विचार

News-Image

के नेपालको राज्यव्यवस्था पतनोन्मुख भएकै हो ?

  • २०७९ मंसिर २८, बुधबार
  • एलपी पौड्याल

जसरी पनि सत्तामा पुग्ने र सत्तामा पुगेपछि जस्तोसुकै तिकडम अपनाएर भए पनि कुर्सीमा झुण्डिइरहने प्रवृत्ति हावी हुँदा नेपालको राज्यव्यवस्था नै पतनोन्मुख हुँदै जाने जोखिम बढेर गएको छ । हिजो एमालेको सरकार हुँदा केपी ओलीले अराजकता मच्चाए । ओलीले अराजकता मच्... थप हेर्नुहोस्

News-Image

सिङ्गापुर : एउटै नेताको प्रयासले संसारकै समृद्धशाली भएको देश

  • २०७९ मंसिर १८, आईतवार
  • एलपी पौड्याल

पृष्ठभूमि : सिङ्गापुरको चर्चासँगै ली क्वान युको नाम पनि जोडिएर आउँछ । सन् १९६० सम्म संसारका गरिब मुलुकहरूको सूचीमा पर्ने सिङ्गापुरलाई ली क्वान युले संसारकै समृद्ध र वैभवशाली राष्ट्र बनाइदिए । शासकमा दृढ इच्छाशक्ति र विकासको स्पष्ट मार्गचित्र भए असम्... थप हेर्नुहोस्

News-Image

जनमतले मुलुकको कार्यकारी पदमा युवालाई खोजेको छ

  • २०७९ मंसिर १५, बिहीबार
  • एलपी पौड्याल

घात, अन्तर्घात र प्रतिघातको बक्र बाटो हुँदै गतिशील नेपालको राजनीतिमा पुनः कहीं कतै त्यस्तै परिघटनाको पुनरावृत्ति भएमा अचम्म नमाने हुन्छ । इतिहासका विभिन्न कालखण्डहरूमा नेपाली काङ्ग्रेस, एमाले, माओवादी, राप्रपाआदि पार्टीको जीवनमा यस्ता घटनाहरू पटक पटक... थप हेर्नुहोस्

News-Image

परिवर्तन समयको माग हो : युवालाई सत्ता हस्तान्तरण गरौं

  • २०७९ मंसिर १०, शनिबार
  • प्रकाश पौड्याल

  चुनावी परिणाम् अन्त्यतिर पुग्दै गर्दा ठूला भनिएका दलका नेतृत्वको अनुहार हेर्नलायक देखिएको छ । चुनावअगाडि बढो फूर्ति लगाउनेहरू अहिले भित्रभित्रै लत्र्याक लुत्रुक बनेका छन् । तर पनि आवरणमा भने पराजयको आरोप अरूलाई लगाउँदै आफू पानी माथिको ओभानो... थप हेर्नुहोस्

News-Image

मतगणनाको प्रारम्भिक सङ्केत : नयाँप्रति मतदाताको आशा

  • २०७९ मंसिर ६, मंगलवार
  • नवराज घिमिरे

देशैभरि मतगणना जारी छ । हालसम्मको अवस्था हेर्दा धेरै ठाउँमा स्वतन्त्रहरू वा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूले अग्रता कायम गरिरहेका छन् । यस निर्वाचनमा मतदाताहरूले ठूला भनिएका दलका पुराना अनुहारलाई अस्वीकार गर्न आरम्भ गरेको सङ्केत गरेका छन् ... थप हेर्नुहोस्

News-Image

समग्र मत परिणाम् नआउञ्जेल चनाखो हुन जरुरी

  • २०७९ मंसिर ५, सोमबार
  • एलपी पौड्याल

  संघीय संसद र प्रदेशसभा सदस्यहरूका लागि भएको निर्वाचन सम्पन्न भएको छ । देशका केही स्थानहरूमा छिटफुट अप्रिय घटना घटेका समाचारहरू आए पनि समग्रमा निर्वाचन शान्तिपूर्ण नै सम्पन्न भएको मान्नुपर्छ । मुलुकभरिमा लगभग ६१ प्रतिशत मतदान भएको निर्वाचन आ... थप हेर्नुहोस्

News-Image

यो चुनाव मतदाताहरूको लागि पनि अग्निपरीक्षा हो

  • २०७९ मंसिर ३, शनिबार
  • एलपी पौड्याल

चोक, बजार, गल्ली र चिया पसलमा भेला भएर नेताहरूले केही गरेनन् भनेर कुरा काटेर मात्र केही हुनेवाला छैन । देशमा महसुस हुने गरी परिवर्तनको कामना गर्ने हो भने एकपल्ट पुनः जनताको हातमा अधिकार आएको छ, यसको सदुपयोग गर्न नचुकौं । जसले केही गर्न सक्तैनन् भनेर ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन : मतदाताहरुलाई नयाँ नेतृत्व छान्ने अवसर

  • २०७९ कार्तिक २८, सोमबार
  • सन्दीप भट्टराई

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै विभिन्न राजनीतिक दलहरु चुनावी अभियानमा होमिएका छन् । आफ्नो पल्ला भारी पार्न विभिन्न दलहरु चुनावी सभा आयोजना गर्दै मतदाता समक्ष आफ्ना आगामी कार्यक्रमका विषय सार्वजनिक गरिरहेका छन् । नेताहरू आ–आफ्ना घोषणा ... थप हेर्नुहोस्

News-Image

चुनावी अपडेट : नुवाकोटमा गठबन्धन दलका उम्मेदवारहरू नै विजयोन्मुख

  • २०७९ कार्तिक २४, बिहीबार
  • नवराज घिमिरे

आसन्न निर्वाचनको मिति नजिकिँदै जादाँ गाउँ–शहर सबैतिर उम्मेदवारहरूको प्रचार प्रसारले तीव्रता पाएकोे छ । देश चुनावमय हुँदा अधिकांश नेताहरु घरदैलोमा केन्द्रित बनेका छन् । यसै मेसोमा नुवाकोट जिल्लामा पनि चुनावी सरगर्मी बढेको छ । नुवाकोटमा चार दलीय गठब... थप हेर्नुहोस्

News-Image

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन : कसको पल्ला भारी ?

  • २०७९ कार्तिक २४, बिहीबार
  • सन्दीप भट्टराई

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै देशभर चुनावी सरगर्मी बढेको छ । निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु चुनावी एजेण्डा लिएर मतदाताका घरदैलोमा पुगिरहेका छन् । आगामी निर्वाचनमा मुख्य प्रतिस्पर्धा ठूला राजनीतिक दलबीच नै हुने देखिन्छ । यद्यपि स्वतन्... थप हेर्नुहोस्