रवार सापकोटालाई तत्काल पक्राउ गरी उनीमाथि लागेको अभियोग... थप हेर्नुहोस्
पूर्वराष्ट्रपति रामवरण यादवले विकासको नाममा भइरहेको प्राकृतिक सम्पदाको विनाशले सङ्कट निम्त्याउने खतरा रहेको औल्याएका छन् । भक्तपुरको कमलविनायकस्थित भोकेशनल एकेडेमीमा शनिवार रवीन्द्र पुरी फाउण्डेशन फर कन्जरभेशनको १०औं वार्षिकोत्सवको कार्यक्रमलाई सम्बो... थप हेर्नुहोस्
प्रतिनिधि सभामा सभामुख चयनका लागि आज निर्वाचन हुँदैछ । सभामुख चयनको प्रक्रिया अगाडि बढाउन सङ्घीय संसद् भवनमा अपरान्ह ३ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ । यता सभामुखमा एकल उमेद्वारी परेका नेकपा नेता अग्निप्रसाद सापकोटाविरूद्ध शुक्रबार सर्वोच्च अदालतम... थप हेर्नुहोस्
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको करिब १ सय १४ रोपनी जग्गा हिनामिना प्रकरणमा तीन जना पूर्वसचिवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत भ्रष्टाचार मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको छ... थप हेर्नुहोस्
