
तीन तहका रिक्त ५२ पदका लागि शनिबार भएको उपनिर्वाचन शान्तिपूर्ण ढंगबाट सम्पन्न भएको छ । शनिबारको उपनिर्वाचनका क्रममा केही स्थानमा बम विष्फोटका छिटफुट घटनाबाहेक शान्तिपूर्ण रूपले मतदान सम्पन्न भएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए । मतद... थप हेर्नुहोस्
कास्कीका ३ स्थानमा बम विष्फोट भएको छ । अर्मला, बागमारा र नयाँबजारको नवप्रभाव विद्यालयको मतदान केन्द्रमै बम विष्फोट भएको छ । केन्द्रमै बम विष्फोट भएपछि मतदान स्थगित गरिएको छ । मतदान भइरहेका बेला कसैले माथिबाट बम फालेको र विस्फोट भएको स्थानीयले बताएका ... थप हेर्नुहोस्
कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत मतदान जारी छ । सो क्षेत्रका ८२ वटै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान शुरु भएपछि अहिलेसम्म शान्तिपूर्ण ढङ्गले मतदान जारी रहेको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बताए । आज बिहान अ... थप हेर्नुहोस्
पोखरा महानगरपालिका–९ मा रहेको नभ प्रभात माविमा मतदान हुँदै गर्दा बम बिस्फोट भएको छ । यसअघि शनिबार बिहान करिब पौने ८ बजे वडा नम्बर १६ मा रहेको शान्ति मावि मतदान केन्द्र नजिकै बम विस्फोट भएको थियो । मतदान केन्द्रभन्दा केही टाढा विष्फोटको भएको प्रहरी... थप हेर्नुहोस्
उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले संविधान संशोधन गर्ने मिशन पूरा गर्न आफ्नो पार्टी सरकारमा सहभागी भएको बताएका छन् । संवैधानिक तथा न्यायिक पत्रकार मञ्च र संसदीय पत्रकार समाजसँग भएको संयुक्त पत्रकार भेटमा उपप्रधा... थप हेर्नुहोस्
प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदको उपनिर्वाचनका लागि आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । देशका विभिन्न स्थानमा भइरहेको उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा निर्वाचन सुरु भएको निर्वाच... थप हेर्नुहोस्
शनिबार हुने उपनिर्वाचनका लागि खटिएका कर्मचारीलाई मतदान केन्द्र व्यवस्थापन र अन्य तयारीका लागि व्यस्तता बढेको छ भने सम्बन्धित क्षेत्रका मतदाता आफ्नो अमूल्य मतदानका लागि व्यग्र प्रतीक्षामा छन् । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहका लागि ह... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओली अहिले खतरामुक्त रहेको उनको उपचारमा संलग्न चिकित्सकहरुले स्पष्ट पारेका छन् । अस्पताल परिसरमा शुक्रबार पत्रकार सम्मेलन गर्दै उनीहरुले यस्तो प्रतिक्रिया दिएका हुन् । प्रधानमन्त्री ओलीका निजी चिकित्सक प्रा।डा। दिव्या सिंह ... थप हेर्नुहोस्
संसद् सचिवालयकी महिला कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले गत असोजमा पदबाट राजीनामा दिएसँगै उक्त पद रिक्त रहेको छ । सभामुखको अनुस्थितिमा उपसभामुखले संसद् सञ्चालन गर्ने कानुनी प्रावधान रहेकाले उपसभामुख डा ... थप हेर्नुहोस्
राम जानकी विवाह पञ्चमी महोत्सवको चौथो दिन शुक्रबार तिलकोत्सव मनाइँदैछ । त्रेता युगमा भगवान राम र सीताको विवाह भएको सम्झनामा धुमधामसँग मनाइने सप्ताहव्यापि रामजानकी विवाहपञ्चमी महोत्सव अन्तर्गत चौथो दिन तिलकोत्सव कार्यक्रम गर्न लागिएको हो । त्रेता य... थप हेर्नुहोस्
