मुख्य समाचार

News-Image

अर्घाखाँचीमा कार दुर्घटना, ३ जनाको मृत्यु

  • २०७६ कार्तिक २०, बुधबार

अर्घाखाँचीमा निजी कार दुर्घना हुँदा ३ जनाको ज्यान गएको छ। सन्धिखर्क नगरपालिका–६ नरपानीमा आज विहान ९ बजे रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै गरेको बा १७ च ६९१७ नम्बरको कार नरपानीमा दुर्घटनामा परेको अर्घाखाँची प्रहरीले जनाएको छ। अर्घाखाची प्रहरी... थप हेर्नुहोस्

News-Image

कास्की उपनिर्वाचनः विद्यासहित तीन महिला उम्मेदवारको भिडन्त

  • २०७६ कार्तिक २०, बुधबार

कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमा मंगलबारसम्म तीन महिलाको उम्मेदवारी परेको छ । नेकपासहित तीन दलले आफ्नो उम्मेदवारको टुङ्गो लगाइसकेका छन् । नेकपाले विद्या भट्टराईलाई उम्मेवार बनाउने घोषणा गरेको छ । भट्टराई २०४७ सालमा पद्मकन्या क्याम्पसको प्रार... थप हेर्नुहोस्

News-Image

समाजवादी–राजपा एकताः हात्ती आयो हात्ती आयो फुस्सा !

  • २०७६ कार्तिक २०, बुधबार

सत्तारुढ दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच तत्काल एकता नहुने भएको छ । एकताका लागि दुबै दलका शीर्ष नेताबीच औपचारिक अनौपचारिक वार्ता भए पनि एकताको खाका नै तयार हुन सकेको छैन । दुबै दल एकीकरण गरेर वैकल्पिक पार्टीका रुपमा स्थापित गर्ने उद्... थप हेर्नुहोस्

News-Image

जनकपुर–जयनगर रेलमार्गमा कमला नदी अवरोध

  • २०७६ कार्तिक २०, बुधबार

सञ्चालनको तयारीमा रहेको जनकपुर–जयनगर रेलमार्ग कमला नदीका कारण वर्षाको समयमा प्रभावित हुने भएको छ । यसले गर्दा रेलमार्ग दीर्घकालीन हुन नसक्ने देखिएको छ । गत वर्षको समयमा कमला नदीमा पानीको बहाव बढी हुँदा करिब ५ किलोमिटर क्षेत्र डुबानमा परेको थियो । ... थप हेर्नुहोस्

News-Image

सुकुटे बस दुर्घटनाः सात जनाको सामूहिक दाहसंस्कार

  • २०७६ कार्तिक १९, मंगलवार

अरनिको राजमार्गअन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा ज्यान गुमाएकामध्ये सात जनाको आज सामूहिकरुपमा दाहसंस्कार गरिएको छ । उनीहरुको बाह्रबिसेस्थित भोटेकोशी नदीमा दाहसंस्कार गरिएको हो । दोलखाको शैलुङ गाउँपालिका–५ काटाकुटीका पाँच, शैलुङ माइत भएकी त्रिपु... थप हेर्नुहोस्

News-Image

परियोजना थन्किएर बस्ने परिपाटी बन्द हुनुपर्छ: मुख्यमन्त्री पौडेल

  • २०७६ कार्तिक १९, मंगलवार

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले परियोजनाहरु शिलान्यास हुने तर काम नभएर थन्किने परिपाटी बन्द हुनुपर्ने बताएका छन् । बहुप्रतीक्षित नेपाल–भारत बहुप्राविधिक महाविद्यालयको शिलान्यास कार्यक्रममा आज उनले तोकिएको समय सीमाभित्र काम सम्पन्न गरे ठेके... थप हेर्नुहोस्

News-Image

उपनिर्वाचनका निम्ति मनोनयनपत्र दर्ता बिहीबारदेखि

  • २०७६ कार्तिक १९, मंगलवार

आगामी मङ्सिर १४ गते शनिबार हुने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचनका निम्ति यही कात्तिक २१ गतेदेखि मनोनयनपत्र दर्ता गरिने भएको छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको हकमा कात्तिक २१ गते बिहान १० बजेदेखि दिउँसो १ बज... थप हेर्नुहोस्

News-Image

माधव नेपालको ‘नोट अफ डिसेन्ट’ सामान्यः प्रचण्ड

  • २०७६ कार्तिक १९, मंगलवार

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारलाई अहिले उचित लागेका कारण प्रदेश प्रमुखहरु फेरिएको बताएका छन् । मंगलबार नेपालगञ्जको बाँकेमा सञ्चारकर्मीसँग बोल्दै अध्यक्ष प्रचण्डले आफूहरु उदार भएकै कारण नेपाली का... थप हेर्नुहोस्

News-Image

सुरुङभित्र फसेका चारै जना मजदुरकाे मृत्यु

  • २०७६ कार्तिक १९, मंगलवार

बझाङको बुंगल नगरपालिकामा निर्माण भैरहेको कालंगा हाइड्रो प्रालिको सुरूङभित्र फसेका चारै जना मृत अवस्थामा भेटिएका छन् । आइतबार दिउँसो सुरुङभित्र काम गर्न पसेका उनीहरु नफर्केपछि खोजी कार्य सुरु गरिएको थियो । सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम श... थप हेर्नुहोस्

News-Image

नवनियुक्त प्रदेश प्रमुखले लिए शपथ

  • २०७६ कार्तिक १९, मंगलवार

नवनियुक्त सातै प्रदेशका प्रमुखहरूको सपथ ग्रहण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा सबै प्रमुखहरुलाई सपथ ग्रहण गराएकी हुन् । सोमबार राष्ट्रपति भण्डारीले सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी थिइन् । मन्त्रिपरिषदको ... थप हेर्नुहोस्