विचार

News-Image

भ्रष्टाचारविरुद्ध निडर आवाज बनेका केसी : पार्टीभित्र रुपान्तरण नभए इतिहासमै हराउने खतरा

  • २०८२ आश्विन २०, सोमबार
  • नवराज घिमिरे

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता अर्जुन नर्सिङ केसी अहिलेको नेपाली राजनीतिक परिवेशमा एक दूरदृष्टि भएका, साहसी र निडर नेताको रूपमा चिनिँदै आएका छन्। पार्टीभित्र मौलाउँदै गएको भ्रष्टाचार, दण्डहीनता र गुटबन्दी राजनीतिविरुद्ध खुलेर बोल्दै आएका केसी आज जनता... थप हेर्नुहोस्

News-Image

विचार : इतिहासको मूल्य नबिर्सौं

  • २०८२ आश्विन १९, आईतवार
  • टिकाराम सुनार

सडकमा उर्लिएको ‘जेनजी’ प्रदर्शनले निम्त्याएका परिणामहरू हाम्रा अगाडि नै छन् । त्यसको ‘रापताप’ केही सेलाउँदैछ, तर नेपाली राजनीति र समाजलाई सोधेका कठोर प्रश्न अझै तातै छन् । आक्रोश र निराशाको ‘ज्वालामुखी’ किन फुट्यो ? हामी यो प्रश्नभन्दा पर पुगिसकेका छ... थप हेर्नुहोस्

News-Image

क्रिकेटद्वारा कठिन परिस्थितिमा नेपाललाई ऐतिहासिक उपहार

  • २०८२ आश्विन १५, बुधबार
  • राजु सिलवाल

नेपालमा गत भदौ २३ तथा २४ गते भएको जेन्जी आन्दोलनका सिलसिलामा ७४ जनाको दुःखद निधन हुनुका साथै हजारौँ सर्वसाधारण घाइते भई मुलुकवासी नै आहत भइरहेको बेला नेपाली क्रिकेट खेलाडीहरुले थोरै भए पनि मल्हम लगाउने प्रयास गरेका छन् । नेपाली राष्ट्रिय पुरुष क्रिके... थप हेर्नुहोस्

News-Image

दसैँले रोग नबोकाओस, अस्पतालको बास नहोस !

  • २०८२ आश्विन १३, सोमबार
  • डा प्रकाश बुढाथोकी

असोज महिना वातावरणीय हिसाबले जति रमणीय हुन्छ, धार्मिक तथा सांस्कृतिक हिसाबले झनै स्वास्थ्यको दृष्टिले पनि त्यति नै महत्वपूर्ण मानिन्छ । नेपालीहरुको सबैभन्दा ठूलो चाड बडादसैँको आफ्नो सांस्कृतिक महत्व भए पनि सबै घरपरिवार, सदस्य भेट हुने, फुर्सदका साथै ... थप हेर्नुहोस्

News-Image

संविधानपछिको दशक : जेनजी पुस्ताको विद्रोहले पुरानो नेतृत्वलाई चुनौती, काङ्ग्रेसभित्र पुस्तान्तरणको मुद्दा

  • २०८२ आश्विन १२, आईतवार
  • नवराज घिमिरे

दश वर्षअघि २०७२ सालमा लामो प्रतीक्षापछि नेपालको संविधान, २०७२ जारी भयो । तर त्यो सहज अवस्थामा आएको थिएन । विनाशकारी भूकम्पले मुलुकलाई भत्काएको, हजारौँ नागरिक घरबारविहीन भएको र समाज गहिरो आघातमा रहेको बेला आएको संविधानले जनतालाई एउटा आशाको सञ्चार जगाए... थप हेर्नुहोस्

News-Image

जेनजी प्रदर्शनपछि पर्यटन विकासमा नयाँ आशाको सञ्चार

  • २०८२ आश्विन ११, शनिबार
  • विनायक शाह

पर्यटन हाम्रो देशको अर्थतन्त्र, संस्कृति र पहिचानसँग प्रत्यक्ष सम्बन्धित क्षेत्र हो । नेपाल पर्यटकीय सम्भावनाको हिसाबले प्रशस्त अवसरहरु रहेका छन् । विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकहरुको बीचमा रहेको नेपालले ती मुलुकहरुसँगको व्यापारमा कुनै प्रतिस... थप हेर्नुहोस्

News-Image

विषम परिस्थितिमा गाउँपालिका र नगरपालिकाको सञ्चालन विधि

  • २०८२ आश्विन ६, सोमबार
  • कृष्णहरि बास्कोटा

गत भदौ २३ र २४ गते मूलतः भ्रष्टाचारको विरोध र सुशासनको पक्षमा ‘जेन जी’ पुस्ताले आह्वान गरेको आन्दोलनपछि मुलुकको राजनीतिमा ठूलो फेरबदल भएको छ । यस आन्दोलनमा केही स्थानीय तहमा पनि क्षति पुगेको छ । यस स्थितिमा ७५३ वटा स्थानीय तहमा उदाएका सिंहदरबाररुपी स... थप हेर्नुहोस्

News-Image

सङ्घीयता र समावेशिताका सवालमा देखिएका चुनौतीहरु

  • २०८२ आश्विन ३, शुक्रबार
  • डा चन्द्रकान्त ज्ञवाली

नेपालको संविधान निर्माण मुख्यतः १२ र १६ बुँदा जगको आधारमा पहिलो र दोस्रो संविधानसभाबाट भएको देखिन्छ । सङ्घीयताको पृष्ठभूमि हेर्ने हो भने दशवर्षे माओवादी आन्दोलन, १९ दिने सात राजनीतिक दलको आन्दोलनले राज्यको पुनःसंरचनालाई मुख्य सवाल बनाए भने मधेस आन्द... थप हेर्नुहोस्

News-Image

सङ्घीयताको कसीमा संविधानका एक दशक

  • २०८२ आश्विन २, बिहीबार
  • रेवती सापकोटा

नेपालमा संविधानसभाबाट संविधान जारी भएको एक दशक पूरा भएको छ । पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेपछि गठन भएको दोस्रो संविधानसभाबाट जारी संविधान असोज ३ गते एक दशक पूरा हुन लागेको हो । संविधान गतिशील दस्तावेज हो । नेपालको सार्वभौमसत्ता, भौगोलिक अख... थप हेर्नुहोस्

News-Image

इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

  • २०८२ भाद्र ३०, सोमबार
  • सिबी अधिकारी

जेनजी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको छ, सिंहदरबार । तर पनि शिरमा फहराईरहेको छ चन्द्र सूर्य अङ्कित राष्ट्रिय झण्डा । झण्डासँगै आशा र विश्वास बोकेर उभिरहेको छ, सिंहदरबार । आगोका लप्काले खाएको सिंहदरबार नियाल्दै गर्नुभएका त्रिभुवन विश्वव... थप हेर्नुहोस्