
नुवाकोट जिल्लाको क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदका लागि युवा नेता तथा पूर्व सभापति जगदीश्वर नर्सिङ केसी चुनावी मैदानमा उत्रिनु भएको छ। जीवनको ठूलो हिस्सा राजनीतिमा समर्पण गर्नुभएका नेता केसी केवल एक राजनीतिक व्यक्ति मात्र होइनन्, नुवाकोटे जनत... थप हेर्नुहोस्
विश्व तापमान वृद्धिको प्रमुख कारक तत्वका रुपमा रहेको हरितगृह ग्यास/कार्बन उत्सर्जनसम्बन्धी अन्तरराष्ट्रिय दृष्टिकोणलाई हेर्दा विश्वको कुल उत्सर्जनमा ऊर्जा क्षेत्रको हिस्सा करिब ७६ प्रतिशत रहेको पाइन्छ । जलवायु परिवर्तन तथा कार्बन वित्त परिचालन सम्बन्... थप हेर्नुहोस्
आगामी निर्वाचन नजिकिँदै गर्दा पुराना दलका नेताहरू मतदातासामु प्रस्तुत हुन सक्ने ठोस एजेण्डा र विगतका उपलब्धि दुवैको अभावमा देखिन्छ। जनताले सुन्न चाहेको कुरा के हो भन्नेबारे उनीहरूमा कुनै स्पष्टता छैन। त्यसैले उनीहरूको राजनीतिक रणनीति नयाँ र अपेक्षाकृ... थप हेर्नुहोस्
योगासन, प्राणायम र ध्यान एकपछि अर्को गरी अभ्यास गरिन्छ । योग र प्राणायम ध्यानका लागि पूर्वतयारी हुन् । वास्तवमा ध्यान लागेपछि शरीर हलुका महशुस हुन्छ भने मनमा शान्ति छाउँछ । सही अर्थमा ध्यानबाट आनन्दको अनुभूति हुन्छ । जुनसुकै काममा पनि ध्यानस्थ हुने क... थप हेर्नुहोस्
सन् २०२५ को नोभेम्बर १ तारिखमा इजिप्टले करिब साढे एक अर्ब डलर लगानी गरेर निर्माण गरेको ग्रान्ड इजिप्सियन म्युजियम विश्वका ७९ देशका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा उद्घाटन ग-यो । देशभरि सार्वजनिक बिदा दिएर उद्घाटन गरिएको सो कार्यक्रमका अतिथिहरुले इज... थप हेर्नुहोस्
नेपाली कांग्रेसको १२औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएपछि सुशील कोइरालाले चेतावनी दिएका थिए-“देउवाको हातमा गए पार्टी सग्लो रहँदैन।” २०६७ असोज ६ गते कांग्रेस सभापति निर्वाचित भएपछि पनि देउवाप्रति सुशील कोइरालाको शंका मेटिएको थिएन। गिरिजाप्रसाद को... थप हेर्नुहोस्
तपाईँ कतै हुक्काको नियमित सेवन त गरिरहनुभएको छैन वा हुक्का सुर्तीजन्य पदार्थबाट बनेको होइन, पानीको वाफको धुवाँ भनेर त तपाईँले खाइरहनुभएको त छैन ? यदि त्यो हो भने तपाईँले पानीको वाफ भनेर सेवन गर्ने हुक्का चुरोटभन्दा हानिकारक हुन्छ । र, सुर्तीजन्य पदार... थप हेर्नुहोस्
पछिल्लो समय हाम्रो सार्वजनिक बहसमा सबैभन्दा धेरै सुनिने बाक्य हो–“देशमा विकास भएन, केही भएन।” चिया पसलदेखि संसद्सम्म, सामाजिक सञ्जालदेखि गाउँका चौतारासम्म यही टिप्पणीहरु सुन्न पाइन्छ । यो बाक्य आज व्यक्तिगत असन्तुष्टिभन्दा बढी समाजको सामूहिक मानसिकता... थप हेर्नुहोस्
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते राज्यका महत्वपूर्ण संरचनासँगै आगजनीमा परेको न्यायको सर्वोच्च निकाय सर्वोच्च अदालतका इजलासहरु अहिले पनि पालका भरमा सञ्चालित छन् । त्यस दिन रामशाहपथस्थितको ऐतिहासिक सर्वोच्च अदालत भवन मात्रै जलेन करिब २४ हजार मुद्दा... थप हेर्नुहोस्
नेपाल र कोरियाबीच औपचारिक सम्बन्ध सन् १९७४ मे १५ मा स्थापना भएको थियो । कोरियाको राजधानी सोलमा नेपालको दूतावास सन् २००७ मा स्थापना गरिएको थियो । कोरिया र नेपालको सम्बन्ध गहिरो रहेको छ । कोरियाको लुम्बिनीसँग भावनात्मक र धार्मिक सम्बन्ध रहेको मात्र होइ... थप हेर्नुहोस्
