मुख्य समाचार

News-Image

पार्टीले दिएको जिम्मेवारीअनुसार पुरानै काममा फर्कन्छु– डा तुम्बाहाम्फे

  • २०७६ माघ १३, सोमबार

पूर्वउपसभामुख डा शिवमाया तुम्वाहाम्फेले पार्टीले दिएको जिम्मेवारीअनुसार अब पार्टीको पुरानै काममा फर्कने बताएकी छिन् । दोलखा पुगेकी पूर्वउपसभामुख तुम्वाहाम्फेले आज चरिकोटमा सञ्चारकर्मीसँग कुरा गर्दै उपसभामुखमा राजीनामा दिएसँगै अब पार्टीले दिएको जिम... थप हेर्नुहोस्

News-Image

सभामुख सापकोटाले गरे नेकपाको सदस्य नरहेको घोषणा

  • २०७६ माघ १३, सोमबार

सभामुख पद सम्हालेसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अग्निप्रसाद सापकोटाले आफू दलको सदस्यबाट अलग रहेको घोषणा गरेका छन् । उनले सभामुखको भूमिकालाई स्वतन्त्र तथा निष्पक्षरुपमा निर्वाह गर्न आफू दलबाट अलग रहेको घोषणा गरेका हुन् । “नेकपाको सम्पू... थप हेर्नुहोस्

News-Image

‘बालुवाटार जग्गा प्रकरणबारे गहिरो अनुसन्धान भइरहेको छ’

  • २०७६ माघ १३, सोमबार

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बालुवाटारस्थित ललिता निवास क्षेत्रको जग्गा प्रकरणबारे गहिरो अनुसन्धान भइरहेको बताएकी छिन् । मन्त्रालयले करिब दुई वर्षको अवधिमा हासिल गरेका मुख्यमुख्य उपलब्धिबारे जानकारी दिन आज यहाँ... थप हेर्नुहोस्

News-Image

सभामुख सापकोटाले लिए सपथ

  • २०७६ माघ १३, सोमबार

सभामुखमा निर्वाचित अग्नि सापकोटाले आज (सोमबार) राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित सपथ ग्रहण समारोहमा राष्ट्रपति भण्डारीले सापकोटालाई सपथ खुवाएकी हुन् । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रध... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरस प्रभावित मुलुकबाट आउने जहाजलाई छुट्टै ‘पार्किङ’

  • २०७६ माघ १३, सोमबार

सरकारले छिमेकी मुलुक चीनका केही क्षेत्रमा फैलिएको कोरोना भाइसरका कारण पर्यटन क्षेत्रमा पर्न सक्ने सम्भावित जोखिमबारे उच्च सतर्कता अपनाउन सरोकारवालालाई आग्रह गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज सरोकारवालासँगको छलफलमा मन्त्री यो... थप हेर्नुहोस्

News-Image

नवनिर्वाचित सभामुख सापकोटाविरुद्धको रिटको सुनुवाइ आज, सपथ पनि आजै

  • २०७६ माघ १३, सोमबार

अग्निप्रसाद सापकोटालाई सभामुख निर्वाचित नगर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन माथिको सुनुवाइको लागि आज पेसी तोकिएको छ । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले आजै पद तथा गोपनियताको सपथ ग्रहण पनि गर्दै छन् । उनलाई राष्... थप हेर्नुहोस्

News-Image

उपसभामुखबारे कांग्रेस र राजपा: मोही माग्ने ढुङ्ग्रो लुकाउने

  • २०७६ माघ १३, सोमबार
  • राजु लामिछाने

सभामुखमा नेकपा नेता अग्नि सापकोटा निर्वाचित भइसकेपछि उपसभामुख निर्वाचनको प्रक्रिया अगाडि बढ्ने भएको छ । यससँगै उपसभामुख कुन दलले पाउछ भन्ने चर्चा सुरू भएको छ । दावेदारका रूपमा हेरिएका दुई दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी राजपा भने भित्र भित... थप हेर्नुहोस्

News-Image

सभामुख सापकोटाको सपथ ११ बजे शितल निवासमा

  • २०७६ माघ १३, सोमबार

प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्दै छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विहान ११ बजे शितल निवासमा सपथ ग्रहण गराउने राष्ट्रपति कार्यालयले जनाएको छ । सापकोटा हिजो प्रतिनिधिसभा बैठकबाट ... थप हेर्नुहोस्

News-Image

कांग्रेस केन्द्रीय कार्य समिति बैठक बस्दै, यस्ता छन् बैठकका एजेण्डा

  • २०७६ माघ १३, सोमबार

नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज बस्दैछ । शीर्ष नेताहरुबीच भएका सहमतिलाई निर्णायक रुप दिन आज केन्द्रीय कार्य समिति बैठक बोलाइएको हो। पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने बैठकमा संस्थापन इतरपक्षका नेताहरु पनि सहभागी हुन... थप हेर्नुहोस्

News-Image

सांसद मनाङ्गे ६ हजार धरौटीमा रिहा

  • २०७६ माघ १२, आईतवार

गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङ्गे भनिने राजिव गुरुड धरौटीमा रिहा भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुलमाथि कुटपिट गरेको आरोपमा गत बुधवार पक्राउ परेका मनाङ्गे जिल्ला प्रशासन कार्यालय कास्कीमा ६ हजार धरौटी बुझाएर आइतबार ... थप हेर्नुहोस्