मुख्य समाचार

News-Image

विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ : मन्त्री पन्त

  • २०८२ असार १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाको आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सरकारले विद्यालय शिक्षा विधेयक नरोकेकाले शीघ्र आउने स्पष्ट पार्नुभएको छ । ‘विनियोजन विधेयक, २०८२’ का सम्बन्धमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग सम्बन्धित शीर्षकमाथि राष... थप हेर्नुहोस्

News-Image

प्रदेशको सफलता सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति

  • २०८२ असार १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्ला आन्दोलनहरूको उपलब्धिलाई संस्थागत गर्ने महत्त्वपूर्ण आधार प्रदेश भएको उल्लेख गर्दै प्रदेशको सफलता नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सफलता भएको बताउनुभएको छ । आज शीतल निवासमा राष्ट्रपति पौडेल र प्रदेश प्रमुखहरूबीच ... थप हेर्नुहोस्

News-Image

सेनालगायतका सुरक्षाकर्मीको सेवा सुविधा वृद्धि गर्न सरकार सकारात्मक : रक्षामन्त्री राई

  • २०८२ असार १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

रक्षामन्त्री मानवीर राईले विपद् नेपाली सेनालगायतका सुरक्षाकर्मीको सेवा सुविधा वृद्धिका लागि सरकारले पहल गरिरहेको बताउनुभएकोे छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०८२ सम्बन्धमा रक्षा मन्त्रालयका सन्दर्भमा सांसदहरुले राख्नुभएको जिज्ञासाको ज... थप हेर्नुहोस्

News-Image

ठूला जलविद्युत् आयोजना निर्माण सरकारको प्राथमिकतामा छन् : मन्त्री खड्का

  • २०८२ असार १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभामाको आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ठूला र जलाशययुक्त जलविद्युत् आयोजना निर्माणलाई सरकारको प्राथमिकतामा राखेको बताउनुभएको छ । बैठकमा ‘विनियोजन विधेयक-२०८२’ अन्तर्गत ऊर्जा मन्त्रालयका सम्बन्धमा उठेका प्रश्नको जव... थप हेर्नुहोस्

News-Image

‘सन्तुलन कायम हुने किसिमको बजेट विनियोजन भएको छ’

  • २०८२ असार १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहरी विकास मन्त्रालयअन्तर्गत सुन्तुलन कायम हुने किसिमको बजेट विनियोजन भएको बताउनुभयो । बैठकमा विनियोजन विधेयक-२०८२’अन्तर्गत विभिन्न शीर्षकहरूमाथि उठेका प्रश्नहरूको जवा... थप हेर्नुहोस्

News-Image

सांसदको प्रश्न, ‘बाहेक’ भन्ने शब्द कसले कहाँबाट किन थप गरे जवाफ चाहियो

  • २०८२ असार १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाका सांसदहरुले प्रतिनिधिसभाको राज्यव्यवस्था समितिबाट पारित भएको ‘सङ्घीय निजामती सेवा विधेयक, २०८० मा कुलिङ पिरियडसम्बन्धी व्यवस्था परिवर्तन गरी ‘बाहेक’ भन्ने शब्द थपिएकामा आपत्ति जनाउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा उहाँहरुले अनावश्य... थप हेर्नुहोस्

News-Image

नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिन लाग्दा प्रगति ६९ प्रतिशतमात्र

  • २०८२ असार १८, बुधबार
  • दयाराम आचार्य

नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६९ प्रतिशत पुगेको छ । तेस्रो पटक थपिएको म्याद सकिनै लाग्दा निर्माणको भौतिक प्रगति ६९ प्रतिशत पुगेको नारायणगढ–बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले बताउनुभयो । नारायणगढ–बुटवल सडक विस्ता... थप हेर्नुहोस्

News-Image

सभापति देउवाद्वारा यादवको निधनप्रति दुःख व्यक्त

  • २०८२ असार १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा सदस्य एवं कांग्रेस बाराका पूर्वजिल्ला सचिव रामअयोध्याप्रसाद यादवको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । यादवको गए राति ७२ वर्षको उमेरमा वीरगञ्जस्थित हेल्थकेयर अस्पतालमा उपचार... थप हेर्नुहोस्

News-Image

संविधानसभा सदस्य यादवको निधन

  • २०८२ असार १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित उहाँको ७२ वर्षको उमेरमा वीरगञ्जस्थित हेल्थकेयर अस्पतालमा आज बिहान मृत्यु भएको उहाँका छोरा डा जितेन्द्र यादवले राससलाई जानकारी दिनुभयो । बाराको सुवर्ण गाउँपालिक... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभा बैठक सुरु

  • २०८२ असार १८, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ । आजै, विनियोजन ... थप हेर्नुहोस्