मुख्य समाचार

News-Image

निर्वाचन आयुक्तबाट मतदान केन्द्रको अनुगमन, कर्मचारीलाई यस्तो निर्देशन

  • २०७६ मंसिर १३, शुक्रबार

मङ्सिर १४ गते शनिबार भक्तपुर क्षेत्र नं १ (क)मा हुने प्रदेशसभा सदस्यको उपनिर्वाचनमा निर्धारण गरिएको मतदान केन्द्रको अनुगमन गरिएको छ । निर्वाचन आयुक्त नरेन्द्र दाहालले यहाँका विभिन्न मतदानस्थलको बिहीबार साँझ अनुगमन गरेका हुन् । उनले भक्तपुर नगरपालि... थप हेर्नुहोस्

News-Image

आठ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिकसँग दोभाषेको माध्यामबाट बयान लिने तयारी

  • २०७६ मंसिर १३, शुक्रबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट आठ किलो अवैध सुनसहित दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । हङकङबाट नेपाल एयरलायन्सको विमानमा नेपाल आएका उनीहरु शुक्रबार राति ११ः४० बजे विमानस्थल भन्सारमा नियमित जाँच गर्ने क्रममा समातिएका हुन् । दुई जनाले चाररच... थप हेर्नुहोस्

News-Image

आफ्नै अगाडी पत्रकारले डाक्टरलाई थर्काए पछि प्रधानमन्त्रीले भने ‘मेरो स्वास्थ्यका बारेमा सबै बताइदिनुस्’

  • २०७६ मंसिर १३, शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा चिकित्सकसँग जिज्ञासा राखेका छन् । उपचार टोलीको संयोजक हुन् डा अरुण सायमी । उनले आफ्नो स्वास्थ्य अवस्थाका बारेमा प्रश्न गरिहेका बेलामा एक जना पत्रकारले डा सायमीलाई फोनमा थर्काउँछन् । आफ... थप हेर्नुहोस्

News-Image

उपनिर्वाचन स्थलमा तीन घेराको सुरक्षा, मतगणनास्थलमा सिसिटिभी र तारजाली

  • २०७६ मंसिर १३, शुक्रबार

धरान उपमहानगरपालिकाको प्रमुखका लागि हुने उपनिर्वाचन निर्वाचन अधिकृतको कार्यलयले सुरक्षा व्यवस्था चुस्त बनाउने जनाएको छ । मंसिर १४ गते निर्वाचनका लागि निर्वाचनको समय र निर्वाचनपछि हुने मतगणनाको सुरक्षा व्यवस्था चुस्त बनाउने तयारी भएको कार्यालयले जनाएक... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीलाई चढाइयो प्लेटलेट्स

  • २०७६ मंसिर १३, शुक्रबार

एपेन्डिक्सको शल्यक्रियापछि तीन दिनदेखि आईसीयूमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार ‘प्लेटलेट्स’ चढाइएको छ। यसबारे अस्पतालले आधिकारिक रूपमा कुनै जानकारी नदिए पनि उपचारमा संलग्न चिकित्सकहरूका अनुसार शल्यक्रिया र डायलासिसका कारण ओलीलाई प्लेटल... थप हेर्नुहोस्

News-Image

मिथिलावासी र अयोध्याको सम्बन्ध कहिल्यै कमजोर हुन सक्दैन: निधि

  • २०७६ मंसिर १२, बिहीबार

नेपाली काँग्रेसका उपसभापति एवं पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले मिथिलावासी र अयोध्याको सम्बन्ध कहिल्यै कमजोर हुन नसक्ने बताएका छन् । सीताराम विवाह महोत्सवअन्तर्गत आज जनकपुरधामको बाह्रबिघा (रङ्गभूमि) मा आयोजित धनुष यज्ञमा सहभागी हुन अयोध्याबाट आ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार

  • २०७६ मंसिर १२, बिहीबार

एपेन्डिसाइटिसको शल्यक्रिया गराएर चिकित्सकको निगरानीमा अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सूचना त... थप हेर्नुहोस्

News-Image

विशेष राजनीतिक अभियान सञ्चालन गर्दै नेकपा

  • २०७६ मंसिर १२, बिहीबार

सरकार र पार्टीले सम्पादन गरेका कार्यबारेमा जनतालाई जानकारी दिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले देशव्यापीरुपमा विशेष अभियान सञ्चालन गर्ने तयारी गरेको छ । पार्टी एकताको काम करिब करिब सकिएकाले जनपरिचालनसहितको राजनीतिक अभियान सञ्चालन गर्न लागि... थप हेर्नुहोस्

News-Image

सुरक्षा र प्रविधिमा थप लगानी गर्न आवश्यक: गृहमन्त्री थापा

  • २०७६ मंसिर १२, बिहीबार

गृहमन्त्री रामबहादुर थापाले गृह मन्त्रालय र मातहतका निकायहरुलाई उनीहरुले तय गरेको नीति, कार्यक्रम तथा बजेटको लक्ष्यमा शतप्रतिशत नजिक पुग्ने गरी काम गर्न निर्देशन दिएका छन् । गृहमन्त्रालयमा आज आर्थिक वर्ष २०७६-७७ को प्रथम चौमासिक कार्यप्रगति समीक्षा त... थप हेर्नुहोस्

News-Image

कांग्रेसलाई पुनर्जीवन दिन नेतृत्व हस्तान्तरण हुनुपर्छ

  • २०७६ मंसिर १२, बिहीबार
  • -नवराज घिमिरे

नेपाली कांग्रेस देशमा लामो इतिहास बोकेको राजनीतिक पार्टी हो । राणाकाल, पंचायत हुँदै बहुदलसम्म, लोकतन्त्रदेखि गणतन्त्रसम्म लडेको पुरानो पार्टी हो । विभिन्न परिस्थिति र कालखण्डमा जनता र देशका लागि लडदै आएको पार्टी भएकै नाताले जनताले पनि पटक पटक आफ्नो अ... थप हेर्नुहोस्