मुख्य समाचार

News-Image

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा

  • २०८२ असार १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल सन् २०२५ को एकल साहसिक यात्रा (सोलो एड्भेन्चेर ट्राभल) गन्तव्यको सातौँ स्थानमा परेको छ । बेलायतस्थित साहसिक पर्यटन कम्पनी ‘मच बेटर एड्भेन्चर्स’ ले सार्वजनिक गरेको सूचीमा नेपाल सातौँ स्थानमा परेको हो । नेपाल पर्यटन बोर्डले हालै देशको साहसिक, प्... थप हेर्नुहोस्

News-Image

सुरक्षा निकायले न्यून स्रोत र साधनका भरमा काम गरिरहेका छन् : गृहमन्त्री

  • २०८२ असार १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायले न्यून स्रोत साधनका भरमा काम गरिररहेको बताउनुभएको छ । राष्ट्रियसभाको मंगलबारको बैठकमा विनियोजन विधेयक २०८२ अन्तर्गत गृह मन्त्रालयको विनियोजन शीर्षकमाथि राष्ट्रियसभाका सदस्यहरुले गर्नुभएको प्रश्नको जवाफ दिँदै गृह... थप हेर्नुहोस्

News-Image

सांसदहरुद्वारा उद्धार र राहतको तयारीबारे सरकारको ध्यानाकर्षण

  • २०८२ असार १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सांसदहरुले देशभर लगातार वर्षा हुन थालेपछि बाढीपहिरो र डुबानबाट सम्भावित क्षति न्यूनीकरणका लागि सचेत गराउँदै उद्धार र राहतको तयारीबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा शून्य समयमा सांसदहरुले वर्षायाममा सतर्कता अपनाउन सुझा... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभा बैठकमा विनियोजन शीर्षकमाथि छलफल जारी

  • २०८२ असार १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत राष्ट्रपति, उपराष्ट्रपति कार्यालय र राष्ट्रिय योजना आयोगसहित विभिन्न मन्त्रालयको बिनियोजन शीर्षकमाथि सामूहिक रूपमा छलफल सुरु भएको छ । जारी बैठकमा सांसद सांसद भगवती न्यौपानेले बजेट प्रणाली सुध... थप हेर्नुहोस्

News-Image

वायुसेवा निगमको सदृढीकरण अपरिहार्य : पर्यटनमन्त्री

  • २०८२ असार १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले समग्र हवाई क्षेत्रको विकासका लागि नेपाल वायुसेवा निगमको सदृढीकरण अपरिहार्य रहेको बताउनुभएको छ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ६७औँ वार्षिकोत्सवको अवसरमा नि... थप हेर्नुहोस्

News-Image

नागरिकता (दोस्रो संशोधन) विधेयकका सम्बन्धमा प्राप्त सन्देश टेबुल

  • २०८२ असार १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभामा टेबुल भएको छ । राष्ट्रियसभाको आजको बैठकमा सचिव डा सुरेन्द्र अर्यालले उक्त सन्देश सभासमक्ष टेबुल गर्नुभएको हो । यसैगरी, प्रधानमन्त्री तथा मन्त्रिपर... थप हेर्नुहोस्

News-Image

निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह

  • २०८२ असार १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कुलिङ पिरियडको प्रावधान राख्ने गरी पारित भएको निजामती सेवा विधेयकमा केही प्रावधान परिवर्तन भएको भन्ने सम्बन्धमा उठेका विषय छानबिन गर्न सभामुख देवराज घिमिरे समक्ष आग्रह गरिएको जानक... थप हेर्नुहोस्

News-Image

नागार्जुनमा नयाँ पर्यटकीय पूर्वाधार निर्माण

  • २०८२ असार १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँको तारकेश्वर नगरपालिका–३ मा सुविधासम्पन्न पर्यटकीय पूर्वाधार निर्माण भएको छ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आज एक समारोहका बीच नागार्जुन रिसोर्टको उद्घाटन गर्नुभयो । त्यस अवसरमा उहाँले पर्यटन क्षेत्रमा थपिएको यो नयाँ पूर्वाधारल... थप हेर्नुहोस्

News-Image

निजामती विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु संसद्प्रति अपमान हो : नेता डा कोइराला

  • २०८२ असार १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सर्वसम्मतिबाट संसद्मा पेस भई पारित भएको निजामती सेवा विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु संसद्प्रति गरिएको अपमान भएको बताउनुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत यो कुनै सामान्य घटना नभई, देश र जनताप्रति गर... थप हेर्नुहोस्

News-Image

जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रह

  • २०८२ असार १७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री मन्त्री डा आरजु राणा देउवाले नेपाल र नेपालजस्ता भूबनोट रहेका देशहरूका लागि दिगो कृषि प्रणाली र हिमाली क्षेत्रका लागि जलवायु वित्तमा सहयोग गर्न अन्तरराष्ट्रिय समुदायसँग माग गर्नुभएको छ । रोममा आयोजित राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्ग... थप हेर्नुहोस्