मुख्य समाचार

News-Image

कांग्रेसमा तत्कालीन लोकतान्त्रिक फोरमबाट ११ केन्द्रीय सदस्य मनोनित

  • २०७६ फाल्गुन २३, शुक्रबार

नेपाली कांग्रेसले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका साङ्गठनिक संरचना समायोजन गर्नका लागि गरिएको सहमतिअनुसार लोकतान्त्रिक फोरमका ११ सदस्यलाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा समायोजन गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको यसअघिको निर्णयअनुसार प... थप हेर्नुहोस्

News-Image

उपमहानगरपालिकाद्वारा सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय

  • २०७६ फाल्गुन २३, शुक्रबार

धनगढी उपमहानगपालिकाले उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयलगायत सम्पूर्ण शिक्षण संस्था यही फागुन २५ गतेदेखि लागू हुने गरी बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीका रुपमा फैलिँदै गइरहेको र यस महामारीको... थप हेर्नुहोस्

News-Image

गौतम र खतिवडा दुबैलाई राष्ट्रियसभामा लैजाने तयारी

  • २०७६ फाल्गुन २३, शुक्रबार

सत्तारुढ दल नेकपामा राष्ट्रिपतिबाट मनोनित गरेर राष्ट्रियसभामा कसलाई लैजाने भन्नेमा चर्को मतभेद देखियो । गत फागुन १४ गतेको सचिवालय निर्णयले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरे पनि प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केप... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरस: ३३ सय ८३ को मृत्यु, कुन देशमा कतिले ज्यान गुमाए ?

  • २०७६ फाल्गुन २३, शुक्रबार

विश्वभर फैलँदै गएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय ८३ पुगेको छ । विश्वका ८४ देशमा फैलिएको कोरोनाको संक्रमणबाट ९७ हजार ८ सय ५२ जना संक्रमित रहेको समाचार संस्था सीएनएनले जनाएको छ । चीनको वुहान प्रान्तबाट फैलिएको कोरोनाक... थप हेर्नुहोस्

News-Image

वरिष्ठ नेता नेपाल र भारतीय राजदूतबीच भेटवार्ता

  • २०७६ फाल्गुन २३, शुक्रबार

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग शिष्टाचार भेटवार्ता गरेका छन् । नेपाल निवास कोटेश्वरमा भएको भेटमा नेपाल र भारतको हितका बारेमा कुराकानी भएको नेता नेपालका सहयोगी मोहन गौतमले जानकारी दिए ... थप हेर्नुहोस्

News-Image

नव विवाहित दम्पति त्रिशुलीमा हाम फाले, श्रीमतीको मृत्यु, श्रीमान् घाइते

  • २०७६ फाल्गुन २३, शुक्रबार

नुवाकोटमा एक नव विवाहित दम्पतीले त्रिशुली नदीमा हामफालेका छन् । पारिवारिक विवादलाई लिएर विदुर नगरपालिका वडा नं १ ढुंगे बजारका २२ वर्षीय मौशम खाती र २१ वर्षिय सञ्जु खाती सँगै आत्महत्या गर्ने उद्देश्यले बुधबार राति त्रिशुली नदीमा हामफालेका हुन् । त्... थप हेर्नुहोस्

News-Image

टेकुबाट भागेका कोरोना आशंका गरिएका बिरामी प्रहरी नियन्त्रणमा

  • २०७६ फाल्गुन २३, शुक्रबार

कोरोना भाइरसको आशंकामा शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएपछि भागेका एक बिरामी फेला परेका छन् । सुनसरीको इटहरी घर भएका उनलाई विराटनगरबाट फेला पारेर प्रहरीले नियन्त्रणमा लिएको हो । उनी भागेको भन्दै अस्पताले काठमाडौं प्र... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरस नेपालमा भित्रिएको पुष्टि नहुँदै मुलुकको अर्थतन्त्र चक्रव्यूहतर्फ

  • २०७६ फाल्गुन २३, शुक्रबार

कोरोना भाइरस नेपालमा भित्रिएको पुष्टि नहुँदै मुलुकको अर्थतन्त्र चक्रव्यूहतर्फ यही रफ्तारमा कोरोना प्रकोप बढ्दै जाने हो भने चाँडै मुलुकको अर्थतन्त्र गम्भीर संकटमा पर्ने चिन्ता सरकारी अधिकारीहरूको छ। विहीबार बिहानसम्म संसारका ८४ मुलुकमा संक्रमण फेला पर... थप हेर्नुहोस्

News-Image

वीर अस्पतालकै फार्मेसीले मास्क लुकायो,४ लाख ३० हजार जरिबाना

  • २०७६ फाल्गुन २३, शुक्रबार

वीर अस्पतालमा रहेको आयूष फार्मेसीले मास्क, सेनिटाइजर लगायतका औषधीजन्य सामग्री लुकाएर कृत्रिम अभाव सिर्जना गरेको पाइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनका क्रममा फार्मेसीले मास्क लगायतका औषधीजन्य सामग्री लुकाएर कृत्रिम अभ... थप हेर्नुहोस्

News-Image

जबजले नै राजनीतिक क्रान्ति सफल पार्न भूमिका खेलेको होः नेपाल

  • २०७६ फाल्गुन २२, बिहीबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज)को उपदेयता अझै रहेको बताएका छन् । मदन भण्डारी फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘मदन भण्डारी छलफल शृङ्खला– ५’ अन्तर्गत ‘नेपाली कम्युनिष्ट आन्दोलन मा जनताको बहुदल... थप हेर्नुहोस्