गृहमन्त्री नारायणकाजी श्रेष्ठको कद बढाउने नक्कली भुटानी शरणार्थी प्रकरणले ऐतिहासिक उचाइ प्राप्त गरेको छ । जुनसुकै उद्देश्यले यो मुद्दा उठेको वा उठाइएको भए पनि यस प्रकरणमा आम नेपालीको साथ, सहयोग र समर्थन प्राप्त भएको छ । अहिले सबैको मुखबाट एउटै आवाज म... थप हेर्नुहोस्
सहिष्णुता अर्थात् सहनशीलता मानिसका राम्रा गुणहरूमध्येको पनि विशेष गुण मानिन्छ तर कहिलेकाहीँ यही सहिष्णुता अभिशाप बनिदिन्छ । नेपाली जनताका हकमा सहिष्णुता अभिशापजस्तै बनेको छ । नेपाली जनताको अपार सहनशीलता वा सहिष्णुतालाई नेताहरूले कमजोरी ठानिदिँदा र जन... थप हेर्नुहोस्
रवि लामिछानेको बोली, व्यवहार र कामलाई जनताले हार्दिकतापूर्ण ढङ्गले अनुमोदन गरिदिएका छन् । प्रतिनिधिसभाको उपनिर्वाचनमा चितवनको क्षेत्र नं. २ का जनताले उनीमाथि गरिएका अनेक षडयन्त्रलाई चिर्दै उनलाई भोटका रूपमा माया र विश्वास दिएर पुनः संसदको ढोका खोलीदि... थप हेर्नुहोस्
नेपाली जनता गरिबीले भन्दा पनि नेताहरूको दरिद्र सोच र छुद्र व्यवहारका कारण प्रताडित छन् । नेपाली जनताको जीवनस्तर उकास्ने कुरा र मुलुकलाई समृद्ध बनाउने कुरा भोट माग्ने अस्त्र मात्र बन्न पुगे । प्राकृतिक बनोटका हिसाबले नेपाली भूगोल संसारकै उत्कृष्ट रहे ... थप हेर्नुहोस्
एक समय कुनै चिनियाँ कूटनीतिज्ञ आचार्य चाणक्यलाई भेट्न उनको कुटीमा पुगेछन् । चिनियाँ कूटनीतिज्ञलाई चाणक्यबाट व्यक्तिगत परामर्श चाहिएको थियो । उनी पुग्दा आचार्य चाणक्य बत्तीको उज्यालोमा केही लेख्दै थिए । कूटनीतिज्ञले आचार्य चाणक्यलाई अभिवादन गर्दै आसन ... थप हेर्नुहोस्
आगामी वैशाख १० गते हुने उपनिर्वाचनको मिति नजिकिएसँगै दलहरु उम्मेदवार बनाउँदै छन् । उपनिर्वाचन चितवन क्षेत्र नं २ तनहुँ क्षेत्र नं १ बारा क्षेत्र नं २ मा हुँदैछ । तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लाग... थप हेर्नुहोस्
मिटरव्याज पीडितहरू ११ दिनको पैदल यात्रा तय गरेर न्याय माग्दै केन्द्रीय राजधानी काठमाडौं आइपुगेका छन् । सोझासिधा जनतालाई साहुकारहरूले ऋण दिएको रकमभन्दा दशैं गुणा बढीको कपाली तमासुक गराएर उनीहरूको सम्पत्ति कब्जा गरेका छन् । उनीहरू सडकछाप बनाइएका छन् । ... थप हेर्नुहोस्
प्राज्ञिक व्यक्तित्व प्राडा यज्ञप्रसाद अधिकारी रोगले थलिएर अरूको सहाराविना हिँडडुल गर्नसमेत नसक्ने अवस्थामा पुगेको धेरै भइसकेको छ । बीपी कोइरालाको सैद्धान्तिक आदर्श र प्रेरणाबाट प्रभावित अधिकारी लामो समयसम्म नेपाली काङ्ग्रेसको थिङ्क ट्याङ्कका रूपमा प... थप हेर्नुहोस्
अर्जुननरसिंह केसी नेपाली राजनीतिमा एउटा सुपरिचित नाम हो । उनको राजनैािक व्यक्तित्व नेपाली काङ्ग्रेस पार्टीसँग मात्र सीमित छैन । आफ्नो बौद्धिक, सदाचार र सन्तुलित व्यवहारका कारण उनी कुनै पार्टीविशेषको मात्र होइन, सबै नेपालीका साझा धरोहरका रूपमा उभिएका ... थप हेर्नुहोस्
त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको छ । त्रिविका ६२ वटा आंगिक क्याम्पसमध्ये केहीबाहेक सबैमा मतदान सकिएको हो । केही क्याम्पसहरूमा आन्तरिक विवादका कारण मतदान रोकिएको छ । ती बाहेक अन्य क्याम्पसहरू... थप हेर्नुहोस्