मुख्य समाचार

News-Image

संविधानले सामाजिक न्यायलाई सुनिश्चित गरेको छ: मन्त्री बाँस्कोटा

  • २०७६ आश्विन १, बुधबार

सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संविधानले जनताका सुरक्षा, सम्मान र सामाजिक न्यायलाई सुनिश्चित गरेको बताएका छन् । प्रेस सङ्गठन नेपाल मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले परिवर्तनका लागि जोखिमपूर्ण यात्राबाट प्राप्त लोकतन... थप हेर्नुहोस्

News-Image

एनसेल प्रकरण संसद्ले छानबिन गर्नुपर्छ : अध्यक्ष थापा

  • २०७६ आश्विन १, बुधबार

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एनसेल करछली प्रकरणले आर्थिक रूपमा देशलाई ठूलो नोक्सान पुर्याएकाले संसद्ले छानबिन गर्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा अध्यक्ष थापाले देशमा ठूलाठूला भ्रष्टाचार ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा बैठकमा दुई विधेयक स्वीकृत

  • २०७६ आश्विन १, बुधबार

प्रतिनिधिसभाको आजको दोस्रो बैठकले दुई विधेयक स्वीकृत गर्नाका साथै एउटा विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । बैठकले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रस्तुत गरेको ‘वातावरण संरक्षण विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाब... थप हेर्नुहोस्

News-Image

स्वास्थ्यमन्त्री भन्छन् डेगुँको कारणले आपतकाल घोषणा गर्नुपर्ने अवस्था छैन

  • २०७६ आश्विन १, बुधबार

स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डेंगुको प्रकोपको विषयमा प्रतिनिधिसभामा जानकारी गराएका छन्। केही समययता मुलुकभर फैलिएको डेंगुको यथार्थ अवस्था अवगत गराउन सांसदहरुले माग गर्दै आएका थिए। स्वास्थ्यमन्त्री यादवले भदौ २३ गतेसम्मको जानकारी अनुसार ५ हजार ... थप हेर्नुहोस्

News-Image

२१ वर्षपछि बन्ने भो संसद भवन, प्रधानमन्त्रीद्वारा शिलान्यास

  • २०७६ आश्विन १, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारको पुतलीबगैँचामा नयाँ संघीय संसदभवनको शिलान्यास गरेका छन् । २०५५ सालदेखि नयाँ भवनको योजना बन्दै थन्किँदै गरेको थियो । सिंहदरबारको पुतली बगैंचामा बन्न लागेको संघीय संसद् भवनको बुधबार प्रधानमन्त्री केपी शर्मा ओली... थप हेर्नुहोस्

News-Image

किन रोकिएन पुँजी पलयान ?

  • २०७६ आश्विन १, बुधबार
  • उद्धव सिलवाल

पुँजी पलयान अहिले मुलुकको लागि सबैभन्दा चुनौतीको बिषय बनेको छ । देश भित्र दुई तिहाईको बहुमत प्राप्त सरकार छ । तर पनि देशभित्रको पुँजी देशभित्र अटाउन सकेको छैन । यो नै अहिलेको सबैभन्दा चिन्ताको बिषय हो । देश भित्रको पुँजी देशमा अटाउन सक्ने वातावरण सृज... थप हेर्नुहोस्

News-Image

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणः तयारीस्वरूप कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख नेपाल आउँदै

  • २०७६ आश्विन १, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणलाई चिनियाँ सरकारले महत्वको साथ हेरेको पाइएको छ । चिनियाँ कम्युनिष्ट पार्टीले पनि भ्रमणको तयारी थालेको छ । सीको नेपाल भ्रमणको तयारीस्वरूप चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुख सोङ ताओ नेपाल आउँदैछन् । उनी... थप हेर्नुहोस्

News-Image

उपनिर्वाचनका लागि दल दर्ताको समयअवधि सकियो, २१ दल दर्ता

  • २०७६ आश्विन १, बुधबार

आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि मङ्गलबारसम्म सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र ‘समाजवादी पार्टी’ सहित २१ वटा राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् । उपनिर्वाचनमा भाग लिन चाहने दललाई आयोगमा दर्ताका लागि भदौ... थप हेर्नुहोस्

News-Image

राजनीतिक भेदभावका कारण कुनै पनि प्रतिभाले उपेक्षित हुनु पर्दैनः प्रधानमन्त्री

  • २०७६ आश्विन १, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक भेदभाव वा आर्थिक कारणबाट देशका कुनै पनि प्रतिभाले उपेक्षित हुनु नपर्ने बताएका छन् । राष्ट्रिय विज्ञान दिवस–२०७६ का अवसरमा आज सन्देश दिँदै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने ध्येयक... थप हेर्नुहोस्

News-Image

५ अर्ब २६ करोडमा सिंहदरबारभित्र संसद्को आफ्नै भवन

  • २०७६ आश्विन १, बुधबार

सरकारले सिंहदरबारभित्र संघीय संसद्को भवन निर्माण प्रक्रिया अगाडि बढाएको छ। देशको प्रमुख प्रशासनिक निकाय सिंहदबारस्थित पुतली बगैंचामा संसद् भवन बन्न लागेको हो। १५ वर्षअघि नै संसद्को भवन निर्माणको योजना अगाडि सारे पनि हाल आएर मात्र निर्माणको काम अगा... थप हेर्नुहोस्