विचार

News-Image

विचार : कसरी घट्लान् आमा बन्दाका जोखिम?

  • २०८२ श्रावण २२, बिहीबार
  • अमृता अनमोल

एउटी महिला आमा बन्नु आफ्ना लागि सन्तान जन्माउनु मात्र होइन, देशका लागि नयाँ नागरिक जन्माउनु पनि हो । त्यसैले गर्भवती र सुत्केरीको सुरक्षाप्रति राज्यले जिम्मेवारी बोध गर्नेगरी काम गर्नुपर्छ । राज्यले गर्भवती र सुत्केरीका हरेक जटिलतालाई सहजै उपचार र अप... थप हेर्नुहोस्

News-Image

ट्राओरे : एक सैनिक शासक जो धेरैका लागि प्रेरणा बन्दै

  • २०८२ श्रावण २०, मंगलवार
  • एलपी पौड्याल

इब्राहिम ट्राओरेको एउटा मर्मस्पर्शी भनाई अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । एकदिन उनलाई एक पत्रकारले सोध्छन्– ‘तपाई यति ठूलो पदको मान्छे, तपाईसँग न सेक्युरीटी गार्ड छ, न बुलेट प्रुफ गाडी नै । बिना सुरक्षा गार्ड घुम्न निस्कँदा तपाईलाई डर लाग्दैन ?... थप हेर्नुहोस्

News-Image

आलेख : झुलनोत्सवले उमङ्गीत मिथिला

  • २०८२ श्रावण १८, आईतवार
  • गोपालप्रसाद बराल

चाडपर्व र आफ्नै सांस्कृतिक परम्पराको धनी मधेसको प्राचीन मिथिला क्षेत्र अहिले झुलनोत्सवको रौनकमा छ । मिथिला क्षेत्रका मठमन्दिरमा यतिखेर भक्तिमय झुला, मलार र कजरी गीत गुञ्जँदा छन् । खासगरी विष्णु/लक्ष्मी आराधनाको यो पर्वमा सीता/राम र राधा/कृष्णका प्... थप हेर्नुहोस्

News-Image

ओली सरकारको एक वर्ष : भ्रष्टाचारमा मौन, प्रतिशोधमा सक्रिय

  • २०८२ श्रावण १३, मंगलवार
  • नवराज घिमिरे

सातबुँदे सहमतिका आधारमा बनेको काङ्ग्रेस–एमाले सरकारको प्रतिनिधित्व गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व लिएको एक वर्ष पूरा भइसकेको छ । तर, यो एक वर्षलाई उपलब्धिको वर्षभन्दा पनि विवाद, काण्ड, प्रतिशोध र राजनीतिक अराजकताको वर्षका रूपम... थप हेर्नुहोस्

News-Image

हिटलर : भिखारी अवस्थादेखि जर्मनका निरङ्कुश तानाशाहसम्म

  • २०८२ श्रावण ११, आईतवार
  • एलपी पौड्याल

हिटलरको बाल्यकाल तथा सङ्घर्षको कथा : हिटलरको पूरा नाम एडोल्फ डिटलर हो । यिनको जन्म २० अप्रिल १८८९ मा जर्मनीको सीमानजिक पर्ने अस्ट्रिया-हङ्गेरी साम्राज्यअन्तर्गत्को एउटा सानो गाउँ ब्रुनो एम इनमा भएको थियो । यिनका बाबुको नाम एलोइस हिटलर (उनी सन् १८७६ ... थप हेर्नुहोस्

News-Image

शेयर लगानीकर्ताले बुझ्नुपर्ने कुरा

  • २०८२ श्रावण ७, बुधबार
  • अचुतकुमार ओझा

अङ्ग्रेजीमा एउटा भनाइ छ “यदि तपाईँले मरेको घोडा चढिरहेको थाहा पाउनुभयो भने उत्तम उपाय भनेको झर्नु नै हो ।” यस उक्तिले दिएको सन्देश भनेको खासगरी लगानीमा मुर्खताभन्दा धैर्यताले काम गर्छ भन्ने हो । यसैले विजय हुने नाममा जबर्जस्तको लगानीले ठीक नतिजा नदिन... थप हेर्नुहोस्

News-Image

काङ्ग्रेसभित्र आन्तरिक सङ्घर्ष र सत्ता समीकरण : शेखर सक्रिय हुँदा गगनको मौनता

  • २०८२ श्रावण ७, बुधबार
  • नवराज घिमिरे

नेपाली काङ्ग्रेस पार्टीको आन्तरिक जीवनमा यतिबेला गहिरो तरङ्ग देखिएको छ । एकातिर सरकारमा रहेका आफ्नै मन्त्रीहरूमाथि भ्रष्टाचार र अनियमितताका प्रमाणसहितका काण्डहरू सार्वजनिक भइरहेका छन् भने अर्कोतिर पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माह... थप हेर्नुहोस्

News-Image

‘महान्’ बन्ने अवसर गुमाएकाहरूका नाममा

  • २०८२ श्रावण ६, मंगलवार
  • अनाम शर्मा

नेपालको राजनीतिमा ओली, देउवा र दाहालहरू पटक पटक अवसर पाएका भाग्यशाली पात्रहरू हुन् । उनीहरूले देशका लागि हिजो जे जति योगदान गरे, त्योभन्दा कयौं गुणा बढी उनीहरूले देशबाट लाभ लिए । यसबीच नेपाली जनताले उनीहरूको ल्याकत, ताकत, राजनीति, कूटनीति, दृष्टि, दू... थप हेर्नुहोस्

News-Image

राजनीति व्यवसाय बन्दै, एक वर्षे सरकारका घोटालाका अनेक काण्डहरू

  • २०८२ श्रावण ४, आईतवार
  • नवराज घिमिरे

"राजनीति सेवा होस्, समाजसेवा यसको मूलमन्त्र होस्"-  यो भनाइ सुन्दर लागे पनि आजको नेपाली राजनीतिक सन्दर्भमा खोक्रो जस्तो मात्र बाँकी छ। सत्ता फेरिए पनि नियत फेरिएन। एक वर्षअघि संसदका दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमाले-बीच सात बुँदे सहमतिपछि ब... थप हेर्नुहोस्

News-Image

स्पेन काण्डदेखि भिजिट भिसा घोटालासम्म : संसदको रङ्गमञ्चमा भ्रष्टाचारको नाङ्गो नाच

  • २०८२ असार ३१, मंगलवार
  • नवराज घिमिरे

यो देशमा न कुनै अपराध लुकाइन्छ, न कुनै अपराधी अपराध गरेर लजाउँछ नै । अझ रमाइलो कुरा त के छ भने अपराध गर्नुलाई यहाँ विशेष कला भन्ने ठानिन्छ । अहिलकोे संसद नै त्यस्तै एक रङ्गमञ्च बनेको छ, जहाँ भ्रष्टाचारको नाङ्गो नाच खुलेर प्रदर्शन भइरहेको छ । भ्रष्टाच... थप हेर्नुहोस्