
पूर्वप्रधानमन्त्री तथा नेकपाका नेता झलनाथ खनालले समाजवादी क्रान्तिको लक्ष्य समाजवाद रहेको बताएका छन् । विश्व ट्रेड युनियन महासङ्घले यहाँ आयोजना गरेको ‘समाजवादी क्रान्ति र श्रम आन्दोलन’ विषयक विचार गोष्ठी पुस्तक लोकार्पण, बधाई तथा सम्मान कार्यक्रममा प... थप हेर्नुहोस्
नेपाली कांग्रेसले १४ औंं महाधिवेशनको मिति तोकेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले १४ औंं महाधिवेशन २०७७ सालको फागुनमा गर्ने निर्णय गरेको हो । वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौलाले शुक्रबारको बैठक बहिष्कार गरे... थप हेर्नुहोस्
मकवानपुरमा आज भएको सुमो दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । रौतहटबाट काठमाडौँका लागि जाँदै गरेको सुमो मकवानपुरमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने... थप हेर्नुहोस्
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले विकासका लागि कानून बाधक नबन्ने बताएका छन् । सर्वोच्च बार एकाइद्वारा आजदेखि शुरु भएको ‘कानून र विकास’ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले भने, ‘विकास समग्र समाज र राष्ट्रको आवश्यकता हो । विकास र आर्थिक समृद्धिक... थप हेर्नुहोस्
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र सभामुख उम्मेदवार तय गर्न सहमति हुन नसक्दा नयाँ सभामुख निर्वाचनका लागि संसद सचिवालयले तयार गरेको कार्यतालिका प्रभावित भएको छ । नेकपाले निर्णय गर्न नसक्दा शुक्रवार दिउँसो १ बजेका लागि बोलाइएको बैठक स... थप हेर्नुहोस्
सत्तारुढ दल नेकपाले उम्मेदवार तय गर्न नसक्दा नयाँ सभामुख निर्वाचनका लागि संसद् सचिवालयले तयार गरेको कार्यतालिका प्रभावित हुने भएको छ । नेकपाले निर्णय गर्न नसक्दा शुक्रवार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सूचना टाँसेर स्थगित गर्ने सच... थप हेर्नुहोस्
प्रतिनिधिसभा बैठक आज बस्दैछ । दिउँसो एक बजेका लागि बोलाइएको बैठकमा सभामुख निर्वाचनको कार्यतालिका निर्धारण गर्ने सम्भावित कार्यसूची तय गरिएको छ । तर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र सभामुखमा सहमति जुटिनसकेकाले आजको बैठकले निर्वाचन कार्यत... थप हेर्नुहोस्
नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज बस्दैछ । पार्टीमा प्रस्ताव गरिएका विभिन्न विभागहरुलाई पूर्णता दिन एवम् भ्रातृ संगठनहरुको तदर्थ समिति गठनका लागि आज बैठक बस्न लागेको हो । यसअघि हिजोको लागि तय भएको बैठक आज दिउँसो १ बजेका लागि सारिएको हो ... थप हेर्नुहोस्
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुख पदमा सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने भएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल नेकपा संसदीय दलका उपनेतासमेत रहेका नेम्वाङलाई उम्मेदवार बनाउन सहमत भ... थप हेर्नुहोस्
राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल संघीय सरकारमा सहभागी हुने सम्भावना बढेको छ । समाजवादी पार्टी सरकारबाट बाहिरिएर सरकारलाई दिएको समर्थन फिर्ता गरेसँगै केपी शर्मा ओली नेतृत्वको सरकारले दुई तिहाइ गुमाएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले दुई त... थप हेर्नुहोस्
