मुख्य समाचार

News-Image

सभापति देउवाद्वारा कांग्रेस नेता यादवको निधनमा दुःख व्यक्त

  • २०८२ असार १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरी क्षेत्र नं २ का क्षेत्रीय कार्यसमितिका सभापति श्यामकुमार यादवको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । सभापति देउवाको तर्फबाट पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौ... थप हेर्नुहोस्

News-Image

संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट खारेज (पूर्णपाठ)

  • २०८२ असार १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले विभिन्न संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध दायर रिट निवेदन बहुमतले खारेज हुने फैसला सुनाएको छ । यस फैसलासँगै संवैधानिक आयोगका पदाधिकारीले पूर्ण कार्यकाल काम गर्न पाउने भएका छन् । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, वरिष्ठतम् न्याय... थप हेर्नुहोस्

News-Image

मनसुनजन्य विपद् : विगतमा के भयो, के सिकियो ?

  • २०८२ असार १९, बिहीबार
  • प्रगति ढकाल

नेपालमा विगत १० वर्षको अवधिमा मनसुनजन्य विपद्का घटनाहरू तीव्र रूपमा बढेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिरकणको तथ्याङ्कअनुसार २०७२ सालदेखि २०८१ सम्म मनसुनजन्य विपद्का घटनामा परी दुई हजार ३१७ जनाले ज्यान गुमाएका छन् । यस अ... थप हेर्नुहोस्

News-Image

आज तीनवटा संसदीय समितिका बैठक बस्दै

  • २०८२ असार १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

आज तीनवटा संसदीय समितिका बैठक बस्दैछन् । प्रतिनिधिसभाको अर्थ समिति, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिका साथै महिला तथा सामाजिक मामिला समितिका बैठक बस्दैछन् । बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई सं... थप हेर्नुहोस्

News-Image

एमसीसीअन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने निर्णयको स्वागत

  • २०८२ असार १९, बिहीबार
  • नवकान्तिपुर संवाददाता

मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) अन्तर्गतका योजना कार्यान्वयनलाई निरन्तरता दिने संयुक्त राज्य अमेरिकी सरकारको निर्णयको स्वागत गरेको छ । अमेरिकी वैदेशिक सहयोगमा लगाइएको स्थगनका सन्दर... थप हेर्नुहोस्

News-Image

कुलिङ पिरियडसम्बन्धी व्यवस्था तोडमोड गर्नेलाई कारबाही गर्न माग

  • २०८२ असार १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले प्रतिनिधिसभा, राज्य व्यवस्था समितिबाट पारित सङ्घीय निजामती विधेयकमा रहेको ‘कुलिङ पिरियड’सम्बन्धी व्यवस्था तोडमोड गर्नेलाई कारबाही गर्न माग गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बुधबार आयोजित पत्रकार सम्मे... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय

  • २०८२ असार १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दुई वर्ष अवधिको कुलिङ पिरियडका विषयमा समितिको प्रतिवेदनको व्यवस्था र भावना आवश्यक संशोधन गर्ने व्यवस्थाका लागि राष्ट्रियसभालाई अ... थप हेर्नुहोस्

News-Image

भन्सार विधेयक राष्ट्रियसभाबाट पारित

  • २०८२ असार १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

भन्सार विधेयक, २०८० राष्ट्रियसभाबाट पारित भएको छ । बुधबारको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुभएकोमा उक्त प्रस्ताव सर्वसहमतिल... थप हेर्नुहोस्

News-Image

एकीकृत समाजवादीद्वारा नेत्री झाँक्रीसँग स्पष्टीकरण माग

  • २०८२ असार १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एकीकृत समाजवादी)ले पार्टी पोलिटब्युरो सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ । पार्टी अनुशासन आयोगले पार्टी हितविपरीत अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण मागेको हो । युवा सङ्गठनको रूपन्देहीमा भएको कार्यक्रममा पार्टीका अध्यक्ष माधवकुमार ... थप हेर्नुहोस्

News-Image

पूर्वराष्ट्रपति भण्डारीले सुरक्षाबाहेक कुनै पनि सरकारी सेवा सुविधा नलिने घोषणा

  • २०८२ असार १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराष्ट्र प्रमुखका हैसियतले नेपाल सरकारले उपलब्ध गराउने सेवासुविधामध्ये सुरक्षाबाहेक कुनै पनि सेवासुविधा बुधबारैदेखि नलिने घोषणा गर्नुभएको छ । उहाँको सचिवालयबाट गृह मन्त्रालयका सचिवलाई सम्बोधन गरी लेखिएको पत... थप हेर्नुहोस्